Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

व्यवसायीको घरदैलोमा भण्डारी, व्यवसायिक करिडोर स्थापना गर्ने योजना


व्यवसायीको घरदैलोमा भण्डारी, व्यवसायिक करिडोर स्थापना गर्ने योजना

जनकपुरधाम, भदौ २७ गते । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ नेतृत्वका लागि निर्वाचनको तयारी स्वरुप उम्मेदवारहरु प्रचार प्रसारमा तिव्र रुपमा खटेका छन् ।

निर्वाचनको दुई दिन मात्रै बाँकी छ । उम्मेदवारहरुको प्रचार प्रसार अहोरात खटेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना उम्मेदवार व्यापारी मतदाता कहाँ मत माग्न र माहौल बनाउन पुगिरहेका छन् । मतदातालाई रिझाउन सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

अध्यक्ष पदको उम्मेदवार मध्येका चर्चित र व्यापारीमाझ लोकप्रिय रहेका युवा व्यवसायी सुरेन्द्र भण्डारी प्रचार प्रसारको अन्तिम समयमा घरदैलोलाई तीव्रता दिएका छन् । बिहीवार पनि उनले आफ्नो एजेण्डा बुझाउन मतदाताको पसलदेखि घरसम्म पुगेका छन् ।

भण्डारी युवा चेहरा भएपनि जउवा संघमा रहेर काम गर्ने मामिलामा अनुभवी व्यक्ति हुन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हाली सकेका छन् । पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा भने उनी सामान्य मतले पराजित भएका थिए । पराजित भएपनि सहयोगी भावनाको कारण उनको लोकप्रियता घटेको छैन ।

व्यापारीहरुको दुखसुखमा सदैस साथ रहने, आपतविपतको समयमा खोजेको बेला जुन समयमा पनि उपस्थित हुने स्वभावले भण्डारी जनकपुरधाम क्षेत्रका व्यवसायीहरुबीच लोकप्रिय छन् । उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण आफै नेतृत्व सम्हालेर पूरा गर्ने प्रतिबद्धता घरदैलोको क्रममा व्यक्त गरिरहेका छन् ।

लामो समय संघमा आवद्ध रहँदा गरेका उल्लेखनिय कामहरुको चर्चा गर्दै गर्न नसकेका कामहरु नेतृत्व तहमा पुगेर योजना व्यापारी मतदाताहरुमाझ सुनाउंदै उनी मत मागिरहेका छन् । उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँको उद्योग व्यवसायको विकाससँगै जनकपुरधामलाई पर्यटकीय सँगसँगै व्यापारिक करिडोरको रुपमा स्थापना गर्ने गरी काम गर्ने आफ्नो योजना रहेको उनको भनाई छ । उनी भन्छन् जनकपुरधामको विकास धार्मिक वा पर्यटकीयले रुपले मात्रै हुदैन जबसम्म औद्योगिक र व्यापारिक क्षेत्रको विकास गरिदैन तबसम्म समग्र विकास असम्भव छ । त्यसैले आफ्नो प्राथमिकतामा यहाँको जनकपुरधामलाई औद्योगिक व्यवसायिक करिडोर स्थापना गर्ने रहेको छ । जउवा संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ भाद्र २७, बिहीबार २२:३३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ भाद्र २७, बिहीबार २२:३३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ भाद्र २७, बिहीबार २२:३३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ भाद्र २७, बिहीबार २२:३३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ भाद्र २७, बिहीबार २२:३३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ भाद्र २७, बिहीबार २२:३३

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव