Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघ निर्वाचन समितिको लापरवाही : मतदाता हाईज्याक र फर्जी मतदाता

जउवा संघ निर्वाचनमा तस्कर माफिया हाबी

जनकपुरधाम, भदौ २७ गते । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको निर्वाचन समितिको लापरवाही थाेत्राे निर्वाचन प्रक्रियाले बिचाैलियाले मतदाता हाईज्याक गर्न थालेका छन् ।

आउंदो भदौ २९ गते हुने जउवा संघको निर्वाचनका लागि बिचाैलियाहरूले मतदाता हाईज्याक गरि उम्मेदवारहरूसंग रकम बार्गेनिङ्ग शुरू गर्न थालेकाे छ । निर्वाचन समितिले कुनै प्रक्रिया न अपनाई एकमुष्टै सदस्यता बुझ्ने र वितरण गरिरहेकाे मतदाता परिचयपत्र सगाेलमै बुझेर उम्मेदवारहरूसंग प्रति मतदाता पद अनुसार बार्गेनिङ्ग गरिरहेकाे श्राेतले जनाएकाे छ ।

हुनत अधिकांश मतदाताकाे उम्मेदवारहरू तिनीहरूकाे कागजात संकलन गरि नवीकरण शुल्क बुझाएर मतदाता परिचयपत्र आफ्नै कब्जामा राखेका छन् । मतदाताहरूलाई निर्वाचनकै मतदान स्थलमै परिचयपत्र उपलब्ध गराउने याेजना बनाएकाे बुझिएकाे छ ।

निर्वाचनकाे २ दिन बांकी रहंदासम्म १० प्रतिशत पनि मतदाता व्यवसायीले आफै परिचयपत्र बुझेका छैनन् । बिचाैलिया र उम्मेदवारका भाेलन्टियरहरूले एकमुष्टै मतदाता परिचयपत्र बुझेर नियन्त्रणमा लिएका छन् । हुनत निर्वाचन समितिले आफ्नाे बचावका लागि रसिद लिएर मात्रै परिचयपत्र दिईरहेकाे भनिरहेका छन् ।

समितिका अध्यक्ष ललित साहले भने हामीले फर्जी व्यक्तिलाई नभई रसिद लिएर आएकाहरूलाई मात्र दिईरहेका छाै । हामी व्यक्तिभन्दा रसिदलाई चिनी रहेका छाै ।
यसैबीच निर्वाचनको पुर्व सन्ध्यामा फर्जी मतदाताकाे विभिन्न शंका आशंका उब्जिन रहेकाे बेला समितिकाे गम्भीर त्रुटि भेटिएकाे छ ।

दुईवटा परिचय पत्रमा एउटै फर्म र व्यक्तिकाे नामसहितकाे फाेटाे फरक फरक राखिएकाे फेला परेकाे हाे । त्यसरी फोटो अरुको भए कसैको नाममा कसैले पनि मत खसाल्न सक्ने सम्भावना बढेकाे छ ।

कुनै परिचय पत्रमा नाम र प्रतिष्ठानको नाम फरक भेटिएको छ भन्ने कुनैमा नाम र फोटो सहितका फरक तथ्य उल्लेख भेटिएपछि गत निर्वाचनको मतगणनामा भएको बिबादको चर्चा चुलिएको थियाे ।

महासचिवमा उम्मेदवार रहेका अशोक कुमार चौधरीले उम्मेदवार (आफनो) भाईकै परिचय पत्रमा यस्तो देखिएको बताउदै अरु समान्य व्यापारीको परिचय पत्रमा के होला ? भन्दै प्रश्न गरेका छन् । केही परिचयपत्रमा त फाेटाे नै राखिएकाे छैन । यस्ता गतिविधिले फर्जी मतदान हुन सक्ने सम्भावना बढेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ भाद्र २७, बिहीबार १७:०८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ भाद्र २७, बिहीबार १७:०८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ भाद्र २७, बिहीबार १७:०८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ भाद्र २७, बिहीबार १७:०८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ भाद्र २७, बिहीबार १७:०८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ भाद्र २७, बिहीबार १७:०८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव