Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जलाद नदिकाे सिंचाइ बांध सिंचाइ मंत्री यादवद्वारा निरिक्षण


जलाद नदिकाे सिंचाइ बांध सिंचाइ मंत्री यादवद्वारा निरिक्षण

जनकपुरधाम,भदौ २५ गते । मधेश प्रदेशका उर्जा ,सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ९ र १७ अन्तर्ग पर्ने कटरैतस्थित जलाद नदिमा अस्थायी रुपमा निर्माण गरिएको जलाद सिंचाइ बांधको स्थलगत निरिक्षण गरेका छन ।

सो अवसरमा बोल्दै उर्जा, सिंचाइ तथा खानेपानी मंत्री यादवले यस भेगमा सिंचाइ का लागि जलाद नदिमा दिर्घकालिन पक्की सिंचाइ बांध निर्माणका लागि प्रयास गर्ने कुरा बताए ।

उनले पहिलाे चरणमा डिपिआर र दोस्रो चरणकाे याेजनामा राखि नदिको उत्तर र दक्षिण भागमा लघु सिंचाइ नहर सहित सिंचाइ बांध निर्माण का लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

गाउंलेहरूकाे गुनासाे सुन्दै उनले सबैलाई सहयाेग र सेवा पाउने गरि स्थानीयकै समन्वयमा डिपिआर तयार पारिने बताउंदै यसमा स्थानीय गाउंलेकाे सहयाेग अपरिहार्य रहेकाे भने ।

निरिक्षण टाेलीमा रहेका प्रदेश सांसद रामअशिष यादवले जलाद नदि मा लघु सिंचाइ बांध निर्माण भएपछि कटरैत, मनहरपुर, तेतरिया, बेलौनी, कनकपट्टी, महुवा, बभनगामा सहित १ दर्जनभन्दा बढि गाउँका हजारौं बिघा जग्गा सिंचित हुने कुरा बताएका छन् ।

जलाद नदिमा निर्मित अस्थायी कच्ची तटबन्ध ले यस भेगका सयौं बिघा जग्गा सिंचित हुँदै आएकाे छ भने जलाद नदि मा व्यवस्थित लघु सिंचाइ बांध निर्माण भए पछि हजारौं बिघा जग्गा सिंचित हुने उनकाे भनाई छ ।

सो अवसरमा स्थानीयबासीहरुले सिंचाइ समस्या समाधान का लागि प्रदेशका मन्त्री यादव र प्रदेश सांसद यादवलाई आग्रह गरेका छन।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८१ भाद्र २६, बुधबार १६:३१
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८१ भाद्र २६, बुधबार १६:३१
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८१ भाद्र २६, बुधबार १६:३१
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८१ भाद्र २६, बुधबार १६:३१
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८१ भाद्र २६, बुधबार १६:३१
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८१ भाद्र २६, बुधबार १६:३१

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव