Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजर्षिकाे नयाँ भवन कक्षा ११ प्रवेश परीक्षासँगै संचालनमा

राजर्षिकाे नयाँ भवन कक्षा ११ प्रवेश परीक्षासँगै संचालनमा

जनकपुरधाम, साउन २ गते । जनकपुरधामस्थित राजर्षि जनक क्याम्पसले माध्यमिक शिक्षातर्फ आगामी शैक्षिक सत्रका लागि कक्षा ११ को प्रवेश परीक्षा लिएको छ ।

भाडामा सञ्चालन हुँदै आएका राजर्षि जनक क्याम्पसले यसवर्षदेखि आफ्नै भवनमा कक्षा ११ को प्रवेश परीक्षासँगै संचालनमा आएको छ । विज्ञान, बाणिज्य र कानून संकायमा कक्षा ११ मा भर्ना हुन एक हजार ५५ विद्यार्थी प्रवेश परीक्षा दिएकाे र त्यसको नतिजा बिहीवार सार्वजनिक गरिने क्याम्पसका प्रिन्सिपल धर्मेन्द्र झाले बताए ।

प्रवेश परिक्षामा सफल हुने विद्यार्थीहरु कक्षा ११ को अध्यापन क्याम्पसको नव निर्मित भवनमा गर्नेछ । कक्षा ११ बाहेक कक्षा ११ र उच्च शिक्षातर्फ विभिन्न संकायका स्नातक तथा स्नातकोतरको कक्षा संचालन नवनिर्मित भवनमा हुनेछ । करीब विद्यापति चोकदेखि मटकोरबा जाने बाटोमै करीब ८ कट्ठा क्षेत्रफलमा निर्माणाधिन सो भवनको ५ तल्ले योजना रहेपनि हाल दुई तल्ले निर्माण भएको छ ।

हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक संजिव कुमार ठाकुरले जनकपुरधाममै राजर्षि जनक क्याम्पस लगायतका क्याम्पसहरुले गुणस्तरीय शिक्षा दिइरहेपनि लाखौ खर्चेर काठमाडौ जानु ठूलो विडम्बना रहेको बताए । उनले राजर्षि जनक क्याम्पसमै पढेका विद्यार्थीहरु प्रत्येक वर्ष मेडिकल र इन्जिनीयरिङ्गसहित विभिन्न निकायमा नाम निकाल्न सफल भइरहेका छन् । तर एकअर्काको देखासिखी गरी अभिभावकहरुले काठमाडौ लगायतका ठाउँमा उच्च शिक्षाका लागि विद्यार्थीहरु पठाउने गरेका छन् ।

उनले थप्दै यहाँबाट पढन काठमाडौ गएका विद्यार्थीहरु र जनकपुरधाममा पढेका विद्यार्थीहरुको अनुपातमा यहीँका विद्यार्थीहरु बढी संख्यामा विभिन्न कम्पिटिसनमा नाम निकाल्ने गरेका छन् । संचारकर्मीहरुको जिज्ञासामा उनले भने एसईईमा सबै विषयमा फेल भएपनि आगामी पढाई गर्न सक्ने सरकारको गलत शिक्षा नितीको कारण जनकपुरधाम मात्रै होइन देशैभरिको शैक्षिकस्तर खस्केको हो । तर यसवर्षदेखि सबै विषयमा अनिवार्य उत्तिर्णको प्रावधान ल्याएपछि अब सुधार आउने विश्वास उनले व्यक्त गरे ।

सञ्चालक तथा निर्देशक निरज कुमार झा गुड्डुले क्याम्पसको आफनै एक भिजन रहेकाले जस्तो सुकै परिस्थितीमा पनि गुणस्तरीय शिक्षा र शिक्षण प्रणालीमा सम्झौता नगर्ने बताए । क्याम्पस सञ्चालन हुदै आएको भवन देखि केहि मात्र दक्षिण राम्रो क्षेत्रफलमा क्याम्पसको आफनै नयाँ भवन सञ्चालनमा आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ श्रावण ३, बिहीबार ०५:५४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ श्रावण ३, बिहीबार ०५:५४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ श्रावण ३, बिहीबार ०५:५४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ श्रावण ३, बिहीबार ०५:५४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ श्रावण ३, बिहीबार ०५:५४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८१ श्रावण ३, बिहीबार ०५:५४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव