Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विश्वासको मत पाएको दुई दिन नबित्दै मधेशमा जनमत नेतृत्वको सरकार ढल्ने संकेत


विश्वासको मत पाएको दुई दिन नबित्दै मधेशमा जनमत नेतृत्वको सरकार ढल्ने संकेत

जनकपुरधाम, असार २३ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।

विश्वासको मत लिनु अघि नयाँ सत्ता गठबन्धन दलबीचका प्रदेश संसदीय दलबीच भएको मन्त्रालय बाँडफाँडको सहमति कार्यान्वयन हुन नसक्दा जनमत नेतृत्वको सरकारको नेतृत्व ढल्ने संकेत देखिएको हो ।
मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रिय नेतृत्वको हठका कारण सहमतिको वातावरण बिग्रिन गएको श्रोतले जनाएको छ । सहमतिको वातावरण बिग्रिएसँगै जनमतको सरकार ढल्ने र कांग्रेस नेतृत्वको सरकार बन्ने सम्भावना बनेको छ ।

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राप्रपाले कांग्रेस नेतृत्वको स्वीकार गरिसकिएको बुझिएको छ । कांग्रेस नेतृत्वको सरकारमा एमाले समेत केन्द्रिय समीकरण अनुसार जाने संकेत देखिएको छ ।

कांग्रेस पार्टी श्रोतका अनुसार विश्वासको मत लिनु अघि एमालेको मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएको अर्थमन्त्रालय, उर्जा, सिचाई तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रलाय र लोसपालाई एक मन्त्री र एक राज्य मन्त्री दिने गरी सहमति भएको थियो ।

सहमति अनुसार विश्वासको मतपछि शनिवार बेलुकादेखि आइतवार बेलुकासम्म मन्त्रालय बाँडफाँडका लागि पटक पटक बैठक बस्यो । कांग्रेसले आफूले पाउने मन्त्रालयमा अडानमा रहिरहयो भने लोसपाले दुईवटा मन्त्रालय पाउने अडानमा राखे । आइतवार दिनभरिको घमर्थनपछि बेलुका तिर कांग्रेसलाई सहमति भयो । लोसपाको कुरा नमिलेपछि उनी पछि कुरा गर्ने भनी बैठकबाट बाहिरिए ।

यसैबीच मन्त्रालय टुंिगएपछि शपथ ग्रहणका लागि कांग्रेसबाट मन्त्रीहरु तयार रहेको अवस्थामा सहमति अनुसार लिखित सम्झौता भइरहेको बेला जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले फोन गरेर अर्थमन्त्रालय आफूले नै राख्ने भनेपछि सम्झौता पत्रमा हस्ताक्षर नहुँदै सहमतिको वातावरण बिग्रियो । कांग्रेसले अब कुनै बैठक नगर्ने भनी आफ्नै नेतृत्वमा सरकार बनाउने गरी तयारीमा जुटेका छन् । कांग्रेस नेतृत्वलाई जसपा, नेकपा एस, राप्रपा र लोसपा स्वीकार गरिसकेको श्रोतको दाबी छ ।

यसका लागि कांग्रेस प्रदेश संसदीय समितिले सोमवार बिहान नेतृत्व स्वीकार गर्ने दलसँग छलफलका लागि बैठक समेत बोलाएको छ । कांग्रेस प्रदेश पार्टी कार्यालयमा बिहान ८ बजे जनमत बाहेकका दलहरुलाई छलफलका लागि बैठकमा बोलाइएको श्रोतले जनाएको छ । जनमतले सहमति कार्यान्वयन नगरी आफूहरुसँग धोखा गरेको आरोप लगाएका छन् ।

कांग्रेसका एक प्रदेश सांसद भने सहमति कार्यान्वयन राजनीतिक संस्कार विपरित रहेको छ । जनमत पार्टी लोकतान्त्रिक राजनीतिक आचरण विपरित कार्य गरेका हुन । विश्वासको मत लिनुअघि सहमति गर्ने र विश्वासको मत पाइसकेपछि कसले के बिगार्न सक्छ सोचेर सहमति कार्यान्वयन नजिक रहेको बेला बखेडा खडा गर्नु भनेको लोकतान्त्रिक राजनीतिक संस्कार नै होइन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ असार २३, आईतवार २२:५५
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ असार २३, आईतवार २२:५५
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ असार २३, आईतवार २२:५५
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ असार २३, आईतवार २२:५५
उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

२०८१ असार २३, आईतवार २२:५५
हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

२०८१ असार २३, आईतवार २२:५५

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव