Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गणेशमानले ल्यायो ६२ करोड बढीको बजेट

गणेशमानले ल्यायो ६२ करोड बढीको बजेट

जनकपुरधाम, असार १० गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । सोमबार सम्पन्न नगरपालिकाकाले १३ औँ नगरसभाबाट आगामी आर्थिक बर्षको लागि कुल ६२ करोड ६३ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक बर्ष २०८१/०८२ को लागि चालु तर्फ ३४ करोड २७ लाख ३० हजार र पूजीगँत तर्फ २८ करोड २६ लाख १५ हजार गरी कुल ६२ करोड ६३ लाख ४५ हजारको बजेट ल्याइएको लेखा अधिकृत शिवनारायण साहले जानकारी दिएका छन् ।

नगर प्रमुख जीतनारायण यादवका अनुसार, सरकारको नम्स अनुसार असार १० गतेभित्र बजेट ल्याई सक्नुपर्नेमा सोही अनुसार जनप्रतिनीधिहरुसँग, कर्मचारीहरुसँगको पूर्ण समन्वयले समयमै नगरसभा गरी बजेट ल्याउन सफल भएको हो ।

नगरकी उपमेयर तुलसा पाण्डेले सो बजेट प्रस्तुतिकरणको लागि सहयोग गरेकी थिइन् भने मेयर यादबले प्रस्तुतीकरण गरेका थिए । शिक्षामा सबभन्दा अधिक बजेटिकरण गरिएको उपमेयर पाण्डेले बताइन् । उनका अनुसार, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । यसपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेर तेस्रो नम्बरमा भौतिक पूर्वाधार तर्फ बजेटिकरण गरिएको उनले थपिन् ।

नगरसभाको लागि प्रमुख प्रशासकीय अधिकृत रँजीत यादवको विशेष आतिथ्य रहेको थियो भने सो नगरसभामा सम्पूर्ण कर्मचारी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजिक अगुवा, समाजसेवी, बुद्धिजीवी, सँचारकर्मी, अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

नगर प्रमुख यादवको अध्यक्षतामा भएको १३ औँ नगरसभा नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगाना, मधेश प्रदेशकी पूर्वमन्त्री सुनिता यादव, प्रदेश साँसद सँजय महतोको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ असार ११, मंगलवार २३:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ असार ११, मंगलवार २३:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ असार ११, मंगलवार २३:२१
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ असार ११, मंगलवार २३:२१
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ असार ११, मंगलवार २३:२१
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ असार ११, मंगलवार २३:२१

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव