Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामकाे नगरसभा स्थगित, विवादले बजेट प्रभावित


जनकपुरधामकाे नगरसभा स्थगित, विवादले बजेट प्रभावित

जनकपुरधाम, असार ७ गते । असार १० गतेका लागि ताेकिएकाे जनकपुरधाम उपहानगरपालिकाकाे १२ औं स्थगित भएकाे छ ।

नगरसभाकाे तयारीका लागि शुक्रवार बाेलाइएकाे कार्यपालिका बाेर्डकाे बैठक वडाध्यक्षसहित बाेर्ड सदस्यहरूले विभिन्बन माग अघि सार्दै बहिष्कार गर्दा नगरसभा स्थगित हुन गएकाे श्राेतले जनाएकाे छ ।

कांग्रेस निर्वाचित वडाध्यक्षले मेयर मनाेज साहले कुनै छलफल नै नगरी एकलाैटी निर्णय गरेर मनपरी गर्न खाेजेकाे आराेप लगाउंदै बहिषकार गरी उपस्थित नहुंदा बैठक नै स्थगित भएकाे र याे संगै नगरसभा समेत स्थगित भएकाे नाम नखाेल्ने शर्तमा एक वडाध्यक्षले बताएका छन् ।

उनका अनुसार विशेष कारणवश बैठक स्थगित र अर्काे सुचना जारी नहुञ्जेलसम्मका लागि नगरसभा स्थगित गरिएकाे भन्ने उपमहानगरपालिकाले बाेर्ड सदस्यहरूले माेबाइलमा मैसेज गरेर अधिकारिक रूपमा जानकारी गराएका छन् ।

गएकाे जेठ ३१ गते बसेकाे कार्यपालिका बैठकबाट आउंदाे बैठकबाट छलफल गरि नगरसभा तयारी अघि बडाइने निर्णय गरिएकाे थियाे । तर मेयर साहले कुनै छलफल नै नगरी असार १० गतेका लागि मिति ताेकेर आफुलाई बेवास्ता गरि एकल निर्णय गरेकाे उनले बताए । उनले भने पमलिकाकाे कुनै काम बाेर्डकाे बहुमतबाट गर्ने कानुनी व्यवस्था रहेकाे मेयरले मनपर्दी गर्न खाेजेकाले आफुहरू सच्चिन सुझावसहित नगरसभा तयारी बैठक बहिष्कार गरेकाे छु ।

उनले थप्दै नगरसभाकाे मूल काम नै नीति तथा कार्यकणरम र बजेट सार्वजनिक गर्ने हाे तर मेयर साहले बजेट सम्बन्धमा छलफल नै नगरी एकलाैटी गर्न खाेजेकाे हाे ।
बाेर्ड निर्णय उपहागरले असार १० गते नगरसभा गर्ने भनी उपस्थितिका लागि सबै कार्यपालिका सदस्य तथा वडाध्यक्षहरूलाई पत्र समेत पठाई सकेका थिए । नगरसभा स्थगित भएपछि बजेट समेत प्रभावित हुन गएकाे छ ।

यसैबीच नगरसभा सम्बन्धी निर्णयकाे वडाध्यक्ष अर्जुन चाैधरीले खुलेर नै विराेध गरेका छन । उनले सामाजिक सञ्जालमा साह कसरी हुन्छ बारे एकचाेटी अध्ययन गर्न भनेकाे छ । उनले मेयरजी लाई नगरपालिकाको ऐन र कानुन एकचोटि पढ्नुपर्यो। नगरसभा कसरी हुन्छ र बाेर्डको बैठक कसरी हुन्छ जानकारी लिनुस् एक दिनमा बजेट पेश गर्नुस् अन्यथा बण्डामा हाल्छु भनी पत्र वार्डमा पठाउनु यो के हो मेयर साहब भन्दै ल म बैठकमा पनि जाँदिन बजेट पनि पेश गर्दिन कुनै पनि वार्डको पैसा बण्डामा राखेर देखाउनुस् चेतावनी दिएका छन् ।

साथै उनले मेयर साहकाे लापरवाहीका कारण विकासका काम गति लिन सकेको छैन बोर्डको निर्णयलाई समेत नमानी मनमानी ढंगले नगरपालिका चलाउन कोसिसमा लागेकाे आराेप लगाएका छन् । साथै मेयरकाे एकल शासनसहितकाे मनमानी विरूद्ध बोर्ड बैठक बहिष्कार गरेकाेमा सबै वडाध्यक्षहरूलाई धन्यवाद दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ असार ११, मंगलवार २१:२६
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ असार ११, मंगलवार २१:२६
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ असार ११, मंगलवार २१:२६
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ असार ११, मंगलवार २१:२६
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ असार ११, मंगलवार २१:२६
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ असार ११, मंगलवार २१:२६

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव