Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मटिहानीले ल्याए ४० करोड बढीको बजेट

मैथिली र अंग्रेजीमा पढाईसँगै विद्यार्थीका लागि ल्यापटप र साइकल


मटिहानीले ल्याए ४० करोड बढीको बजेट

जनकपुरधाम, असार ५ गते । महोत्तरीको मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।

महिटहानी नगरपालिकाको १३ औँ नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८१/०८२ का लागि ४० करोड बढीको बजेट प्रस्तुत गरेका हुन् । बजेटको श्रोत व्यवस्थापन संघीय र प्रदेश सरकारबाट पाउने अनुदान, आन्तरिक श्रोत र राजश्वलाई आधार मानिएको छ ।

सो बजेटको श्रोत व्यवस्थापन राजस्व बाँडफाँटमा संघ सरकारबाट प्राप्त ८ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त ३५ लाख, संघीय सरकारको विभिन्न अनुदान गरी ३५ करोड ६१ लाख, प्रदेश सरकारबाट अनुदान १ करोड २६ लाख र आन्तरिक श्रोतबाट ३ करोड ४० लाख रकम रहेको छ ।

आन्तरिक स्रोतहरू भूमिकर÷मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ती गरिने छ ।

“सांस्कृतिक शहर, समृद्ध नगर” भन्ने मूल नाराका साथ निती तथा कार्यक्रम ल्याइएको छ । नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । मैथिली भाषाको विकास संरक्षण र संवद्र्धनका लागि आधारभूत तहमा कक्षा १ देखि ८ सम्म एक सय पूर्णाकको अतिरिक्त पाठ्यक्रम संचालन गर्ने निती नगरपालिकाले लिएको छ ।

शिक्षातर्फ कक्षा ९ का विद्यार्थीहरुलाई ल्यापटप वितरण, कक्षा ११ का छात्रालाई साइकल, दलित, विपन्न, अपाँग, असहाय र शहीद परिवारका जेहेन्दार विद्यार्थीका लागि ‘नगरप्रमुख छात्रवृति पुरस्कार, नगरको वडा नम्बर २ र ३ मा नयाँ आधारभूत विद्यालय स्थापना गरी संचालन र आगामी आर्थिक वर्षदेखि कम्तिमा ४ वटा विद्यालय अंग्रेजी माध्यममा कक्षा संचालन गरिने नीति नगरपालिकाले लिएको छ र सोही अनुसार बजेट विनियोजन गरिने नगरप्रमुख मण्डलले बताएका छन् ।

यस्तै स्वास्थ्यतर्फ नगरमा आयोजना हुने मेला, महोत्सव, चाडपर्व वडा टोल बस्तीमा संचालन भइरहेको मेयरसँग समुदाय स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिदैं आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको निशुल्क ब्लडप्रेसर र डाईबिटिज चेकजाँच कार्यक्रम गरिनेछ ।

मटिहानी र सिमरदही बर्थिँग सेन्टरका लागि निशुल्क एम्बुलेन्स सेवा, दक्ष जनशक्ति, उपकरण र औषधिसहितको स्वास्थ्य संचालन, तथा गर्भवर्ती महिलाको लागि चेकजाँच सहित निशुल्क अल्ट्रासाउण्डको व्यवस्था लगायतका कार्यक्रम समेत नगरपालिकाले ल्याएको छ ।

यस्तै खानेपानी तथा सरसफाई, पशुपालन, उद्योगतर्फ साना उद्योगको विकास तथा प्रवद्र्धन, सहकारी संस्थाको नितीलाई प्रभावकारी बनाइनुका साथै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगरप्रमुख मण्डल बताए ।

नगरप्रमुख मण्डलको अध्यक्षतामा भएको नगरसभाको उदघाटन सत्रमा मधेसका मुख्यमन्त्री सतिश सिंह, जिल्ला समन्वय समिति धनुषाका सभापति सुमनलाल कर्ण, मटिहानी नगरपालिकाको उपप्रमुख मंजुदेवी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ असार ११, मंगलवार २०:२६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ असार ११, मंगलवार २०:२६
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ असार ११, मंगलवार २०:२६
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ असार ११, मंगलवार २०:२६
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ असार ११, मंगलवार २०:२६
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८१ असार ११, मंगलवार २०:२६

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव