Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तत्काल मधेशमा बन्दैन नयां सरकार, ३० दिन पर्खिनुपर्ने


तत्काल मधेशमा बन्दैन नयां सरकार, ३० दिन पर्खिनुपर्ने

जनकपुरधाम, वैशाख ३० गते ।माओवादी केन्द्र र एमालेले राजीनामा दिएसंगै जसपा नेपाल नेतृत्वको मधेश सरकार अल्पमतमा परेको छ । सरकार ढल्ने सम्भावनासँगै नयाँ सरकार गठन गर्ने छलफल तिव्र बनेको छ । अब एमाले नेतृत्वको नयाँ सरकार गठन हुने कुरा जोडतोडका साथ उठेको छ ।

माओवादी र एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि माओवादीका ९ र एमालेका २५ सांसदको समर्थन फिर्ता हुन जान्छ । यो २ वटै दलको ३४ जना प्रदेश सांसद सरकारबाट समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्रीसँग २७ सांसदको समर्थन रहन गएको छ ।

यता ‘गोल्डेन चान्स’ ठान्दै प्रदेश सरकारका सत्तारुढ दलहरू माओवादी र एमालेले नयाँ सरकार निर्माण गर्ने गृहकार्यमा लागेका छन् । सोहीअनुसार कसले सरकारको नेतृत्व लिने भन्ने सवालमा तारन्तार यी दुबै दलहरुबिच आन्तरिक छलफल रहेपनि दुवै दलको नेतृत्वमा अडान भएपछि नेतृत्वमा ठोस सहमति जुटिसकेको छैन ।

एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पहिला एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको दाबी गरे । यस्तै माओवादीले पनि एमाले, जनतम, लोसपा, एकीकृत समाजवादीको साथ लिएर नयाँ सरकार बनाउने रणनीतिमा लिएको दाबी गर्दैछन् ।

यता माओवादी र एमालेले लोसपा आफूसँग रहेको दाबी गरेपनि लोसपा मधेश प्रदेशका नेता जितेन्द्र सोनलले लोसपाले अहिलेसम्म सरकारमा जाने – नजानेबारे कुनै टुङ्गो नलगाएको बताएका छन् ।

आइतवार दिउँसो जनकपुरमा एक नेताको निवासमा नयाँ सरकार बनाउने विषयमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूबीच छलफल भएको बुझिएको छ ।

बैठकमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, सांसद हरिनारायण महतो, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा माओवादी केन्द्रका सांसद उपेन्द्र महतो, रानी शर्मालगायतका नेताहरू सहभागी थिए । छलफलमा चारै दलले सरकारको नेतृत्वमा दाबी गरे पनि सरकार नेतृत्वको विषयमा कुनै सहमति नभएको लोसपाकी सांसद रानी शर्माले बताइन् ।

नयाँ सरकारमा लोसपा निर्णायक

मधेस प्रदेशमा नयाँ सरकार गठनको छलफल तिव्र भएपनि नयाँ सरकार गठन गर्न सजिलो देखिदैन । किनकी सरकारबाट बाहिरिएका एमाले, माओवादी र जनमत तीनै दलको जोडतोडका साथ दाबी गरेका छन् । तीनै दलको दाबी भएपछि नेतृत्वमा विवाद आउने निश्चित छ ।

मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन् । सरकार गठन गर्नका लागि ५४ संख्या आवश्यक पर्छ । अंकगणितीय हिसाबले यहाँनेर लोसपा निर्णायक शक्तिको रुपमा देखिएको छ । लोसपा जुन गठबन्धनमा गए त्यसको सरकार बन्ने देखिन्छ । प्रदेशमा सभामुखसहित एमाले २५ सांसदसहित सबैभन्दा ठूलो दल हो । एमाले नेतृत्वमा एमालेको २४ सांसद सहित माओवादीको ९, जनमतको १३ गरी ४६ सांसद हुन्छ । यहाँ लोसपा आएपछि ५५ सांसद हुन्छ । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।

कांग्रेस र जसपा नेपाल गठबन्धनमा कांग्रेसको २२, जसपा नेपाल हालसम्म रहेका १९, नेकपा एसको ७, अन्य साना दलको ३ गरी ५१ वटा सांसद हुन्छ । यहाँ लोसपा समावेश भएपछि ५९ हुन जान्छ । यसरी हेर्ने हो भने लोसपा नै निर्णयक शक्ति देखिन्छ ।

मेरै नेतृत्वमा सरकार रहन्छ ः मुख्यमन्त्री

जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनको प्रक्रियामा दलहरु जुटेपनि ३० दिनसम्म हल्लाउन सक्ने अवस्था छैन । सरकार अल्पमतमा परेपनि विश्वासको मत लिन ३० दिनको समयावधि हुन्छ । त्यसमा असफल भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढनेछ ।

यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले पनि ३० दिनसम्म कसैलाई मसँग राजीनामा माग्ने अधिकार छैन र संवैधानिक व्यवस्था पनि नरहेको दाबी गरेका छन् । उनले संचारकर्मीसँग कुरा गर्दै भने सदनमा विश्वासको मत लिएपछि मात्र अल्पमत वा बहुमतको कुरा हुन्छ । समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत लिने अधिकार मसँग छ । म विश्वासको मत लिन्छु । मेरो पक्षमा फेरि पनि बहुमत आउँछ, १५ दिनभित्रै म बहुमतका साथ विश्वासको मत लिन्छु र सरकारको नेतृत्व मेरै हुन्छ ।

शत प्रतिशत म विश्वस्त छु । चौथो पटक समर्थन लिएर मैले सरकारको नेतृत्व गरिरहेको छु । अब पाँचौं पटक पनि विश्वासको मत लिन्छु र म नै मुख्यमन्त्री रहिरहन्छु । किनकी जसपा नेपालको १९ सांसद कतै गएको छैन एकढिक्का भई हामीसँगै छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ असार ११, मंगलवार २२:२७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ असार ११, मंगलवार २२:२७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ असार ११, मंगलवार २२:२७
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ असार ११, मंगलवार २२:२७
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ असार ११, मंगलवार २२:२७
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ असार ११, मंगलवार २२:२७

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव