Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अशान्ति फैलाउनेकाे नागरिकता छानबीन गर्न महन्थकाे माग


अशान्ति फैलाउनेकाे नागरिकता छानबीन गर्न महन्थकाे माग

जनकपुरधाम, वैशाख २८ गते । महोत्तरीको बलवा नगरपालिका ५ स्थित बाल्मिकी मन्दिरका महन्थ रामशंकर दास त्यागीले अशान्ति फैलाउनेलाई कारवाही गरी शान्ति सुरक्षा कायम गर्न माग गरेका छन् ।

शुक्रवार मन्दिरमै एक पत्रकार सम्मेलन आयोजना गरी महन्थ त्यागीले पराैल बजारमा माछामासु मदिराकाे पसल संचालन गर्ने दोहोरो नागरिकता भारतीय नागरिकले अशान्ति फैलाएकाे आराेप लगाए । उनले स्थानिय सुधिर साहसहित उनका दाजु भाईहरु श्याम साह, शुशिल साह र शंकर साहले अशान्ति फैलाएकाे भन्दै तिनीहरूकाे नागरिकता छानबीन गरि कारवाही प्रक्रिया अघि बढाउन माग गरे ।

महन्थ त्यागीले भने सुधिर साह र उनका दाजु भाईहरुले परौल बजारमा मांस मदिराको पसल संचालन गरी हो हल्ला गराउने लगायतका अशान्ति फैलाउने गरेकाले यसो नगर्न भनेपछि आफूमाथि माछाको पानी फ्याकेर गाली गलौज ग¥यो । यो पहिलो घटना होइन पटक पटक हो हल्ला गर्ने गराउने र सम्झाउने व्यक्तिहरुलाई गाली गलौज र कुटपिट लगायतका घटना गर्दै आएको छ ।

महन्थ त्यागीले शान्ति सुरक्षाको माग गर्दै सुधिर साहसहित उनका भाईहरु विरुद्ध भारतीय नागरिक भई नेपालको नागरिकता लिएको भनी तिनीहरुको नागरिकताको छानबीन गरी नागरिकता रद्दसहितको आवश्यक कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा गएको वैशाख १६ गते निवेदनक समेत दिएका छन् ।

निवेदनमा उनले सुधिर साह र उनका दाजुभाईहरु श्याम साह, शुशिल साह र शंकर साह भारतको बिहार राज्य सितामढी जिल्ला रुन्नी सैदपुर ग्राम पंचायत निवासी रहेको र तिनीहरुले नेपाल सरकारलाई झुक्याएर गैरकानूनी रुपमा नेपाली नागरिकता लिएको दाबी गरेका छन् । आरोपितहरु भारतीय आधार कार्ड समेत लिएकाले तिनीहरुको नागरिकताको छानबीन गरी नेपाली नागरिकता रद्द गर्न माग गरेका छन् ।

निवेदनमा नेपाल सरकारको गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय र मुख्यन्यायधिवक्ताको कार्यालयलाई बोद्यार्थ दिइएको छ । निवेदन दर्ता गराइएकै दिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरिसकेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०८१ असार ११, मंगलवार २२:३०
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०८१ असार ११, मंगलवार २२:३०
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०८१ असार ११, मंगलवार २२:३०
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०८१ असार ११, मंगलवार २२:३०
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०८१ असार ११, मंगलवार २२:३०
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०८१ असार ११, मंगलवार २२:३०

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव