Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री कार्यालय मधेशमा बलत्कार घटना

उपसचिव साहले बलात्कार गरेको पिडीत २०८०/०८१—२० (प) काे आरोप


मुख्यमन्त्री कार्यालय मधेशमा बलत्कार घटना

जनकपुरधाम, वैशाख १५ गते । ‘बेटी बचाउ, बेटी पढाउ’ नारा बोकेर छोरीको सम्मान दिने प्रदेशको रुपमा ख्याति कमाएका मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह विरुद्ध बलात्कारको आरोप लगाइएको छ ।

मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीका श्रीमतिले उनीमाथि बलात्कार गरेको भनी जबरदस्तीकरणीको मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएको छ । मुख्यमन्त्री कार्यालयमा दशौं तह उपसचिव तहमा कार्यरत साहविरुद्ध परिवर्तित नाम २०८०/०८१—२० (प) ले गएको चैत ३० गते जबरदस्तीकरणीको मुद्दा गराएकी हुन ।

गएको वर्ष माघ १८ गतेका दिन बिहीवार राति साढे १० बजेतिर आफू बस्दै आएको प्रदेश सरकारको मधेश भवनमा रहेको कर्मचारी क्वाटर (आवास) मा मेरो पति गाउँ गएको बेला आवासमा आई भगवान प्रसाद हो भनेर पेडामा नशालु पदार्थ मिसाएर बहोस गरी जबरदस्तीकरणी गरेको भन्ने कुरा पिडीतले जाहेरीमा उल्लेख गरेकी छिन् । उता मुद्दा दर्ता हुनुअघि डेढ महिना अगावै फागुन १८ गतेदेखि नै उपसचिव कार्यालयबाट विदा लिई फरार रहेको छ ।

घटना बारे प्रहरी र मुख्यमन्त्रीका कुनै कर्मचारीले बोल्न मानिरहेका छैनन् । तर निकै प्रयासपछि मुख्यमन्त्री कार्यालयका सचिव अर्जुन गौतमले घटना के सम्बन्धमा आफूलाई थाहा छैन तर उहाँ चाहिँ कार्यालयबाट विदा लिनु भएको थियो । विदा भुक्तान भइसकेपनि हालसम्म उहाँ कार्यालय नआएका बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले गएको वैशाख ३ गतेका दिन उजुरी दिएको ४ दिनपछि निकै दबावपश्चात मुद्दा दर्ता गरेको बुझिएको छ । घटना बारे जिप्रका धनुषाका एपी भुवनेश्वर तिवारीले जबरदस्तीकरणीको मुद्दा भएको स्वीकार गरेपनि हालसम्म किन पक्राउ नगरिएको भन्ने जिज्ञासामा अनुसन्धानको क्रममा रहेकाले केही भन्न मिल्दैन भनी पन्छिएका छन् । हुनत घटनाको अनुसन्धानको क्रममा जिप्रकाले मुख्यमन्त्री कार्यालयलाई प्रतिवादी साह बारे जानकारी पत्राचार गरी माग गरेका छन् ।

जिप्रकाले मुख्यमन्त्री कार्यालयसँग उपसचिव साह हाल कुन पदमा कार्यरत रहेको, मन्त्रालयको निवासमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो÷होइनसहित प्रतिवादीको तीन विवरण खुल्ने नागरिकताको प्रतिलिपि तथा अन्य कागजातको प्रतिलिपि उपलब्ध गराई दिन पत्राचार मार्फत माग गरेका छन् ।
पिडीत जाहेरीकर्ता २०८०/०८१ २० (प) को मेरो पति र उपसचिव साह मुख्यमन्त्री कार्यालयमै कार्यरत र साथी हुन । आफूहरु कर्मचारी क्वार्टटरको एउटै भवनमा एउटै पंक्तिको कोठमा बस्दै आएको र मेरो पतिको साथीको नाताले टिभी हेर्न मेरो आवासमा पहिलादेखि आउजाउ गर्ने गरेको थियो । मेरो पतिको साथी हो भनेर सम्मान पनि गर्थे । तर ममाथि उनले गलत नियत राखेको छ भन्ने कुरा कहिले बुझ्न सकिएन ।

उहाँ निरन्तर मेरो आवास आउजाउ गरिरहेको क्रममा माघ १८ गते राति मेरो पति गाउँ गएको बेला राति साढे १० तिर एक्कासी आवसमा आई हनुमानजीको मन्दिरको प्रसाद हो भनी नशालु पदार्थ मिसाइएको पेडा करछाप गरी खुवायो, कहिले निन्द्रा आयो बुझेनौ, मध्यराति एक्कासी आँखा खुल्दा आफू बलात्कृत भएको थाहा पाएको उजुरीमा भनेकी छिन् ।

सो घटनापछि पनि घटनाको क्रममा बनाएको अश्लील भिडियो र फोटो देखाएर तथा एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की भय त्रास र न्यायधिशमा जागिर लगाई दिने प्रलोभन देखाई मेरो पति आवासमा नरहेको मौकाछोपी पटक पटक जबरदस्तीकरण गरेको, ती जबरदस्तीकरणीले मेरो पेटमा विपक्षीको गर्भ रहन गएको पिडितले उजुरी भनिएको छ ।

साथै उजुरी दर्ता गराएको केही दिनअघि विपक्षी साहसहित उनका पत्नी, सासु र ससुरा मेरो आवासमा आई गर्भ तुहाउन दबाव दिएको र नमानेपछि आफूलाई निर्ममतापूर्वक म र मेरो पतिलाई कुटपिट गरी घाइते बनाएको । अस्पताल उपचारपछि आफ्नो घटना सविस्तार रुपमा आफ्ना पतिलाई सुनाउंदा उनले आरोपितलाई कारवाही गराएर छाडने हौसला दिएपछि उजुरी दिएको भनी शारिरीक, मानिसिक, सामाजिक र आर्थिक रुपमा भएको क्षतिको क्षतिपूर्तिसहित आरोपितलाई हदैसम्मका कारवाहीको माग उजुरीमा गरिएको छ । हाल प्रतिवादी भनिएका साह प्रहरीको फरार सूचीमा रहेको बुझिएको छ । साभार – डेली एक्सप्रेस

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८१ असार १३, बिहीबार २२:१८
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८१ असार १३, बिहीबार २२:१८
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८१ असार १३, बिहीबार २२:१८
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८१ असार १३, बिहीबार २२:१८
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८१ असार १३, बिहीबार २२:१८
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८१ असार १३, बिहीबार २२:१८

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव