Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कराेडाैकाे सुविधा लिएका जनकपुरधामका उपमेयर साहद्वारा कानुनै बनाएर अनियमितता


कराेडाैकाे सुविधा लिएका जनकपुरधामका उपमेयर साहद्वारा कानुनै बनाएर अनियमितता

सुभाष कर्ण, जनकपुरधाम, वैशाख १५ गते । कहीं नदेखिएको बेथिती र मनपर्दी जनकपुरधाम उपमहानगरपालिकामा देखिएको छ । राजनीतिक पिडीत भनी निर्वाचित भएका जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको कालो करतूत बारे महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक प्रतिवेदन उल्लेख गरेका छन् ।

जनकपुरधामवासीले उनलाई राजनीतिक पिडीत र इमान्दार व्यक्ति रहेको भनी भारी मतले जिताए । तर उनी मेयर मनाेज साह जस्तै सुविधाभाेगी मात्र नभई अनियमितता गर्न उनी अनियमिता गर्न कानूनमै व्यवस्था नभएको कार्यविधि बनाएर न्यायिक समितिको न्यायको नाममा भत्ता उठाउंदै आएका छन् ।

महालेखाकाे प्रारम्भिक प्रतिवेदन अनुसार पदाधिकारीले सेवा सुविधामा खर्च गरेकाे ३ कराेड २१ लाख मध्ये एक कराेडभन्दा बढी रकम उपमेयर साहकै सेवा सुविधामा खर्च भएकाे हाे । याेजना तथा कार्यक्रम याेजना अनुगमकाे जिम्मेवारीमा रहेका सुविधाभाेगी उपमेयर साहले प्राय याेजनामा कमीशन लिएकाे भन्ने कुरा लागतभन्दा बढी खर्च, गुणस्तरहीन सामाग्रीकाे प्रयाेग र सम्झाैता वा ताेकिएकाेभन्दा रकम भुक्तानी गरिएकाे महालेखा सार्वजनिक गरेकाे प्रतिवेदनले पुष्टि गर्छ ।

मुद्दा फैसला र मेलमिलाप गरे वापत कानूनमै व्यवस्था नभएको ऐन न्यायिक समिति कार्य संचालन ऐन २०७९ को प्रोत्साहन भत्ता भनी व्यवस्था गरी रकम उपप्रमुख र उनका समिति सदस्यहरुले रकम लिई अनियमितता गरेको छ । जसलाई महालेखाले अनियमित बेरुजु भनेको छ ।

सो ऐनको दफा ७ को उपदफा १ (क) अनुसार समितिका प्रत्येक सदस्यले प्रत्येक मिलापत्र वापत रु. ३ हजार, निर्णय भएको हकमा प्रत्येक निर्णय पिच्छे रु. २ हजार र उक्त दफाको १ (ख) बमोजिम कानून अधिकृतले मिलापत्रको हकम प्रत्येक मिलापत्रको रु. एक हजार र निर्णय भएको हकमा रु. ५ सय प्रोत्साहन भत्ता लिने भनी व्यवस्था ३ लाख ८२ हजार ५ सय रुपैया भुक्तानी लिइएको छ ।

स्थानीय तहमा पेश हुन आएका विवादहरुको मिलापत्र र कानून बमोजिम निर्णय गर्ने मिल्ने विषयमा निर्णय गरी निरुपण गर्नु संविधान र स्थानीय संचालन ऐन २०७४ बमोजिम न्यायिक समितिको कर्तव्य भएको र सो कार्य गरे वापत प्रोत्साहन भत्ता लिन पाउने स्थानीय सरकार संचालन ऐन २०७४ लगायत अन्य प्रचलित कानूनमा व्यवस्था नरहेकाले सो रकम नियमसम्मत नदेखिएको भनी अनियमित बेरुजु भनेको छ ।

यति मात्र होइन घर वापत कानूनमा व्यवस्था नभएपनि प्रति महिना विद्युत शुल्क सहित २ लाख ३४ हजार रुपैया बुझेका छन् जसलाई महालेखा असुल गर्न भनेको छ । १५० प्रति महिना इन्धन लिनुपर्नेमा व्यवस्था रहेकोमा तोकिएको भन्दा ३ लाख रुपैयाभन्दा बढीको बिल पेश गरी भुक्तानी गराएका छन् ।

उप मेयरले वा कुनै पदाधिकारीले सचिवालय समिति राख्न पाउने व्यवस्था नरहेपनि उपप्रमुखले श्यामचन्द्र यादव र सुदिप कोइरालालाई सचिवालयमा नियुुक्त गरी ८ लाख ८१ हजारभन्दा बढी रकम तलब ख’वाएका छन् । यसलाई पनि महालेखाले असुल गर्न भनेको छ ।

नगरस्तरीय विविध खर्च अन्तर्गत उपमेयर साहको सचिवालयले २ लाख ७७ हजार ३७० रुपैया बुझेका छन् । अतिथि खर्च समेत लाखौमा गरेका छन् । उपमेयर साहले दुई मोबाइल समेत ६२ हजारभन्दा बढी रकको बुझेका छन् ।

कानुन बनाएर मेयरद्वारा पनि अनियमितता

उपमहानगरपालिकाका मेयर मनाेज साह उपमेयर साहलाई पनि उन्छिएर अनियमितता गरेकाे पाइएकाे छ । मेयर साहले संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था नै नभएकाे कानुन निर्माण गरी मुद्दा फैसलाकाे नाममा लाखाै रूपैया भता लिएका छन ।

आफ्नाे कार्य क्षेत्रभित्र नरहेका न्याययिक समितिकाे अधिकार खाेसेर मेयर मनाेज साहले मुद्दा सञ्चालन ऐन निर्माण गरि मुद्दा निर्णय वापत प्रोत्साहन मेयरले एक लाख ७२ हजार ३ सय ७० रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्षमा मेयरसहित समितिमा रहेका चार जनाले तीन लाख ८२ हजार ५०० रुपैयाँ बुझेकाे छ ।
प्रतिवेदनले विवाद तथा उजुरीहरूको मेलमिलाप तथा निर्णयमा नगरप्रमुखले अनौपचारिक समन्वय र सहजीकरणमा सहयोग पुर्याउने भए पनि त्यस्तो रकम भुक्तानी लिन नमिल्ने देखिएकाले नगरप्रमुखसहितसँग असुलउपर गर्न भनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मुद्दा ऐन सञ्चालन ऐन २०७९ को दफा ७ बमोजिम प्रत्येक मेलमिलापपिच्छे प्रमुखले तीन हजार र अन्तिम आदेश वा निर्णय पिच्छे दुईहजार, कानुन अधिकृतले प्रत्येक मिलापत्रपिच्छे दुई हजार र अन्तिम आदेश वा निर्णय पिच्छे पाँच सय रुपैयाँ, यसैगरी मुद्दा निरूपणमा खटिने प्रमुखबाट ताकिएका कर्मचारीहरूले प्रत्येक मेलमिलापपिच्छे एक हजार र अन्तिम आदेश वा निर्णय पिच्छे पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता लिने व्यवस्था गरि रकम बुझेकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ असार १३, बिहीबार २२:२०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ असार १३, बिहीबार २२:२०
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ असार १३, बिहीबार २२:२०
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ असार १३, बिहीबार २२:२०
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ असार १३, बिहीबार २२:२०
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ असार १३, बिहीबार २२:२०

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव