Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामका मेयर उपमेयरको सेवा सुविधामा चार करोड खर्च


जनकपुरधामका मेयर उपमेयरको सेवा सुविधामा चार करोड खर्च

सुभाष कर्ण, जनकपुरधाम, वैशाख १४ गते । उपमहानगरपालिकाका मेयर मनोज साह र उपमेयर किशोरी साह सुविधा भोगी रहेको देखिएको छ ।

महालेखा परिक्षक कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार आ.व. ०७९/८० मा पदाधिकारी सेवा सुबिधामा करीब चार कराेड खर्च भएकाे छ । जसमा रु.३ करोड २१ लाख ५३ हजार खर्च गरेको छ । जुन आन्तरिक राजस्वको २५.६२ प्रतिशत रहेको छ । यति मात्र होइन पेट्रोलियम पदार्थको नाममा समेत बढी भुक्तानी लिएको छ ।

घर भाडा वापत उपप्रमुख किशोरी साहले २० हजारको दरले २ लाख ४० हजार रुपैया कानून विपरित बुझेको छ । उपप्रमुख मात्रै होइन प्रमुख प्रशाकीय अधिकृत समेतले घर भाडा वापत सोही बराबरको रकम बुझेको स्थानीय तह सेवा सञ्चालनमा ऐनमा यस्तो व्यवस्था छैन । व्यवस्था नभएपनि पालिकाले आफै कुनै कानून निर्माण नगरी मनपरी रुपमा घरभाडाको नाम रकम बुझ्दै आएका छन् ।

पदाधिकारीको घर भाडा वापत १८ लाख ३० हजार ९१ रुपैया खर्च देखाएको छ । तर त्यसको कुनै सम्झौता र प्रयोजको अर्थ प्रष्ट नपारेका प्रमाण पेश गर्न महालेखाले भनेको छ । श्रोतका अनुसार नगर प्रमुखले आफ्नै घरमा बसस्दै आएपनि त्यसको भाडा उपमहानगरपालिकाबाट बुझिरहेको छ । जसको कुनै कागजात छैन ।

मोबाइलमा मात्रै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखका स्वकीय सचिवले २ लाख ४९ हजार ५५७ खर्च गरेको छ । नगरप्रमुख मनोज साहले ८४ हजार ७१, उनका स्वकीय सचिव मनोजकुमार महतोले ६१ ह्जार ९४७, उपप्रमुख किशोरी साहले ५९ हजार २९२, प्रमुुख प्रशसकीय अधिकृत सुमन कार्कीले ४१ ह्जार ५९३ रुपैयाको मोबाइल कानून विपरित खरीद गरेको छ । पदाधिकारी वा कर्मचारीले मोबाइल सुविधा लिने भनी कुनै कानून नरहेका र पालिकाले आफै निर्माण नगरेको कारण त्यो कानून विपरित रहेकाले यसमा नियन्त्रण गर्नुपर्ने भनेको छ ।

हाेली खर्च बापत १ लाख ९२ हजार, पाेखरा भ्रमण बापत ९ लाख १० हजार १६६, भ्रमण भता बापत १८ लाख २ हजार १९५ रूपैया बिना कुनै सम्झाैताकाे कानून विपरित मेयर, उपमेयर सहितका जनप्रतिनिधिले रकम बुझेका छन् ।

इन्धन बापत मापदण्ड विपरित ९ लाख ६१ हजार ५९८ बुझेकाे छ । जबकि नियमानुसार ६ लाख ५१ हजार ३ सय मात्र हुनु पर्ने हाे । फरक रकम असुल गर्न महालेखाले भनेकाे छ । यश बाहेक तलब भता समेत बुझेका जसकाे विवरण प्रतिवेदनमा उल्लेख छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८१ असार २१, शुक्रबार ०८:४१
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८१ असार २१, शुक्रबार ०८:४१
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८१ असार २१, शुक्रबार ०८:४१
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८१ असार २१, शुक्रबार ०८:४१
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८१ असार २१, शुक्रबार ०८:४१
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८१ असार २१, शुक्रबार ०८:४१

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव