Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खानेपानी मन्त्री र प्रमुखले कमीशन लिएर योजना वितरण गरेको आरोप

बिचौलियालाई योजना वितरण गरेको भन्दै विरोध गर्ने पक्राउ


खानेपानी मन्त्री र प्रमुखले कमीशन लिएर योजना वितरण गरेको आरोप

जनकपुरधाम, चैत २९ गते । बिचौलियाहरुलाई योजना वितरण गरेको भन्दै मन्त्री र सम्बन्धित कार्यालयको प्रमुखको विरोध गर्दा महोत्तरीबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना युवा नेता पक्राउ परेका छन् ।

बुधवार महोत्तरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अगाडि बिचौलियाहरुलाई योजना वितरण गरेको भन्दै प्रदर्शन गर्दा प्रहरीले रामगोपालपुर नगरपालिका ९ का राजेश यादव र सम्सी गाउँपालिका ४ का संजीव यादवलाई पक्राउ गरेको हो ।

राजेश र संजीवलाई खानेपानी कार्यालयबाट पक्राउ गरिएको भन्ने कुराको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि पुष्टि गरेको छ । महोत्तरीका एसपी नकुल पोखरेलले भने केही युवाहरु प्रदर्शनको नाममा हो हल्ला सहित उच्चश्रृंखल गतिविधि गर्न खोज्दा अनुसन्धानका लागि तिनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखले कमीशन लिएर सम्बन्धित ठाउँका व्यक्तिलाई योजना नदिई बाहिरका बिचौलियालाई दिने गरेको भन्दै तिनीहरुले कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्दै तालाबन्दी गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

उनीहरुले जुन ठाउँको योजना रहेको त्यही ठाउँको व्यक्तिको सहभागितामा उपभोक्ता समिति गठन हुनुपर्नेमा बाहिर अन्य पालिका र जिल्लाका व्यक्तिहरुलाई उपभोक्ता समिति गठन गर्नसहितका योजनाको चिट्ठी दिई रहेको यसअघि पनि पटक पटक आवाज उठाउंदै आएको थियो । अन्ततः बुधवार प्रदर्शन गर्दा पक्राउ पर्न गएको हो ।

कार्यालयबाट योजनाको चिट्ठी वितरण नगरी माथिल्लो निकाय मन्त्रालयबाटै मन्त्री कलवारले कमीशनको लिई योजना वितरण गर्दै आएको आरोप लागिरहेकै बेला उनकै जसपा पार्टीका युवाहरुले जलेश्वरमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले कमीशन लिएर योजना वितरण गर्ने मन्त्रीको राजीनामा र कार्यालय प्रमुख सुरेन्द्र शर्मालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका थिए ।

प्रदर्शनमा सहभागी एक युवाले कार्यालयको रेकर्ड हेर्दा तेश्रो चौमासिक आइपुग्दासम्म निकै कम संख्यामा वितरण भएको देखिन्छ । तर मन्त्रालय गएर खोज्दा धेरै योजनाको चिट्ठी गइसकेको बताए । ती सबै चिट्ठी कमीशन लिएर बिचौलियाहरुलाई वितरण गरिएको उनको आरोप रहेको छ ।

स्थानीय युवाहरुले पक्राउ परेका राजेश र संजीवलाई बिनाशर्त रिहा गर्नुपर्ने, योजनाको चिट्ठी मन्त्रालयबाट नभई कार्यालयबाट सम्बन्धित स्थानीय तहमा उपभोक्ता समितिका लागि पठाउनुपर्ने, योजना पारदर्शी हुनुपर्ने र नागरिक वडापत्रको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत अघि सारेका थिए । उनीहरुले माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८१ असार २०, बिहीबार ००:३३
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८१ असार २०, बिहीबार ००:३३
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८१ असार २०, बिहीबार ००:३३
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८१ असार २०, बिहीबार ००:३३
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८१ असार २०, बिहीबार ००:३३
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८१ असार २०, बिहीबार ००:३३

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव