Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

होमियोप्याथिक सेवाका लागि बोर्ड गठन र बजेट थप्न माग


होमियोप्याथिक सेवाका लागि बोर्ड गठन र बजेट थप्न माग

जनकपुरधाम, चैत २८ गते । होमियोप्याथिक चिकित्सा पद्धतिको विकास र प्रचारप्रसार मार्फत उत्थानका लागि अल नेपाल होमियोप्याथिक एशोसिएशन मधेश प्रदेशले विभिन्न ६ बुँदे माग मधेश सरकारसँग गरेका छन् ।

२६९ औं हैनिमन जयन्ती र विश्व होमियोप्याथिक दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा होमियोप्याथिक एशोसिएसन मधेश प्रदेशले मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंह कोइरीलाई ज्ञापन बुझाउंदै आफ्ना मागहरु अघि सारेका छन् ।

एशोसिएसनका सचिव डा. सजिव कर्णले बुझाएको ज्ञापन पत्रमा प्रदेश भित्रका आयुर्वेद तथा वैकल्पिक जिल्ला चिकित्सालयहरुमा करार नियुक्तिमा कार्यरत होमियोप्याथिक चिकित्सकलाई स्थायी नियुक्ति, होमियोप्याथिक चिकित्सा सेवालाई प्रभावकारी बनाउन फार्मेशी र सहयोगी चिकित्सालयहरुमा व्यवस्था, स्वास्थ्य मन्त्रालय र निर्देशनालयमा होमियोप्याथिक चिकित्सकहरुको दरबन्दी श्रृजना गरी स्थायी नियुक्ति गर्नुपर्ने माग गरिएको छ ।

यसका साथै लामो समय ३०/४० वर्षदेखि होमियोप्याथिक चिकित्सा पेशामा लागेकाहरुलाई ओरिएन्टेशन तालिम दिई व्यवस्थापन गर्नुपर्ने, प्रादेशिक बोर्ड गठन, थप बजेट व्यवस्थापन र पालिकाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालनका लागि छुट्टै बजेट व्यवस्थापन लगायतका माग समेत एशोसिएनले गरेको छ ।

होमियोप्याथिक चिकित्सा पद्धतिले निकै फड्को मारेको दाबी गर्दै प्रदेश सरकारले प्रदेशका जिल्ला अस्पतालहरुमा सेवा प्रवाह गरेदेखि हजारौ बिरामीले सेवाको लाभ लिएका यसको थप विकासका लागि प्रदेश सरकार ध्यान दिन आवश्यक रहेको ज्ञापन पत्रमा भनिएको छ । कार्यक्रममा सहभागीहरुले प्रदेश सरकारले होमिप्याथिक चिकित्सा सेवाका लागि ६ लाख ८४ हजार रुपैया बजेट उपलब्ध गराउंदै आएकोमा ६ लाख ४० हजार रुपैया चिकित्सकहरुको तलबमै जाने गरेकाले औषधि किन्न र अन्य व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै बजेट थप्न माग गरेका थिए ।

एशोसिएसनले राखेको मागहरु बारे प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुध्न सिंह कोइरीले होमियोप्याथिक चिकित्सा पद्धतिको विकासका लागि स्वास्थ्य मन्त्रालयले एशोसिएसनका पदाधिकारी तथा विज्ञहरु राखेर छुटै कार्ययोजना बनाएर अघि बढने बताउंदै आउंदो आर्थिक वर्षमा थप बजेट समेत बढाउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि एशोसिएसनका केन्द्रिय उपाध्यक्ष विरोध महतोले होमियोप्याथिक चिकित्सा पद्धति विश्वभरि फैलिएको र यसले विश्व स्वास्थ्य संगठनबाट एलोप्याथिकको वैकल्पिक पद्धतिको अन्तराष्ट्रिय मान्यता पाइसकेपनि नेपालमा निकै पछाडि परेकाले यसको विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।

एशोसिएसनका प्रदेश अध्यक्ष मुन्ना कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी होमियोप्याथिक चिकित्सकहरुले होमियोप्याथिक स्वास्थ्य सेवाको संरक्षण र विकासका लागि छुटै नमूना होमियोप्याथिक अस्पतालसहित प्रत्येक स्वास्थ्य चौकी तथा अस्पतालमा सेवा प्रवाहको व्यवस्था मिलाउन माग समेत सहभागीहरुले गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० चैत्र २८, बुधबार २२:१९
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० चैत्र २८, बुधबार २२:१९
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० चैत्र २८, बुधबार २२:१९
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० चैत्र २८, बुधबार २२:१९
उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

२०८० चैत्र २८, बुधबार २२:१९
हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

२०८० चैत्र २८, बुधबार २२:१९

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव