Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सजाय पाएकाहरूलाई सफाई दिंदा पिडित असन्तुष्ट

उच्च अदालतको फैसला विरुद्ध आपति जनाउने पिडित परिवारमाथि अव्हेलना मुद्दा


सजाय पाएकाहरूलाई सफाई दिंदा पिडित असन्तुष्ट

जनकपुरधाम, चैत २३ गते । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सजाय पाएकाहरू उच्च अदालत जनकपुरधामबाट सफाई पाउँदा घटनाका पिडित परिवार अस्तुष्टि जनाएका छन् ।

उच्च अदालतले गरेको सफाई फैसलाविरुद्ध आपति जनाउंदै हो हल्ला गर्ने घटनाका पिडीत पक्षमाथि अदालतको विरुद्ध मानहानी अव्हेलना मुद्दा लगाएको छ ।
गत ९ वर्षअघि धनुषा सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा भएको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरधामले सफाई दिएपछि पिडीत पक्ष आपति जनाउंदै उच्च अदालतमै न्यायधिश विरुद्ध नाराबाजी गरेका थिए ।

घटनामा मारिएका रामसेवक राउतका छोरा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै न्यायधिश विरुद्ध हामी न्याय देउ, नभए थुनि देउ भन्दै नारावाजी गर्दा दुवैजनालाई पक्राउ गरी उनीहरूमाथि उच्तले अव्हेलनाको मुद्दा लगाएको छ । पक्राउ परेकै दिन बेलुका तिर उनीहरुलाई ३ हजार धरौटी लिई तारिखमा रिहा समेत गरिसकिएको उच्च अदालत जनकपुरधामका उपरजिष्टार शुशिल यादवले जनाएको छ ।

उनले भने फैसलामा असन्तुष्टि भए पुनः रिट वा सर्वोच्चमा जान सक्ने विभिन्न कानूनी बाटो हुँदाहुँदै अदालत परिसरमा न्यायधिशविरुद्ध नाराबाजी र होहल्ला गर्नु अदालत र न्यायधिशको मानहानी भएकाले अव्हेलना मुद्दा लगाइएको हाे । अदालतको मानहानी अव्हेलना मुद्दामा ३ वर्षसम्मको कैद सजाय वा १० हजार रुपैया जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

विद्यालय व्यवस्थापन गठनको भएको विवादमा २०७१ साल चैत ८ गते स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको सो घटनामा मृत्यु भएको थियो भने रामसागर साहसहित करीब एक दर्जन व्यक्ति घाइते भएको थिए ।

जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका महेन्द्र यादव, महेस यादव र रासविहारी भन्ने लालविहारी यादवसहितका सबै प्रतिवादीले उच्च अदालतमा पुन: रिट निवेदन दायर गरेका थिए । तिनीहरूकाे मुद्दामा बिहीवार न्यायधिशद्वय ओमप्रसाद अर्याल र किरण पोखरेलेको संयुक्त इजलाशबाट जिल्ला अदालतकाे फैसला उल्टाउंदै आरोपित भनिएकाहरु सफाई दिइएकाे हाे । घटनाका मुख्य योजनाकार भनिएका योगनारायण यादवको कोरोना संक्रमणको बेला दुई वर्ष नै निधन भइसकेको छ ।

पिडीत पक्षले एमाले योगनारायण यादव नेता यादव, उनका भाई महेन्द्र यादव, दुर्गाप्रसाद साह, जगदीश यादव, रासविहारी यादव, अक्षयलाल महतो, लक्ष्मीनारायण यादव लगायत करीव २९ जनालाई प्रतिवादी बनाई जिप्रका धनुषामा किटानी जाहेरी दर्ता गराएको थियो । आरोपी मध्ये र १९ जनालाई एक वर्ष कैद सजायको फैसला ६ जनालाई सफाई जिल्ला अदाललत धनुषाले २०७२ साल चैत २२ गते गरेको थियो ।

मृतक परिवारविरूद्ध नै कयाैं उजुरी

जिल्ला अदालतको फैसला आएको ६/७ वर्षपछि वर्ष २०७८ र ०७९ मा आरोपित ठहराइएकाहरु मध्ये २२ जनाले विभिन्न समूह गरी पिडीत परिवारबाट उजुरी दिने सिकिलदेवी गडेरी र श्यामकिशोर साह विरुद्ध उच्च अदालतमा उजुरी दिएका थिए ।

जन्मकैद सजाय पाएका महेन्द्र यादवसहितका ३ जनाले २०७९ वैशाख ४ गते, जगदीश यादवसहितका ८ जाले सोहीवर्ष कात्तिक २४ गते, २०७८ फागुन ३० गते अच्छेलाल सहितका २ जना र बुधेश्वर यादवले जिल्लाको फैसलामा असन्तुष्टि जनाउंदै छुट्टाछुट्टै रुपमा उच्च अदालतमा मृतक परिवारविरुद्ध मुद्दा हालेका थिए ।

साेही वर्ष चैत २८ गते लालबिहारी यादव सहितका ४ जना समेतले जिल्लामा मुद्दा दिने मृतक परिवार सिकिल देवी र श्यामकिशोर विरुद्ध मुद्दा हालेका थिए । यिनीको प्रतिउत्तरमा सिकिल देवी र श्यामकिशोर समेतले जिल्ला अदालतबाट सजाय पाएकाहरु २९ जना मध्ये २८ जना विरुद्ध २०७९ साउन ११ गते उच्च अदालतमा मुद्दा दिएका थिए ।

सो घटना सम्बन्धमा जिल्ला अदालतबाट सजाय ठहर भएकाहरुमध्येबाट ६ र मृतक परिवारबाट एउटा गरी ७ वटा मुद्दा परेको थियो । ती ७ वटै मुद्दा मध्ये जिल्ला अदालतबाट सजाय पाएकाहरुले दिएका ६ वटै मुद्दाको पूरै फैसला र मृतक परिवारका केही फैसला उच्च अदालतले उल्टाई दिएको छ ।

मृतक परिवारहरुले आफूसँग उच्च अदालतले अन्याय गरेको गुनासो गरेका छन् । मृतक परिवारले जिल्लाले न्याय दिएपनि उच्च अदालत फैसला उल्टाएर आफू पिडीतहरुलाई थप पिडीत बनाएको पीडा पाेखेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० चैत्र २४, शनिबार ०१:२६
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० चैत्र २४, शनिबार ०१:२६
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० चैत्र २४, शनिबार ०१:२६
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० चैत्र २४, शनिबार ०१:२६
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० चैत्र २४, शनिबार ०१:२६
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० चैत्र २४, शनिबार ०१:२६

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव