Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरको दादागिरी

अदालतको आदेश अव्हेलना गरी धर्मशालाको जग्गामा माटो पुर्दै


जनकपुरधाम उपमहानगरको दादागिरी

जनकपुरधाम, चैत २१ गते । जनकपुरधाम उपमहानगरपालिकाले उच्च अदालत जनकपुरधामको अन्तरिम आदेश विपरित गोपाल धर्मशालाको जग्गामा माटो पुर्ने कार्य शुरु गरेको छ ।

उपमहानगरले फुटपाथ व्यवसायीहरुलाई व्यवस्थापनको नाममा सार्वजनिक हितको धर्मशालाको जग्गा अतिक्रमण गर्न लागेको भनी परेको रिटमा उच्च अदालतले गएको पुस ३ गते नै मुद्दाको टुँगो नलागेसम्म त्यसमा कुनै किसिमको निर्माण कार्य वा बजार व्यवस्थापनको कार्य नगर्न/गराउन विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

तर मुद्दा नटुगिंदै अन्तरिम आदेशको चार महिना पनि नबित्दै जनकपुरधाम उपमहानगरपालिकाले सो आदेश विपरित बजार लगाउने उद्देश्यले बुधवारदेखि धर्मशाला पछाडि जग्गामा धर्मशालाको पर्खाल तोडि त्यसमा माटो पुर्ने काम शुरु गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ व्यवस्थान गर्न हाट बजार लगाउन भनी गोपाल धर्मशालासँग् सम्झौता गरेपछि स्थानीय शम्भु यादवले आम नागरिकको हैसियतले सार्वजनिक हितको जग्गा गुठी संस्थानको उद्देश्य र अभिष्ट बाहेक बजार व्यवस्थापनको नाममा अतिक्रमण गर्न पाइदैन भनी पुस २ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, नगर प्रमुख मनोज साह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालयका प्रमुख, गुठी संस्थान कार्यालय जनकपुर शाखा कार्यालय र गोपाल धर्मशालालाई विपक्षी बनाई दायर गरिएको रिटको सुनुवाई गर्दै न्यायधिश बलभद्र बाँस्तोलाको एकल इजलासबाट पुस ३ गते उक्त धर्मशालामा कुनै निर्माण कार्य, बजार ब्यबस्थापनको कार्य नगरी प्रस्तुत निबेदनको टुंगो नलागे सम्म यथास्थितिमा राखु भनी अन्तरिम आदेश जारी गर्दै गोपाल धर्मशालाको जग्गामा बजार व्यवस्थापन वा निर्माण कार्यमा रोक लगाइएको थियो ।

अदालतले विपक्षीहरुको नाममा आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ दिन भित्र विपक्षी नं. ३ जिल्ला प्रशासन कार्यालयको हकमा उच्च सरकारी वकील कार्यालय, जनकपुर मार्फत र अन्य विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश समेत गरेको गरेको थियो ।

मुद्दाको फैसला वा आदेश आउने अन्तिम मिति २०८१ असार २ गतेसम्म तोकिएको छ । अहिले मुद्दाको साधारण तारिख जारी नै रहेको छ । मुद्दाको आगामी तारिख चैत २८ गतेका लागि तोकिएको छ । यसरी मुद्दा चालु अवस्थामै रहेको अवधिमा त्यसमा लिज अनुसार कार्य अघि बढाउनु भनेको अदालत आदेशको अव्हेलना रहेको स्थानीयको बुझाई छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता प्रमेश झाले फुटपाथ व्यवस्थापनका लागि हाटबजार लगाउने उद्देश्यले माटो पुर्न लागेको बताए । यो जग्गामा मुद्दा चलिरहेको जिज्ञासामा उनले धर्मशालाको हामीले पुर्न लागेको जग्गामा हाल कुनै मुद्दा नरहेको र पछिल्लो मुद्दघा फुकुवा भइसकेको दाबी गरे । यता उपमहानगरपालिकाका मेयर मनोज साहले पनि हामीले पुर्न लागेको जग्गाको मुद्दामा अन्तरिम आदेश फुकुवा भइसकेको दाबी गरे । उनले भने हामीले लिजमा लिएको किता नम्बरको जग्गा अदालतबाट फुकुवा भइसकेको छ । अरु कुन जग्गाको अन्तिरिम आदेश हो बारे आफूलाई थाहा भएन ।

मेयर साहले फुकुवा दाबी गरेको फुकुवा आदेशको एक वर्षअघि नै गतवर्ष मंसिर १३ गते आएको हो । जसको रिट नं.–०७९–धय–०२४३ रहेको छ । त्यसमा किता नं. २८ को जग्गा बारे उल्लेख गरिएको छ । तर यादवले गोपाल धर्मशालाको सम्पूर्ण जग्गा समेटेर दिएको रिटको आदेश गएको पुस ३ गते जारी भएको हो । जसको रिट नं. ०८०–८०–०७६२ रहेको छ । दुवै अन्तरिम आदेश फरक फरक मुद्दा रहेको देखिन्छ ।

मेयर फुकुवा दाबी गरेको आदेश आएकोकै दिन उपहानगरले धर्मशालाको जग्गामा पसल खाली गर्न पत्र काटेको दुई दिनपछि मंसिर १५ गतेका दिन गुठी संस्थान जनकपुरधामले धर्मशालाको जग्गा गुठी संस्थान अन्तर्गत रहेको भनी आफ्नो सहमति बिना कुनै किसिमको कामकारवाही अगाडि नबढाउन भनी उपमहानगरलाई पत्राचार गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८१ असार १३, बिहीबार २३:०१
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८१ असार १३, बिहीबार २३:०१
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८१ असार १३, बिहीबार २३:०१
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८१ असार १३, बिहीबार २३:०१
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८१ असार १३, बिहीबार २३:०१
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८१ असार १३, बिहीबार २३:०१

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव