Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पर्यटन कार्यालयका हाकिम दुई सातादेखि गायब

कार्यालय बाहिरबाटै बिचौलियालाई योजनाको चिट्ठी नदिन मांग


पर्यटन कार्यालयका हाकिम दुई सातादेखि गायब

जनकपुरधाम, चैत १९ गते । उद्याेग, वाणिज्य तथा मन्त्रालय मधेश प्रदेश मातहतका पर्यटन विकास कार्यालय जनकपुरधामका प्रमुख गत दुई सातादेखि कार्यालय बन्द गरेर गायक रहेको आरोप लगाइएको छ ।

साेमवार प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलिया नपठाई सिधै वडा कार्यालय वा सम्बन्धित वडाका व्यक्ति मार्फत पठाउन माग सहित पर्यटन विकास कार्यालय पुगेका धनुषा क्षेत्र नम्बर ४ (क) अन्तर्गत स्थानीय तहका वडाध्यक्षहरुले कार्यालय प्रमुख वासुदेव भट्ट गत दुई सातादेखि गायब रहेकाे बताए ।

जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले पर्यटन विकास कार्यालय धनुषाका प्रमुख बिचौलिया मार्फत चिट्ठी पठाउने गरेको र चिट्ठी लिएर आउनेहरू १०-२० पिसि बुझाएर याेजना लिएकाे, मन्त्रीकाे मान्छे हुं, फलानाे पार्टीकाे कार्यकर्ता हुं भनेर वडा बाहेकका व्यक्तिहरू चिट्ठी लिएर आउने गरेकाे र तिनीहरूले धाकधम्कीसहित उपभाेक्ता समिति बनाई दिन दबाव दिइरहेकाे बताए ।

साेही सम्बन्धमा के कुन आधारमा चिट्ठी पठाउने गरेको कुरा बुझन र बिचाैलिया मार्फत चिट्ठी नपठाउन आग्रह गर्न गत दुई सातादेखि कार्यालय धाइरहेका छौं तर कार्यालय प्रमुख भेटिदैन, आज त लेखापाल र एक कार्यालय सहयोगी बाहेक कोही भेटिएन बताए ।

पत्रकारहरू समेत त्यहाँ पुग्दा लेखापाल दिलिप झा र एकजना कार्यालय सहयोगी मात्र भेटिए कार्यालयका सबै रुममा ताल्चा लागेको थियाे । के कति कारणले कार्यालयमा ताल्चा लागेकाे बारे लेखापाल झाले कार्यालय केहीदेखि आइरहेकाे छैन । एक सुब्बा बिरामी भएर बिदामा छन भने इन्जिनीयरहरू साइटमा गएकाे हाे हामी दुई जना मात्रै रहेकाले वडाध्यक्षहरूले काम छैन भनी बाहिर बस्न भनेकाले ताल्चा लागेकाे बताए ।

साे कार्यालयमा करार सहित ७ जना कर्मचारी कार्यरत छन्, तर दुई सातादेखि दुई/तीनजना बाहेकका कर्मचारी कहिलेपनि भेटिदैन वडाध्यक्षहरुको भनाई छ । क्षिरेश्वरनाथ नगरपालिका ४ का अध्यक्ष जगदीश यादवले गत दुई सातादेखि कार्यालय प्रमुख बासुदेव भट्ट कार्यालयमा नआई बाहिरैबाहिरबाट योजनाको चिट्ठी वितरण गरिरहेको आरोप लगाए ।

उनले भने आर्थिक वर्ष सक्न मात्र ३ महिना बांकी छ । एकदम सुस्त गतिमा याेजनाकाे चिट्ठी पठाइरहेकाे छ । केही पठाएपनि त्याे जनकपुरधामको विभिन्न होटल, बर्दिबास र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको क्वार्टरबाट योजनाको चिट्ठी वितरण गरिरहेकाे आफूहरुको जानकारीमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १३ का वडाध्यक्ष जीतनारायण राउतले समयमै याेजनाकाे चिट्ठी नपठाए र पठाएका चिट्ठी बिचाैलिया मार्फत पठाएमा काम हुन नसक्ने र भएपनि गुणस्तरहीन र कमसल अवस्था रहेकाे भने । कार्यालय प्रमुखले यस्तो किन गरेकाे होला भन्ने जिज्ञासामा वडाध्यक्ष राउतले आफ्ना कार्यकर्ता र आसेपासेमार्फत कमीशन खान उद्देश्यले मन्त्रीकै निर्देशनमा बिचौलियालाई योजनाको चिट्ठी दिइरहेको भने ।

बिचौलिया मार्फत चिट्ठी पठाउने गरिएको र कार्यालय प्रमुख कार्यालय बन्द गरी गायब रहेको बारे उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित सचिव सुशिल कुमार साहले त्यसबारे आफूलाई जानकारी नरहेकाे बताएका छन् । तर वास्तविकता के हाे भन्ने कुा बुझेर कार्यालय प्रमुख दोषी देखिए कारवाही गर्ने बताए ।


सम्पन्न याेजनाकाे भुक्तानीका वडाध्यक्षहरुको रोहबरमा अनुगमन भई मात्र हुनुपर्ने कानुनी व्यवस्था विपरित कमीशनका लागि वडाध्यक्षलाई अनुगमनमा सहभागी नगराई माथिबाटै कागज मिलान गरि भुक्तानी दिने गरिएकाे वडाध्यक्षहरूकाे आराेपबारे सचिव साहले नियमतः योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्म वडा कार्यालयकै सिफारिसमा हुनुपर्ने हो । तर
यदि त्यस्तो भइरहेको छैन भने बुझेर कारवाही अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८१ असार १३, बिहीबार २३:१०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८१ असार १३, बिहीबार २३:१०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८१ असार १३, बिहीबार २३:१०
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८१ असार १३, बिहीबार २३:१०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८१ असार १३, बिहीबार २३:१०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८१ असार १३, बिहीबार २३:१०

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव