Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जानकीमा पनि सिआईसीको खानेपानी र सरसफाई


जानकीमा पनि सिआईसीको खानेपानी र सरसफाई

जनकपुरधाम, चैत ११ गते ।सरकारी विद्यालयमा भएका खानेपानी र सरसफाईकाे व्यवस्थामा सुधार गर्ने सामुदायिक सुधार केन्द्र (सिआईसी) काे परियाेजना जनकपुरधाम ९ स्थित जानकी माध्यमिक विद्यालयमा पनि संचालन भएकाे छ ।
वर्ल्ड शेयरको आर्थिक सहयोगमा सीआईसीले जानकी मावि र श्री कण्टिर झा मावि बभनगामा सहितका दुई विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छता (वाश) परियोजना संचालन गरिएकाे हाे । परियोजना संचालन प्रक्रिया अघि बढाउन आइतवार विद्यालयका शिक्षकहरुसँग प्रारम्भिक बैठक सम्पन्न गरेको छ ।

बैठकमा सीआईसीका अध्यक्ष संजय साहले कार्यक्रमको उद्देश्य, कार्यक्रम अन्तर्गतका क्रियाकलाप र बजेटसहित परियोजनाको गतिविधि बारे विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाध्यक्षलाई जानकारी छन् । सरकारी विद्यालयमा खानेपानीको स्वच्छता एवं सरससफाईमा भएका सुविधाहरु सुधार गर्ने वातावरण र सचेतना सहित विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउने परियोजनाको मूल उद्देश्य अध्यक्ष साहले जनाएको छ ।

बैठकमा प्रमुख अतिथि जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले कार्यक्रमको प्रभावकारितका वडाबाट हुन सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले पालिकाबाट उपलब्ध परियोजनामा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र समय समयमा निगरानी समेत गर्ने बताए ।

यस्तै विद्यालयका निमित प्रधानाध्यापक मनोज ठाकुरले यो कार्यक्रम मार्फत विद्यार्थीलाई दिइने अतिरिक्त क्रियाकलापको तिनीहरुको स्वास्थ्यका साथसाथै दैनिक व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले कार्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

सो कार्यक्रमका लागि सीआईसीद्वारा विद्यालयमा नर्स रिजु कठायतलाई विद्यालय अवधिभर काम गर्न स्वयंसेविकाको रुपमा नियुक्त गरिएको छ । ती स्वयंसेविकाले विद्यार्थीहरुको हेरचाह, स्वास्थ्य चेकजाँच र सरसफाईका लागि गर्नुपर्ने अतिरिक्त क्रियाकलाप बारे जानकारी गराउनेछ ।

परियोजना अन्तर्गत वर्कशप, पानी आपूर्ति सुविधाहरुको पुननिर्माण, कार्यशाला र एमपीएसी गठन, व्यवस्थित शौचालय निर्माण र त्यसमा सेनेटरी प्याडको व्यवस्था, आधारभूत स्वास्थ्य शिक्षा कार्यक्रम अनुसन्धान र विकास टोली गठन तथा संचालन, आधारभूत स्वास्थ्य शिक्षा सामाग्रीको उत्पादन र वितरण लगायतका क्रियाकलाप गरिनेछ ।

दुईवर्षसम्म चल्ने सो कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा निरिक्षणका पालिका नगरप्रमुखको अध्यक्षतामा परियोजना सल्लाहकार समिति गठन गरिने छ । परियोजनाको प्रभावकारिता मूल्यांकनका लागि पब्लिक अडिट समय समयमा गराइने परियोजनाका कोर्डिनेटर सतीश ठाकुरले बताएका छन । प्रशाससनिक खर्च सहित परियोजनाको कूल बजेट एक करोड ६८ लाख ९३ हजार ७६० रुपैया रहेको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० चैत्र १२, सोमबार ०९:००
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० चैत्र १२, सोमबार ०९:००
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० चैत्र १२, सोमबार ०९:००
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० चैत्र १२, सोमबार ०९:००
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० चैत्र १२, सोमबार ०९:००
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० चैत्र १२, सोमबार ०९:००

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव