Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गृहमन्त्री रविबारे मन्त्री महासेठले भने ‘अपराधी जो सुकैलाई पनि कारवाही हुन्छ’

गृहमन्त्री रविबारे मन्त्री महासेठले भने ‘अपराधी जो सुकैलाई पनि कारवाही हुन्छ’

जनकपुरधाम, चैत ८ गते । नेपाल सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो गठबन्धनको सरकार बांकी रहेका ४ वर्षसम्म रहने दाबी गरेका छन् ।

बिहीवार जनकपुरधाम विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री महासेठले यो सरकार वाम गठबन्धनको रहेपनि यसमा प्रतिपक्षमा रहेका कांग्रेस लगायतका दलहरु समेत सहकार्य गरिरहेकोले बांकी रहेका कार्यकाल चारसम्म चल्ने दाबी गरे ।

दोस्रो पटक उपप्रधान मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका उपप्रधानमन्त्री महासेठले कसैको पनि बहुमत नभएको अवस्थामा प्रतिपक्षमा बसेका कांग्रेस पहिलो दलको रुपमा प्रधानमन्त्रीको प्रतिक्षारत दाबेदार भएकाले एमालेसंग सहकार्यमा बस्नु स्वभाविक रहेको बताए ।

मधेश सरकारमा एमालेबाट अहिलेसम्म मन्त्री टुग्याउन नसक्नु बारे मन्त्री महासेठले अहिले समय परिपक्व नभइसकेको बताउदै छिट्टै निश्कर्षमा पुगेर मन्त्रीहरु चयन गरिने जानकारी दिए । गृहमन्त्री रविमाथि कांग्रेसले लगाइरहेको आरोप बारे महासेठले भने हिजोका दिन त्यही कांग्रेसले रविलाई मन्त्री बन्ने दिएको अवसर ठिक थियो, र आज मन्त्री भइसकेपछि अपराधी भयो प्रश्न गरे । उनले भने अपराधी जो सुकै भएपनि कारवाही हुन्छ । अनुसन्धान भइरहेको यसमा परिणाम पछि आउने हो ।

साथै उनले हामी आफ्नो कार्यकालसम्म अधुरा रहेका मधेशको हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलाई फोरलेन, मध्य पहाडि राजमार्ग, मदन भण्डारी लोकमार्ग सहितका सडक निर्माण कार्य सम्पन्न गरेर छाड्ने दाबी समेत गरे ।

विमानस्थलको भीआईपी कोठामा काठमाडौ जान बसेका लोसपा अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री महासेठले स्वागत गरेको थियो । उनलाई स्वागत गर्न सयौंको संख्यामा एमाले नेता कार्यकर्ताहरु विमान स्थल पुगेका थिए । उनलाई विमानस्थलमा एकसय किलोको मालाले स्वागत सहित कसैको नजर लागोस भन्ने उद्देश्यले दही र माछाको टिका समेत लगाएका थिए । यसैबीच जनकपुरधाम स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमितिले धनुषाले दोश्रो पटक मन्त्री बनेकोमा सम्मान समेत गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० चैत्र ८, बिहीबार २१:३१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० चैत्र ८, बिहीबार २१:३१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० चैत्र ८, बिहीबार २१:३१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० चैत्र ८, बिहीबार २१:३१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० चैत्र ८, बिहीबार २१:३१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० चैत्र ८, बिहीबार २१:३१

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव