Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुकुम्बासीहरुका लागि घर निर्माण शुरु, दातृ निकायद्वारा निरिक्षण


सुकुम्बासीहरुका लागि घर निर्माण शुरु, दातृ निकायद्वारा निरिक्षण

जनकपुरधाम, चैत ६ गते । सुरक्षित आवास अन्तर्गत धनुषाका गणेशमान चारनाथ नगरपालिकामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएकाहरुका लागि घर निर्माण कार्य रुपमा शुरु भएको छ ।

नगरपालिकाले सुरक्षित आवास कार्यक्रम अन्तर्गत दातृ निकाय हैबिट्याट फर ह्युमिन्टिज नेपाल र सिआईसीको साझेदारीमा नगरपालिकाको वडा नं. ७ स्थित सन्तनगरमा रहेका ३६ सुकुम्बासी परिवारका लागि उपचारित बाँसको पक्की घर निर्माण शुरु गरेको हो ।

शनिवारका दिन रुपमा शिलान्यास गरिएकाे थियाे । घर निर्माण कार्य शुरु भए/नभएको र त्यसको प्रगति हेर्न दातृ निकाय हैबिट्याट फर नेपाल तथा अष्ट्रलियाका प्रतिनिधिहरुकाे एक टाेलीले मंगलवार निरिक्षण समेत गरेका छन् ।

साे निरिक्षण टोलीमा हैबिट्याट फर ह्युमिन्टि नेपालका एलिजा स्थापित, हैबिट्याट अष्ट्रेलियका मैनेजर क्रिस गोभर, डिफेट एड अष्ट्रेलियाका कार्यकारी प्रबन्धक कविता क्यास्थालन्थ, अष्ट्रेलियन राजदूतावासका प्रतिनिधि कमाक्षी एखाखुम्बा जिल्ला भूमि आयोगका अध्यक्ष सुरेश कोइराला, प्रवक्ता रामगोविन्द यादव, सीआइसीका संजय साह र नगरपालिकाका मेयर जीतनारायण यादव, उपमेयर तुलसाकुमारी पाण्डे लगायतका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

घर निर्माणका लागि नीउको खाल्डो खन्ने, ब्लक बनाउने लगायतका कार्य पहिलो चरणमा शुरु भइसकेको छ । दुई वर्ष निर्माण अवधि राखिएकाे सो घर निर्माणका लागि घरधनीले श्रमदान गरिरहेका छन् भने हैबिट्याट नेपालले आर्थिक सहयोग सहित आफ्ना प्राविधिक सहयोग पनि गरिरहेका छन ।

घरधनीको श्रमदान सहित घर निर्माणका लागि २ करोड ३ लाख ९० हजार अनुमानित लागत रहेको छ । जसमा नगरपालिकाले एक करोड २४ लाख रुपियाँ र ६० लाख रुपियाँ ह्याविट्याट र सामुदायिक सुधार केन्द्र (सीआईसी) ले खर्च गर्ने जनाइएको छ ।

वर्षौदेखि सुकुम्बासी भई सन्तनगरमा बसोबास गर्दै अव्यवस्थित दुसाद, मण्डल, यादव र थारु जतिका ३६ घरधुरीका लागि स्थायी र व्यवस्थित बसोबासका लागि नगरपालिकाबाट ४३ बिघा नदी उकास जग्गामा प्रतिपरिवार १० धुर जग्गा शैचालय, किचेन सहित दुई कोठे घर निर्माण गरेर उपलब्ध गराउनेछ । त्यसमा खानेपानी र बिजुलीबती समेतको व्यवस्था रहने नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले जानकारी दिएका छन् ।

जिल्ला भूमि आयोग कार्यालयका प्रवक्ता रामगोविन्द यादवले सुरक्षित आवास अन्तर्गत घर पाउने प्रत्येक परिवारलाई मापदण्ड पक्रिया पु¥रयाएर जग्गाको लालपूर्जा उपलब्ध गराउने बताए । सिआईसीका अध्यक्ष सञ्जय साहले प्रत्येक परिवारका लागि जस्ताको छाना, उपचारित बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर प्लाष्टर सहितको दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने जानकरी दिएका छन् ।

अध्यक्ष साहले घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउंदै त्यसका लागि विभिन्न सङ्घसंस्थासँग सम्झौता लगायतका प्रक्रिया अगाडि बढाई सकेको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० चैत्र ६, मंगलवार २३:४६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० चैत्र ६, मंगलवार २३:४६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० चैत्र ६, मंगलवार २३:४६
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० चैत्र ६, मंगलवार २३:४६
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० चैत्र ६, मंगलवार २३:४६
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० चैत्र ६, मंगलवार २३:४६

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव