Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

योजनाको चिट्ठी वडा कार्यालयमै पठाउन वडाध्यक्षहरूकाे मांग


योजनाको चिट्ठी वडा कार्यालयमै पठाउन वडाध्यक्षहरूकाे मांग

जनकपुरधाम, चैत ५ गते । प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलिया मार्फत नपठाउन धनुषाका वडाध्यक्षहरूले मांग गरेका छन् ।

धनुषा क्षेत्र नम्बर ४ (क) स्थित स्थानीय तहका वडाध्यक्षहरुले यस्तो गरेका हुन् । क्षेत्र अन्तर्गत रहेका जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ९ र १३, लक्ष्मिनियाँ गाउँपालिकाका १ देखि ७ वडा र मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षहरु सम्बन्धित वडा कार्यालयहरुलाई बिचौलियालाई योजनाको चिट्ठी नदिए र सिधै वडा कार्यालयमा पठाउन माग गरे ।

क्षेत्रका प्रदेश सांसद शेषनारायण यादवको अगुवाईमा वडाध्यक्षहरुले जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय, सिचाई र पर्यटन कार्यालयमा गई कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीहरुलाई विकासे योजनाका चिट्ठी बिचौलिया व्यक्ति मार्फत नभई सिधैं सम्बन्धित वडा कार्यालयमा पठाउन आग्रह गरेकाे एक वडाध्यक्षले बताए ।

उनीहरुले बिचौलिया मार्फत त्यस्ता कुनै योजनाको चिट्ठी पठाएमा उपभोक्ता समिति गठनको सिफारिस नगर्ने चेतावनी दिए । यसका बावजूद बिचौलिया मार्फत चिट्ठी पठाए सम्बन्धित कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत वडाध्यक्षहरुले दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले भने प्रदेश अन्तर्गतका कार्यालयहरु विकासे योजनाको उपभोक्ता समिति बनाउने सम्बन्धी चिट्ठी बिचौलिया मार्फत पठाउंदा काम गर्न निकै समस्या भइरहेको बताए । उनले भने जुन वडाका लागि योजना रहेको छ ती वडाकै व्यक्ति वा सिधै वडा कार्यालयमा पठाउनुपर्छ ।

योजना जनकपुरधाम वडा नम्बरको रहेको छ र चिट्ठी सर्लाहीका मान्छे लिएर आउंछ आफ्नो अध्यक्षतामा उपभोक्ता समिति बनाई दिन । त्यसका लागि सम्बन्धित मन्त्रालयबाट दबाव समेत आउने गरेकाले आफूहरुलाई काम गर्न समस्या भइरहेको र पछि आफूहरु फंस्न भएकाले यस्तो माग गरिएकाे बताए ।

नियमतः योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्म वडा कार्यालयकै सिफारिसमा हुनुपर्ने हो । उपभोक्ता समिति गठनका लागि चिट्ठी आउंछ, तर भुक्तानीका लागि आफूहरुलाई न त अनुगमन न भुक्तानीका लागि सिफारिसै लिन आउंछै सम्बन्धित मन्त्रालयकै कर्मचारीहरु मिलोमतो गरी गैरकानूनी रुपमा भुक्तानी गर्दै आएको आरोप वडाध्यक्ष साहले लगाए ।

यस्तै वडा नम्बर १३ का अध्यक्ष जीतनारायण राउतले भने आफूहरुले प्रदेश सांसद मार्फत योजना मन्त्रालयबाट पार्न लगाएका छौं । तर मन्त्रालयको दबावमा कार्यालयहरुले सम्बन्धित मन्त्रीका दबावमा तिनका पार्टी कार्यकर्ताहरु मार्फत उपभोक्ता समिति तिनको नाममा बनाई दिन चिट्ठी पठाउंछन् । यस्तो अवस्थामा आफूहरु काम गरे पछि विवादमा पर्न सक्ने र गुणस्तरीय काम समेत हुन नसक्ने भएकाले आफूहरु सम्बन्धित कार्यालयलाई सचेत गराएका छौं ।

जवाफमा कार्यालय प्रमुखहरूले मन्त्रालयबाटै चिट्ठी र सिफारिस लिएर आउने गरेकाले साे आधारमा चिट्ठी काट्ने गरिएकाे छ । तर अब वडा कार्यालयमै पठाउने प्रतिबद्धता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८१ असार २०, बिहीबार ००:३६
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८१ असार २०, बिहीबार ००:३६
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८१ असार २०, बिहीबार ००:३६
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८१ असार २०, बिहीबार ००:३६
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८१ असार २०, बिहीबार ००:३६
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८१ असार २०, बिहीबार ००:३६

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव