Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रारम्भिक बालविकास उत्प्रेरणामा राज्यको लगानी शून्य


प्रारम्भिक बालविकास उत्प्रेरणामा राज्यको लगानी शून्य

जनकपुरधाम, फागुन ३० गते । बालबालिकाको प्रारम्भिक विकासतर्फ उत्प्रेरणामा राज्यको लगानी शून्य रहेको गुनासो गरिएको छ । बुधवार जनकपुरधाममा सपोर्ट नेपालले आयोजना गरेको प्रारम्भिक बालविकास र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा यस्तो गुनासो गरिएको हो ।

सरकारले प्रारम्भिक बालविकासतर्फ रहेका शारीरिक, बौद्धिक, संवेगात्मक, भाषिक तथा सामाजिक विकास तोकेको छ । तर यी मध्ये बालबालिकाको मष्तिष्क विकास र सिकाईका लागि महत्पूवर्ण रहेको उत्प्रेरणा अर्थात बालबालिकाको स्याहारसुसार र व्यवहारमा कुनै लगानी अहिलेसम्म नगरेकाले प्लान इन्टरनेशनले त्यसतर्फ लागेको सपोर्ट नेपालका विभक्त श्रेष्ठले बताए ।

संवेदनशील उमेर पुरा भएपछि मात्र बिभिन्न क्षेत्रले लगानी गर्ने गरेको देखिएको छ तर प्रारम्भिक अवस्थामा बिषेशगरी गर्भवति आमा र बच्चालाई खोप, आवश्यक पोषण, स्वास्थ्य सरसफाइ र परामर्शमा राज्य पक्षले लगानी गर्दै आएको छ, १० वर्षे कार्ययोजना समेत ल्याएको छ । तर गर्भावस्थादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सकारात्मक असर पर्ने उत्प्रेरणातर्फ राज्य पक्षले अहिलेसम्म कुनै लगानी नगरेको र न कुनै योजना अघि ल्याएको प्लान इन्टरनेशन नेपालका मिहीकुमार झाले बताए ।
५ वर्षसम्ममा बालबालिकाको ९० प्रतिशत बौद्धिक विकास भइसकेको हुने भएकाले अभिभावकवर्गले आफ्ना बालबालिकाको सर्वाङ्गिक विकासका लागि उत्प्ररेणा गर्नु आवश्यक रहेको उनले बताए ।

के हो उत्प्रेरणा ?

प्रारम्भिक बाल्यावस्थामा जति विभिन्न अनुभव गरियो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । साथै सिकाइ प्रक्रिया सहज हुन्छ । बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू नै उनीहरूलाई दिइने उत्प्रेरणा हुन् । बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू वा उत्प्रेरणाकोे तरङ्गहरूको माध्यमबाट मस्तिष्कले सूचनाहरू सङ्कलन गरी, अवधारणा बनाउने, पहिचान गर्ने, भण्डार गर्ने, सञ्चार गर्ने जस्ता बौद्धिक प्रक्रिया गर्दछ  उनले बताए ।
उनका अनुसार उत्प्रेरणाको मात्रा, प्रकार तथा निरन्तरताले मस्तिष्कको सञ्जालको निर्माणमा सघाउँछ । प्रारम्भिक बाल्यावस्थामा जति धेरै अनुभव गर्ने मौका दिइयो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । उत्प्रेरणाले बालबालिकाको ज्ञानेन्द्रियहरूको माध्यमले मस्तिष्कमा तरङ्ग उत्पन्न हुन्छ र सो तरङ्गले लाखौँ मस्तिष्कका न्युरोनहरूसँग समन्वय गराउँछ ।
गर्भावस्थाको अन्तिम २ देखि साढे २ महिना र जन्मेको पहिलो २४ महिनामा मस्तिष्कले अत्यधिक उत्प्रेरणा लिन्छ वा मस्तिष्कको स्नायुहरू एकैठाउँमा नजिकिन्छन । यसरी उत्प्रेरित स्नायुहरूमात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित रहन्छ वैज्ञानिक पुष्टि रहेको झाले भने । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सपोर्ट नेपालद्वारा जिल्लाको कमला र शहीदनगर नगरपाकिलामा प्रारम्भिक बालविकास कार्यक्रम संचालनमा रहेको छ । सो कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाई उत्प्ररेणा सम्बन्धी ३ दिने तालिम र त्यसपछि स्वयंसेविकाको रोहबरमा अभिभावकसँग उत्प्ररेणा बारे जानकारी दिने जनाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० चैत्र १, बिहीबार २०:५७
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० चैत्र १, बिहीबार २०:५७
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० चैत्र १, बिहीबार २०:५७
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० चैत्र १, बिहीबार २०:५७
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० चैत्र १, बिहीबार २०:५७
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० चैत्र १, बिहीबार २०:५७

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव