Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एसईईका विद्यार्थीहरूलाई श्रीरामले गरे सम्मान

एसईईका विद्यार्थीहरूलाई श्रीरामले गरे सम्मान

जनकपुरधाम, फागुन २६ गते । मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित श्रीराम प्लस टू क्याम्पसले यस पटक एसईई परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

नर्सरीदेखि कक्षा १० सम्म माध्यमिकस्तरका अध्यापन समेत गराउंदै आएका साे क्याम्पसले आफ्नै प्रांगणमा ‘छिट्टै भेटौला’ भन्ने कार्यक्रम आयोजना गरी कक्षा दसमा अध्ययनरत विद्यार्थीलाई सम्मान गरेको हो ।

क्याम्पसले एसईई तहमा प्रवेश गरेकाले कक्षा १० को अन्तिम दिन रहेकाले विदाई तथा एसईई उत्तिर्ण गरी फेरी कक्षा ११ मा भेट हुने उद्देश्यले सम्मान गरिएको क्याम्पसका व्यवस्थापक एवं प्रिन्सिपल डा. सन्तोष कर्णले जानकारी दिए । उनले भने यो सम्मानले एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई मानसिक रुपले उत्साहित तथा मनोबल उच्च गर्नेछ र परीक्षामा राम्रो ल्याउन सक्नेछ ।

एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई कक्षा ९ का छात्रछात्राहरुले सम्मान गरेका थिए । सो क्याम्पसबाट यस पटक करीब ५० जना विद्यार्थी सहभागी हुने भएका छन् । विद्यार्थीलाई सम्मान सहित सो सांस्कृतिक कार्यक्रम तथा शिक्षक सहितका वरिष्ठ व्यक्तिहरुलाई सम्मान समेत सो कार्यक्रममा गरिएको थियो ।

श्रीराम प्लस टू क्याम्पसले करीब एक दशकदेखि एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई कक्षा १० को अध्यापन सम्पन्न पश्चात सम्मान गर्दै आएको छ । एसईई परीक्षापछि सो क्याम्पसले कक्षा ११ मा भर्नाका लागि आन्तरिक तथा बाह्य विद्यार्थीहरुलाई प्रवेश परीक्षा समेत लिने भएका छन्

साे प्रवेश परीक्षामा मासिक शुल्कदेखि पूर्ण छात्रवृतिको व्यवस्था रहने गरेको डा. कर्णले बताए । उच्च मार्क ल्याउनले पूर्ण छात्रवृति पाउने तथा क्रमागत रुपमा १० स्थानसम्म ल्याउने विद्यार्थीहरुलाई मासिक शुल्क निशुल्क सो क्याम्पसले गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन २७, आईतवार ०८:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन २७, आईतवार ०८:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन २७, आईतवार ०८:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन २७, आईतवार ०८:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन २७, आईतवार ०८:२६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० फाल्गुन २७, आईतवार ०८:२६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव