Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result


जनकपुरधाम, २३ फागुन । नेपाली काँग्रेस छाडेर नेकपा एमालेसहितका दलसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ प्रचण्ड नयाँ गठबन्धन बनाएपछि साना तीत तराई मधेशका दलहरु मुख्यमन्त्रीको बार्गेनिङमा जुटेका छन् ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच मुख्यमन्त्रीका लागि टसल परेको छ । यो प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री छन् । उनलाई हटाए मात्र नयाँ गठबन्धनमा सहभागी हुने जनमतको मुख्य बदमलाइन छ ।

जसपा भने मुख्यमन्त्रीलाई बाँकी ४ वर्षको पुरा कार्यकाल सुरक्षित चाहेका छन् । नयाँ गठबन्धन बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवको भूमिका पनि छ । आठ बुदैं सहमतिमा अध्यक्ष यादले पनि हस्ताक्षर गरे । तर प्रदेश सरकार असुरक्षित देखेपछि जसपा पछाडि हटेको छ । सरकारमा जाने/नजाने निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । तर बैठक अनिर्णित बन्यो । जसपा प्रवक्ता मनिष सुमनले भने, ‘मधेश सरकार सुरक्षाको ग्यारेन्टी नभएसम्म नयाँ गठबन्धन वा संघ सरकारमा जाँदैनौं ।’

मधेशमा जनमत र जसपाबीच प्रतिस्पर्धा छ । मुख्यमन्त्री यादवले जसपा अध्यक्षबाट राजविराजमा मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गराउन जनमतका तत्कालिन मन्त्री र नेता कार्यकर्तामाथि बल प्रयोग गर्न लगाएका थिए । सोही कारण जनमत सरकार छाड्यो । अहिले आएर जनमतले मुख्यमन्त्रीमा अडान राखेको छ ।

राजविराज घटनाभन्दा पनि पहिलेदेखि जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत एक अर्कालाई हेर्न सक्दैनन् । त्यसैले जनमत मधेशबाट जसरी पनि जसपालाई सत्ताच्यूत पार्न चाहेका छन् । मधेशका मुख्यमन्त्रीलाई नै बार्गेनिङ प्वाइन्ट बनाएका जनमत पनि अहिलेसम्म सरकारमा जाने÷नजाने केहि गर्न गरेका छैन । जनमतका प्रवक्ता शरद यादवले मधेशको मुख्यमन्त्री दिएपछि मात्र वर्तमान गठबन्धनमा सहभागी हुने बताए ।

नयाँ गठबन्धनमा नेकपा एस सहभागी भएको छ । यद्दपी गठबन्धनमा जनमत वा जसपा सहभागी नभए मधेशमा नयाँ सरकार गठन गर्न सकस पर्नेछ । त्यसैले मधेशमा जनमत वा जसपामध्ये कुनै एक दललाई गठबन्धनमा ल्याएर मुख्यमन्त्री दिने सम्भावना छ ।

यता, नागरिक उन्मुक्ति पार्टी पनि नयाँ गठबन्धनमा सहभागी हुने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको छ । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीबिना नयाँ गठबन्धनले सरकार बनाउन सक्दैन । त्यसैपनि सो पार्टीका अध्यक्ष रेशम चौधरी मुख्यमन्त्रीलाई बटमलाइन बनाएका छन् ।

नयाँ गठबन्धन बनेलगत्तै मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमती पनि भएको थियो । तर जसपा मधेशमा चार वर्षकै लागि मुख्यमन्त्री सुनिश्चित गराउन खोज्दा गठबन्धनमा कुरा मिलेन । जसपाले आलोपालोमा सहमती नगरे जनमतलाई गठबन्धनमा सहभागी गराउन सक्ने सम्भावना छ । नागरिक उन्मुक्तिले पनि चार वर्षकै लागि मुख्यमन्त्री खोजेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० फाल्गुन २३, बुधबार २३:३०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन २३, बुधबार २३:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन २३, बुधबार २३:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन २३, बुधबार २३:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन २३, बुधबार २३:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन २३, बुधबार २३:३०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव