Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्कूल बसमा किचिएर दुई महिलाको मृत्यु, ८ घाइते

स्कूल बसमा किचिएर दुई महिलाको मृत्यु, ८ घाइते

जनकपुरधाम, फागुन २० गते । धनुषामा स्कूलको बसको दुर्घटनामा परी दुई जना महिलाको मृत्यु भएको छ भने ८ जना घाइते घाइते भएको छ ।

जनकपुरधाममा स्कूल बसले किचिएर दुई महिलाको मृत्यु भएको छ आज बिहान करीब साढे १० बजेको समयमा जनकपुरधाम वडा नम्बर २३ विन्घी मा जनकपुरधामबाट जलेश्वरतर्फ गइरहेको जनकपुरधामको एन्जल्स स्कुलले किच्दा स्थानीय ३५ वर्षिय महिला राखी देवी यादव र ५८ वर्षिया देवकली देवी साहको मृत्यु भएको छ भने भने ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा एक बच्चा ५ जना महिला रहेको छ । घाइते सबैको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

विद्यार्थी लिन गइरहेको प्रदेश–२–०२–०१क–०४३१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा चढ्दा डिभाइडरमा बसिरहेका ती महिलाहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहेको मटकोर विधिका लागि माटो खनेर फर्किरहेका महिलाहरु समूहमाथि नै ओभरस्पीडमा रहेको ती बसले अनियन्त्रित चढेपछि दुर्घटनामा परेका हुन ।

ओभरस्पीडमा रहेको सो बसको ठक्करले अन्य ६ जना महिला गम्भीर घाइते समेत भएका छन् र तिनीहरुको उपचार धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनु भएको छ । उहाँका अनुसार घटना भए लगतै स्कुल बस र चालक प्रहरीको नियन्त्रणमा लिइएएको छ ।

घटना पश्चात आक्रोशित स्थानीयले बसमा तोडफोड गर्दै चक्काजाम गरेर प्रदर्शनमा उत्रेका छन् । सो प्रदर्शनले जनकपुर जलेश्वर सडक खण्डको अवस्था तनावग्रस्त बनेको थियो । स्थानीयको प्रदर्शनले केही घण्टा सडक अवरुद्ध रहेपनि पछि पीडित र प्रहरीबीच दोषीमाथि कारबाही गर्ने तथा उचित क्षतिपूर्ति दिने सहमतिपछि सुचारु भएको थियो ।

यस्तै धनुषाको बटेश्वरमा समेत एक स्कूल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएको छ । धनुषा प्रहरीले दिएको जानकारी अनुसार बटेश्वर स्थित चिल्ड्रेन गार्डेन बोर्डिँग स्कूलको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवारी मुकेश महतो र रुपेश महतो घाइते भएका हुन । दुवैको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको जनाइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० फाल्गुन २०, आईतवार २३:५६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन २०, आईतवार २३:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन २०, आईतवार २३:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन २०, आईतवार २३:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन २०, आईतवार २३:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन २०, आईतवार २३:५६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव