Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सुडीलाई राजनीतिमा स्थापित हुनु आवश्यक : मन्त्री साह

सुडीलाई राजनीतिमा स्थापित हुनु आवश्यक : मन्त्री साह

जनकपुरधाम, फागुन ५ गते । सुडी समाजको विकासका लागि हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ ।

सुडी समाज महासंघको प्रथम महाधिवेशनको उदघाटन सत्रमा वक्ताहरुले सुडी समाज जागरुग हुँदै गईरहेपनि एकत्रित हुन नसकेका कारण सोचे अनुरुप विकास गर्न नसकेको कुरामा वक्ताहरुले भने । सुडी समाजको विकासका लागि राजनीतिक, सामाजिक तथा शैक्षिक हरेक क्षेत्रमा प्रतिनिधित्व हुनु आवश्यक रहेको उनीहरुले भने ।

कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साहले समाजका व्यक्तिहरू राजनीतिमा स्थापित हुनुपर्नेमा जोड दिइन् । उनले राजनीतिमा स्थापित भए मात्रै प्रत्येक क्षेत्रमा स्थापित हुन सक्ने बताइन् । उनले जातीय उत्थान तथा पहिचानका लागि एक्लै आवाज उठाएर केही नहुने बताइन् । राज्य प्रणालीमा पहुँच नभएसम्म पहिचान स्थापित गर्न नसकिने मन्त्री साहले बताइन् ।

मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य परमेश्वर साहले सुङि समाज एकजुट हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पहिचान र सम्मानका लागि पनि एकजुट हुनु आवश्यक रहेको बताए । यसका लागि सामाजिक संगठनलाई मजबुत पार्न तर्फ सबै केन्द्रित हुनु आवश्यक रहेको उनको भनाई थियो ।

सुडी समाज महासंघको अध्यक्ष परमेश्वर महासेठको अध्यक्षता एवं सुडी समाजको बरिष्ठ व्यक्तित्व मरनीदेवी साहको प्रमुख आतिथ्यतामा भएको महासंघको प्रथम महाधिवेशनको उदघाटन सत्रमा प्रदेशसभा सदस्यहरु रमिता प्रधान, अनिता साह, कञ्चन विच्छा लगायत, सुडी समाजका विभिन्न ओहदाका व्यक्तित्वहरु, विभिन्न जातीय संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । महाधिवेशनको उदघाटन सत्र अघि सुडी समाज महासंघले जनकपुरधाममा शोभा यात्रा समेत निकालेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० फाल्गुन ६, आईतवार २०:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० फाल्गुन ६, आईतवार २०:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० फाल्गुन ६, आईतवार २०:३५
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० फाल्गुन ६, आईतवार २०:३५
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० फाल्गुन ६, आईतवार २०:३५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० फाल्गुन ६, आईतवार २०:३५

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव