Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गुणस्तरीय शिक्षाका लागि गौशालामा जिडिएम स्कूल

गुणस्तरीय शिक्षाका लागि गौशालामा जिडिएम स्कूल

जनकपुरधाम, फागुन २ गते । नगरमै गुणस्तरीय शिक्षाका महोत्तरीको गौाशला बजारस्थित निगौल चाेकनजिक जिडिएम इग्लिंस बोर्डिङ्ग स्कूल संचालनमा ल्याइएको छ ।

वसन्त पञ्चमीमा माता सरस्वतीको पूजा संगै जिडिएम इंगलिश बोर्डिङ्ग स्कुलको उदघाटन गरिएको हो । स्कुलको उदघाटन गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोले गरेका हुन् ।

विद्यालयको उद्घाटन गर्दै नगरप्रमुख महतोले शिक्षा प्रत्येक बालबालिकाका लागि आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षामा विद्यालयहरुले ध्यान दिनु आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले हरेक सम्भव सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

स्कुलका चेयरमैन सरोज सिंहले विद्यार्थीहरुलाई शिक्षा मात्र होइन शिक्षा सँगैसँगै मनाेरञ्जनसहित आजकाे आवश्यकता अनुसारकाे अतिरिक्त सीपसहितका गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले जिडिएम स्कूल संचालनमा ल्याइएको भने । उनले भने पछिल्लो समय निजि विद्यालयहरुमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा नदिने गरेको गुनासो आइरहेकाले आफूले शिक्षासंगै संस्कार दिने गरि स्कुल संचालनमा ल्याएका हाैं ।

विद्यार्थीहरुको अतिरित्त, व्यक्तित्व विकासका लागि विभिन्न प्रकारका खेल, संगीत, नृत्य र कम्प्यूटर लगायतका क्रियाक्लाप नियमित रुपमा गराइने । अतिरिक्त क्रियाकलापको क्षमता विकासका लागि प्रत्येक साता प्रतियोगिता संचालन गरिने जानकारी उनले दिए । साथै उहाँले यस स्कूलमा डिग्रीधारी शिक्षकभन्दा पनि अनुभवी शिक्षकमा ध्यान पुरयाइएको छ ।

सो स्कूलमा विद्यार्थीहरुको खेलकुद सामाग्री सहित प्लेग्रुपका विद्यार्थीहरुको लागि सुत्ने व्यवस्था गरिएको छ । बाहिरबाट आएका विद्यार्थीका लागि सुविधायुक्त होस्टेलसहित बसको व्यवस्थाको समेत गरिएको छ । यसका साथै स्कुलमा स्कर्लरसीप सहित विद्यार्थी कांपी पेन लगायतका शैक्षिक सामाग्री स्कुलबाटै उपलब्ध गराइने तथा नियमित समयमै शुल्क बुझाउने अभिभावकलाई माशिक शुल्कमा विशेष छुटकाे व्यवस्था गरिएकाे उनले बताए ।

उनले भने गौशाला नगरपालिकामा गुणस्तरीय शिक्षाको आभाव रहेको कारण विद्यार्थीहरु बाहिर पलाउन हुने गरेकाले आफ्नै नगरमा सीपयुक्त गुणस्तरीय शिक्षा दिने आफूले जिडिएम स्कूल संचालनमा ल्याएका हौं । हामीले गुणस्तरीय शिक्षा मार्फत विद्यार्थी पलायन रोक्न सक्छौ विश्वास व्यक्त गरे ।

बुधबार एक कार्यक्रमका बिच उदघाटन गरिएको सो विद्यालयमा प्लेग्रुपदेखि कक्षा १० सम्म संचालनमा ल्याइएको भनिएपनि हाल कक्षा ६ सम्म मात्र विद्यार्थी भर्ना लिइएको सिंहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० फाल्गुन ३, बिहीबार ०१:४३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० फाल्गुन ३, बिहीबार ०१:४३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० फाल्गुन ३, बिहीबार ०१:४३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० फाल्गुन ३, बिहीबार ०१:४३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० फाल्गुन ३, बिहीबार ०१:४३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० फाल्गुन ३, बिहीबार ०१:४३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव