Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वार्षिकोत्सव खेल सप्ताहरुको रुपमा मनाउंदै प्रतिष्ठान

वार्षिकोत्सव खेल सप्ताहरुको रुपमा मनाउंदै प्रतिष्ठान

जनकपुरधाम, माघ २४ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो तेश्रो वार्षिकोत्सव खेल सप्ताहको रुपमा मनाउदैछ । ‘स्वस्थ्य जीवनको लागि खेल’ भन्ने मूल नाराका साथ मंगलवारदेखि पहिलो पटक खेल प्रतियोगिताको रुपमा सात दिने कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ ।

खेल प्रतियोगिता साप्ताहिक कार्यक्रम अन्तर्गत भलिबल, एथलटिक्स, ब्याडमिन्टन, क्रिकेट, क्यारमबोर्ड, कब्बडी, जमलास्टिक लगायतका खेल प्रतियोगिता संचालन हुने प्रतिष्ठानका रजिष्ट्रार डाक्टर विनोद यादवले जानकारी दिएका छन् ।

उक्त खेल प्रतियोगिता अन्तर्गत बुधवार पुरुष र महिलातर्फको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतिष्ठानका कर्मचारी, प्रतिष्ठान अन्तर्गतका अस्पतालका डाक्टर, कर्मचारी, प्रतिष्ठानद्वारा संचालित शैक्षिक प्रतिष्ठानको विद्यार्थी शिक्षकहरुको सहभागितामा सो खेल प्रतियोगिता जारी रहेको जनाइएको छ ।

वार्षिकोत्सवको अन्तिम फागुन ५ मंचीय मूल कार्यक्रम आयोजना गरिनेछ । सो कार्यक्रममै खेल प्रतियोगितामा विजयी खेलाडी तथा टीमलाई शिल्ड, ट्रफी र सम्मानपत्र सहित सम्मानित गरिने उनले बताए । रजिष्ट्रार यादवले छोटो समयमै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न काम गरेर निकै उपलब्धी हासिल गरेको दाबी गरे । उनले भने तीन वर्षको अवधिमा देशका कुनैपनि स्वास्थ्य विज्ञान प्रतिष्ठान यति काम गर्न सकेको छैन जति मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठानले गरेको हो ।

सिमित श्रोत साधनमा प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म तीन वर्षको अवधिमा ल्याब, नर्सिँग र पब्लिक हेल्थ लगायतका चारवटा स्नातक तहको शैक्षिक प्रोग्राम संचालनमा ल्याएको र गएको वर्षदेखि एमडीको अध्यापन समेत शुरु गराउनुका साथै प्रादेशिक अस्पतालको अवस्थामा समेत सुधार आएको दाबी उनले गरे । प्रादेशिक अस्पतालमा क्याथल्याब संचालनमा ल्याइएको आइसीयू १२ वटासम्म बेड संचालनमा ल्याइएको र सिटी स्क्यान लगायतका व्यवस्था समेत गरिएको यादवले भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० माघ २५, बिहीबार १५:४०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० माघ २५, बिहीबार १५:४०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० माघ २५, बिहीबार १५:४०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० माघ २५, बिहीबार १५:४०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ २५, बिहीबार १५:४०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० माघ २५, बिहीबार १५:४०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव