Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

‘छोटे राजा, सेतो हाती पाल्ने’ संघीयता हामीलाई चाहिएन

‘छोटे राजा, सेतो हाती पाल्ने’ संघीयता हामीलाई चाहिएन

जनकपुरधाम, माघ २३ गते । ‘छोटे राजा र सेतो हाती पाल्ने’ संघीयता आफूहरुलाई किन चाहियो दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले प्रश्न उठाएका छन् ।

मंगलवार महाअभियानले जनकपुरधाममा माघ २५ जनकपुरधाममा आयोजना गर्न लागेको सभा बारे जानकारी दिने उद्देश्य आयोजित पत्रकार सम्मेलनमा महाअभियानका मध्यमाञ्चल संयोजक नरेश साहले यस्तो प्रश्न उठाएका हुन् ।

पत्रकारहरुको राखेको जिज्ञासामा साहले भने हो ‘किन चाहियो हामीलाई संघीयता, यो २ करोड ९० लाखको जनसंख्यामा ‘यो छोटे राजा, सेतो हाती पाल्नलाई हामीलाई संघीयता चाहिएन, के गर्छौ, यस्तो संघीयता लिएर जसले देशलाई नै कंगाल बढाउंदै गइरहेको छ ।’ उनले थप्दै भने अहिले खर्च धान्न सकिरहेको छैन, कर्मचारी र प्रहरीहरुलाई तलब खुवाउन पैसासम्म छैन । विकासको नाममा भ्रष्टाचार भ्रष्टाचारै, संघीयताको नाममा नेताहरुले कार्यकर्ता र आफन्त पोस्ने माध्यम बनाएका छन् । यस्तो संघीयता हामीलाई चाहिएन ।

देशकै सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरुको आरोप लगाउंदै उनले भने बैंकहरु ८÷९ वार्षिक ब्याजदरमा ऋण सम्झौता गरेर ४८ प्रतिशतसम्म ब्याज लिने गरेको छ आरोप लगाउंदै २० लाखसम्मका साना ऋण सरकारले माफ गर्नुपर्ने माग गरे । साहले देशको आर्थिक मन्दीलाई ट्रयाकमा ल्याउने, साना कर्जा मिनाहा, धर्मनिरिपेक्षता सहितको हिन्दु राष्ट्र कायम लगायतका १८ बुँदे माग महाअभियानको रहेको बताए ।

साथै उनले निजी बैंकहरूलाई राष्ट्रियकरण गरेर ब्याज दर ३ प्रतिशतमा झार्ने र वर्षमा १ सय ५० देखि २ सय अर्बसम्मको भ्रष्टाचार रोक्ने उद्देश्यले आर्थिक क्रान्तिमा महाअभियान लागेको जानकारी समेत दिए ।

दुर्गा प्रसाईले बैंकबाट लिएको ऋण मिनाहा गराउन महाअभियान थालेको पत्रकारहरुले तेर्सयाएको प्रश्नमा साहले भने होइन यो महाअभियान दुर्गा प्रसाईको मात्रै नभई हामी सबै बैंक तथा वित्तिय संस्था पिडीतहरुको महाअभियान हो । जहाँसम्म दुर्गा प्रसाईको बैंक ऋणको कुरा हो सम्बन्धित बैंकले उनले धितो राखेको सम्पति लिलामी गरोस, उहाँलाई कालो सूचीमा राखेस । किन गरिरहेको छैन, हाम्रो महाअभियानलाई बदनाम गराउन यस प्रकारको भ्रम फैलाइएको हो दाबी गरे ।

साहले प्रत्येक परिवारको स्वास्थ्य बैंक खातामा अरु कामको लागि चलाउन मिल्न नसक्ने ५ लाखदेखि १५ लाखसम्म उपचार रकम जम्मा गर्न, बिना धितो चाहिएको बेलामा ब्याजमा बैंकबाट पैसा पाउनको लागि, ५ वर्षमा दाइजो प्रथा सधैँका लागि समाप्त गर्न र तलदेखि माथिसम्म हरेक विभागमा भ्रष्टाचार शतप्रतिशत अन्त्य गर्नका लागि आर्थिक क्रान्ति गर्ने महाअभियान लागेकाले यसमा सहयोग गर्न आग्रह गरे ।

यस्तै महाअभियानका सगरमाथा अञ्चल संयोजक हरिकिशोर साहले बैंकहरुले बढाएका ब्याज दर शेयर मार्केटको नाममा कालोधनलाई बिदेश पलायन गर्ने नितीले गर्दा देशमा आर्थिक मन्दी आएको आरोप लगाए । सो पत्रकार सम्मेलनमा सुरज शर्मा, प्रकाश राणालगायतका व्यत्तिहरुको उपस्थितिरहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० माघ २३, मंगलवार २२:२७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० माघ २३, मंगलवार २२:२७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० माघ २३, मंगलवार २२:२७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० माघ २३, मंगलवार २२:२७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० माघ २३, मंगलवार २२:२७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ २३, मंगलवार २२:२७

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव