Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रकाशक महासंघमा पुनः साह चयन

पत्रपत्रिकालाई आर्थिक मन्दीबाट जोगाउनु पर्नेमा जोड


प्रकाशक महासंघमा पुनः साह चयन

जनकपुरधाम, माघ २० गते । पत्रपत्रिका प्रकाशकहरुहरुको साझा संगठन प्रकाशक महासंघ नेपालको अध्यक्ष पुनः डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साह चयन भएको छ ।

शनिवार जनकपुरधाममा सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट प्रकाशक महासंघको पुनर्गठित कार्यसमितिको जिम्मोवरी पुनः साह नै पाएका हुन । साहको नेतृत्वमा पुनर्गठित ९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा कमल साह, महासचिवमा उपेन्द्र भगत नागवंशी, सचिवमा धर्म मण्डल, कोषाध्यक्षमा ललन साह, सदस्यहरुमा अशोक रौनियार, अकुलप्रसाद साह, कुरमुर नागवंशीलाई चयन गरिएको छ ।

नागवंशी यसअघिको कार्यकालमा पनि महासचिव पदमै थिए भने कोषाध्यक्ष मण्डललाई सचिवमा बढुवा गरिएको जनाइको छ । कार्यक्रममा कोषाध्यक्ष धर्म मण्डलले आर्थिक प्रतिवेदन र महासचिव नागशंशीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एक वर्षको अवधिमा महासंघले २ लाख ८९ हजार ६३० रुपैया आम्दानी र खर्च तीन लाख ८७ हजार ९५० रुपैया खर्च भएको र खर्च भएका बढी रकम अध्यक्ष साहबाट साप्टीको रुपमा लिइएको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ पत्रकारहरुको दक्षता अभिवृद्धि लगायतका कार्यक्रमहरु गरेको बारे महासंघको गतिविधिसहितका सांगठनिक प्रतिवेदन महासचिव नागवंशीले प्रस्तुत गरेका थिए । सम्पन्न साधारण सभाबाट प्रेस स्वतन्त्रता सेनानी स्व. राजेश्वर नेपालीको नाममा राजेश्वर नेपाली कर्मवीर पत्रकारिता पुरस्कार समेत गरिएको छ । सो पत्रकारिता पुरस्कार महासंघको वैशाख महिनामा मनाइने वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान आर्थिक मन्दीले मिडियाको अवस्था समेत गम्भीर रहेकाले यसबाट कसरी जोगाउन सकिन्छ बारे धारणा राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विज्ञापनको आभाव हुँदै गएको अवस्थामा स्थानीय तह र प्रदेश सरकार मात्र एक सहारा रहेकाले तिनीहरुसँग समन्वय गर्न प्रकाशक महासंघले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । यसका साथै पहिलो चरणमा धनुषास्थित प्रत्येक पत्रपत्रिकाका प्रकाशकहरुलाई महासंघमा आबद्ध गराई महासंघलाई विस्तार गर्नमा जोड समेत वक्ताहरुले दिएका थिए ।

महासंघका अध्यक्ष शंकर साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आम सञ्चार प्राद्यिकरण मधेश प्रदेशका अध्यक्ष श्यासुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, मिडिया काउन्सील मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष किरण कर्ण, प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, मधेशी पत्रकार समाज धनुषाका अध्यक्ष सुभाष कर्ण सहित वरिष्ठ पत्रकारहरु बिएम खनाल, अशोक रौनियार र रामभरत साह लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अर्जुन बहादुर क्षेत्री, कमल साह, श्रीनारायण साह, पुरण गुप्ता, अकुल साह,ललन साह, राज कमल सिंह, संजय साह, जयन्त ठाकुर लगायतको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० माघ २१, आईतवार २१:२४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० माघ २१, आईतवार २१:२४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० माघ २१, आईतवार २१:२४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० माघ २१, आईतवार २१:२४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ २१, आईतवार २१:२४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० माघ २१, आईतवार २१:२४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव