Monday, July 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेडिकल कलेजको लापरवाहीले सुमितको मृत्यु

दुर्घटना होइन हत्या हो भनी क्षतिपूर्ति र दोषीलाई कारवाही गर्न पिडीत पक्षको माग


मेडिकल कलेजको लापरवाहीले सुमितको मृत्यु

जनकपुरधाम, १३ माघ । जग्गा बेचेर छोरालाई डाक्टर बनाउने सपना मेडिकल कलेजको लापारवाहीका कारण धनुषाको सबैला नगरपालिका ५ मखनाहा निवासी फुदन यादवको अधुरै रहयो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको लापरबाहीले सुमित यादवको गएको आइतवार बिहान दुर्घटनामा मृत्युले फुदनका सपना अधुरो रहन गएको हो ।

फुदनले आफ्ना कान्छा छोरा २२ वर्षिय सुमितलाई जग्ग सम्पति बेचेर पनि डाक्टर बनाउन बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि गएको वर्ष पठाएका थिए । तर गएको आइतवार बिहान ३ बजे सुमितको दुर्घटनामा मृत्यु घटनाले फुदनसहित उनका परिवारलाई स्तब्ध बनाएको छ ।

फुदनले एक वर्षमै छोराको पढाईका लागि गाउँकै १६ कट्ठा जग्गा बेचेर मेडिकल कलेजलाई ४० लाख रुपैया बुझाइसकेका थिए । आइतबार बिहान २ बजे नै मेडिकल कलेजको होस्टलबाट निस्केका एमबीबीएस दोश्रो वर्षमा अध्ययनरत सुमित एक घण्टापछि बिहान ३ बजे आफ्ना साथी सोही मेडिकल कलेजमा अध्ययनरत बारा सुवर्णपुरका सञ्चित यादवसँगै मेडिकल कलेज नजिकै रहेको वीरगञ्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिक मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु घटनालाई मोटरसाइकल दुर्घटना बताइएको छ ।

मेडिकल कलेजको लापरवाहीको कारण सुमितको मृत्यु भएपनि प्रहरी प्रशासनले घटनाको छानबीन र दोषीलाई कारवाहीमा सहयोग नगरेकोसुमितका आफन्तले आरोप लगाएका छन् । शनिवार गाउँमै एक पत्रकार सम्मेलन आयोजना गरी सुमितका बुवा फुदन यादवले नेशनल मेडिकल कलेजको लापरबाहीले आफ्ना सुमितको मृत्यु भएको आरोप लगाए । उनले भने घटनाको प्रकृति हेर्दा दुर्घटना नभई सुनियोजित रुपमा हत्या गरिएको हो ।

मृतक सुमितका पिता फुदन यादव र जेठो दाइ आशिष यादवले होस्टलमा बसेका विद्यार्थीलाई रातीको २ बजे कम्पाउण्ड बाहिर जान दिनु नै लापरबाही भएको बताए । फुदनले भने आफ्नो छोरालाई कलेज व्यवस्थापकले मारेको हुन सक्ने कारण घटनापछि कलेजले आफूहरुलाई जानकारी गराएन । प्रहरी र स्थानीय कलेजको विद्यार्थीबाट आफूहरु जानकारी पाए । घटनाको प्रकृति हेर्दा कलेज व्यवस्थापक दोषी देखिएपनि प्रहरी प्रशासनले सहयोग गर्न त परै जाओस छलफल गरेर आउनु भनी दोषी उम्काउन कुरा पनि सुन्न नमानेको आरोप फुदनले लगाए ।

कलेजका व्यवस्थापकको तर्फबाट चाँद भन्ने व्यक्ति जिप्रका पर्साका डिएसपीको रोहबरमा भएको छलफल हुँदा अहिलेसम्मको खर्च भएको रकम फिर्ता सहित क्षतिपूर्ति दिने तयार प्रतिबद्धता जनाए । तर पछि रिक्वेस्ट फार्म भर्नु अनि हामी माथिल्लो तहमा छलफल गरेपछि केही भन्न सकिने भनेर पन्छिए । फुदनले आफ्नो छोरा त वापस आउन सक्दैन । तर आफूहरुले अहिलेसम्म तिरेको ४० लाख रुपैयासहित क्षतिपूर्ति र घटनामा दोषी देखिएका तथा लापरवाही गर्ने कलेज व्यवस्थापकलाई कानून बमोजिम कारवाही हुनुपर्ने सम्बन्धित निकायसँग माग गरेका छन् । उनले भने आफूहरुको माग पुरा नभए न्यायका लागि अदालसम्म जानेछु ।

यस बारेमा कलेज प्रशासनले आफुहरुबाट लापरवाही भएको भनि स्वीकार गरेको सुनाउदै उनले भने कलेज व्यवस्थापकले सुरक्षामा आफूहरुबाट डिएसपीकै सामुन्नेमा स्वीकार गरेपनि जिप्रका कारवाही प्रक्रिया अघि नबढाई उल्टै पिडकलाई सहयोग गरिरहेको फुदनले जिप्रकामाथि आरोप लगाए । घटना पश्चता मृतक विद्यार्थीहरुप्रति मेडिकल कलेज प्रशासनले खासै मतलब नराखेको बताउँदै सुमितका दाई आशिष यादवले कलेज प्रशासनले लापरबाहीको जिम्मेबारीसमेत लिन नचाहेको बताए । उनले भने, ‘भाइलाई डाक्टर बनाउन कलेजको होस्टलमा राखेका थियौँ । दुई–दुई वटा गेट पार गरेर बाहिर जानुपर्ने होस्टलबाट भाइलाई किन र कसरी त्यति राती बाहिर जान दियो ।’

“त्यसमा पनि मोटरसाइकल नदिएको भाइसँग मोटरसाइक कहाँबाट आयो”, “दाइ आशिषले प्रश्न गर्दै भने”, मोटरसाइकल कसको हो अहिलेसम्म खुल्न सकेको छैन । सिसिटीभी फुटेज देखाउन माग गर्दा कलेज व्यवस्थापकले कुनै मतलबै नराखि कलेजबाट बाहिर निकालि दियो । घटनाको यी सबै प्रकृति हेर्दा कलेज व्यवस्थापकबाटै हत्या गरिएको र त्यसलाई दुर्घटनामा परिणत गर्न खोजेको र त्यसमा प्रहरी प्रशासन समेतले सहयोग गरिरहेको आरोप लगाए ।

मेडिकल अध्ययनबाहेक होस्टल खर्च वार्षिक अढाइ लाख रुपियाँ र इन्टरनेट प्रयोग गरेवापत वार्षिक १६ हजार रुपियाँ र सेक्युरिटी वापत समेत महिनाको हजारौ रुपैया मेडिकल कलेजले असुल्दै अएको थियो ।
यता जिप्रका पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले आफूमाथिको आरोपलाई अस्वीकार गर्दै पिडीत पक्षबाट दिइएको ज्यान मार्ने उद्योगको मुद्दा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छौं छानबीन भइरहेको छ भनेका छन् । उनले भने सुमित र सञ्चितको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको घटनाको प्रकृति हेर्दा देखिएको छ । तर पिडीतले कर्तव्य ज्यानको निवेदन दिएकोमा हामीले छानबीन गरिरहेका छौं ।

यसैबीच कलेज व्यवस्थापकीय निर्देशक एवं संचालक बसरुद्दीन अन्सारीलाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । फोन गएपनि अन्सारीले फोन रिसिभ गरेका छैनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे
Blast News

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

२०८० माघ १३, शनिबार २१:०७
अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च
Blast News

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

२०८० माघ १३, शनिबार २१:०७
कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’
Blast News

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

२०८० माघ १३, शनिबार २१:०७
मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८० माघ १३, शनिबार २१:०७
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८० माघ १३, शनिबार २१:०७
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८० माघ १३, शनिबार २१:०७

ताजा खबर

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

अपाचे आरटीआर १६० ४ भी जनकपुरधाममा लन्च

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

थन्किएकाे बजेटमाथि छलफल आज : प्रतिपक्ष अडिग, सरकार पक्ष पेलेर जाने तयारीमा

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव