Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एनआरएनएकाे घुम्ति रक्त संकलन बस रेडक्रसलाई हस्तान्तरण

एनआरएनएकाे घुम्ति रक्त संकलन बस रेडक्रसलाई हस्तान्तरण

जनकपुरधाम, माघ ४ । नेपाल रेडक्रस सोसाइटी धनुषाला जनकपुरधाम उपमहानगरपालिकालाई प्रदान गरेको सुविधायुक्त अत्याधुनिक घुम्ति रक्त संकलन बस गैर आवासीय नेपाली संघ (एनआरनए) हस्तान्तरण गरिएको छ ।

देश बाहिर बस्ने नेपालीहरुको संस्था एनआरएनएले जनकपुरधामलाई प्रदान गरेकाे सो घुम्ति रक्त संकलन बस बिहीवार उपमहानगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेशप्रसाद सिंहलाई हस्तान्तरण गरिएको हो ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको प्रमुख आतिथ्यमा हरेक प्रदेश एक ब्लड बस नारा र हरेक घर एक रक्तदाता उद्देश्य सहित एनआरएनएले जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साहलाई हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममै मेयर साहले रेडक्रस धनुषाका अध्यक्ष सिंहलाई हस्तान्तरण गरेको थियो ।

बसमा रक्त संकलन गर्ने आधुनिक आरामदायी बेड, रक्त सुरिक्षत राख्ने फ्रिज र वातानुकुलित वातावरण सहितको सुविधाका साथै बसको छाना माथी आवश्यक परेका बेला लगाउन मिल्ने टेन्ट छानो समेत जडान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले प्रदेश सरकारले समेत प्रदेशकै ठूलो रक्त संकलन बैंक स्थापना गर्न लागेकाले अब बिरामीलाई ब्लडकाे समस्या नहुने भन्दै रेडक्रस सोसाइटीसँग पनि समन्वय र सहयाेग गर्न तयार रहेको बताए ।

कार्यक्रममा रेडक्रसका अध्यक्ष सिंहले दातृ निकायबाट संचालित रेडक्रस ब्लड बैंकलाई उपमहानगरपालिका र प्रदेश सरकारसँग आग्रह गरे । उनले प्रदेश सरकारले स्थापना गर्ने भनिएको ब्लड बैंकको करोडौ रुपैया बराबरको अत्याधुनिक मेसिनहरु पांचवर्ष अलपत्र रहेकाले त्यसलाई यथाशिघ्र संचालन र रेडक्रसलाई सहयोग गर्न माग गरे । साथै उनले विपन्न गरीबलाई ब्लडमा लाग्ने शुल्क अन्य पालिकाले सहयोग गर्दै आएकोमा उपमहानगरबाट पनि सहयोगको व्यवस्था मिलाउन मेयर साहलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्षता गरेका मेयर साहले जनकपुरधाम स्थित रेडक्रस ब्लड बैंकलाई हरसम्भव सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए । उनले आगामी दिनमा उपमहानगरले समेत गरीब विपन्न वर्गलाई सहयोगको व्यवस्था मिलाउने बताए ।

सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान राय सहितका पदाधिकारीहरुको उपस्थिती थियो । एनआरएनएका अनुसार बागमती, गण्डकी, सुदुरपश्चित र कोशीमा यस्तै भ्यान हस्तान्तरण गरिसकिएको छ भने वाँकी प्रदेशहरुमा पनि छिटै प्रदान गरिने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० माघ ५, शुक्रबार ०८:५०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० माघ ५, शुक्रबार ०८:५०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० माघ ५, शुक्रबार ०८:५०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० माघ ५, शुक्रबार ०८:५०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० माघ ५, शुक्रबार ०८:५०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० माघ ५, शुक्रबार ०८:५०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव