Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गठबन्धनकाे मधेश सरकार फुटको कगारमा

गठबन्धन आबद्ध सत्तारुढ दलहरु छुट्टाछुट्टै रुपमा मनाए स्वाभिमान दिवस


गठबन्धनकाे मधेश सरकार फुटको कगारमा


जनकपुरधाम, माघ ३ गते । बुलेट ट्रेनको गतिमा काम गर्ने घोषणा मधेश मुख्यमन्त्रीको सरकार एक वर्षमै फुटको कगारमा पुगेको छ ।

गठन भएदेखि नै विवादमा रहेका सत्ता गठबन्धन अहिले दुई चिरामा विभाजन भएका छन् । मन्त्रालय फुटाउने जुटाउने जसपा नेतृत्व सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको कार्य र अर्थमन्त्री रकमान्तर विवादले शुरुदेखि नै विवादित रहेका मधेश सरकार स्वाभिमान दिवसका दिन विवाद झन् उत्कर्षमा पुगेको छ ।

सरकार गठनको एक वर्ष पूरा गरेको अवसरमा गठबन्धन आबद्ध दलहरु छुट्टाछुट्टै रुपमा स्वाभिमान दिवस मनाएका छन् । गठबन्धनमा आबद्ध सरकार नेतृत्वकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी नेकपा एमालेको सहभागिता माओवादी केन्द्रको नेतृत्वमा छुट्टाछुट्टै रुपमा स्वाभिमान दिवस मनाइएको हो ।

मधेश सरकार नेतृत्वकर्ता जसपाको नेतृत्वमा जनकपुरधाम स्थित महेन्द्रनारायण निधी प्रतिष्ठान र प्रतिपक्षी एमालेको नेतृत्वमा प्रदेश सभामा स्वाभिमान दिवस मनाइएको छ । जसपा नेतृत्वमा मुख्यमन्त्री सरोजकुमार यादवले अगुवाई गरेका कार्यक्रममा सत्तारुढ कांग्रेस र नेकपा एसका मन्त्री तथा नेता कार्यकर्ताहरु सहभागी भएका थिए भने एमाले सहभागी आयोजित कार्यक्रममा सत्तारुढ दल जनमत पार्टी, लोसपा, माओवादी केन्द्र सहितका दलहरु सहभागी भएका थिए ।

प्रदेश सभामा आयोजित स्वाभिमान दिवसको अध्यक्षता गरेका माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले भने सबैं क्षेत्र र दललाई नसमेटेर एकलौटी रुपमा कार्यक्रम आयोजना गरेकाले आफूहरुले विरोध र आगामी दिनमा यस्तो गलती नदोहराउने चेतावनी स्वरुप छुट्टै स्वाभिमान दिवस मनाएको भने ।

असन्तुष्ट सत्तारुढ पक्ष लोसपाका रानी शर्मा तिवारीले छुट्टै रुपमा कार्यक्रम आयोजना गरिएका बारे भनिन् ‘सरकारको कार्यक्रम भनी जसपा नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग कुनै समन्वय वा छलफल नगरी एकलौटी रुपमा कार्यक्रम आयोजना गरिएकोमा आफूहरुले विरोध जनाएको हो बताइन् ।

उनले भनिन् ‘मधेश आन्दोलनको जगमा देशमा संघीयता आएको हो, मधेश आन्दोलनमा हाम्रो पनि योगदान छ र ती मधेश आन्दोलनकै बलमा मधेश सरकार गठन भएको हो र त्यसमा हामी पनि सहभागी छौं । तर कार्यक्रम तालिका र प्रमुख अतिथि बारे कुनै छलफल नै नगरी एकलौटी रुपमा जसपामय बनाउन खोजेकोमा आफूहरुको असन्तुष्टि हो ।’

यस्तै जनमत पार्टी दलका नेता एवं शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्रीज्यूले स्वाभिमान कार्यक्रमलाई जसपामय बनाउन खोजेकोमा आफूहरुले त्यसको विरोधमा उभेको बताए । उनले भने सरकारमा हामी पनि सहभागी छौं, त्यसको ख्यालै नगरी अन्य दललाई बाईपास नगरी एकलौटी रुपमा कार्यक्रम गरेकोमा विरोध स्वरुप छुट्टै स्वाभिमान दिवस मनाएको हो ।’

यता असन्तुष्ट गठबन्धनका दलहरुले छुट्टै रुपमा मनाएको कार्यक्रम बारे मुख्यमन्त्री सरोजकुमार यादवले भने पछिल्ला सभामुखको कार्यकालमा यही दलका नेताहरुले आफूलाई सहयोग गरेका थिए । अहिले के कति कारणले एक वर्षमै आफ्नो विरोध गर्न थालेको बुझ्न नसकेको बताए ।

हुनत, अर्थमन्त्री संजय यादवले कार्यक्रम स्थल प्रदेश सभा पुगेर असन्तुष्ट गठबन्धन दलका नेताहरूलाई फकाउन प्रयास गरेपनि सफल हुन सकेन । मुख्यमन्त्रीज्युले एकलाैटी गर्दै छलफल नै नगरी जसपामय बनाउन खाेजेकाे भनी असन्तुष्टि व्यक्त गर्दै सरकारकाे स्वाभिमान दिवसमा जान मानेन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० माघ ४, बिहीबार ११:२७
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० माघ ४, बिहीबार ११:२७
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० माघ ४, बिहीबार ११:२७
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० माघ ४, बिहीबार ११:२७
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० माघ ४, बिहीबार ११:२७
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० माघ ४, बिहीबार ११:२७

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव