Wednesday, August 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महरा बने बजाजको पल्सर माइलेज चैम्पियन


महरा बने बजाजको पल्सर माइलेज चैम्पियन

जनकपुरधाम, पुस २८ गते । यस वर्षको बजाज मोटरसाइकल कम्पनी पल्सर माइलेज चैम्पियन्स विजेता विजयकुमार महरा बन्न सफल भएका छन् ।

जनकपुरधाम मुजेलिया स्थित बजाज कम्पनी मोटरसाइकलका अधिकृत विक्रेता ओम अटो मोबाइल्सले शनिवार आयोजना गरेको बजाज माइलेज चैम्पियन्स प्रतियोगितामा महराले सबैभन्दा बढी माइलेज निकालेर विजेता बनेका हुन् ।

प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई ओम अटोमोबाइल्सले पल्सर १२५ सिसिको मोटरसाइकल एकसय एमएल पेट्रोल उपलब्ध गराएको थियो । सो एकसय एमएल पेट्रोलमा सबभन्दा बढी माइलेज दिने प्रतियोगीलाई पुरस्कृत समेत भएका छन् ।

जनकपुरधामको बारह विघा (रंगभूमि) मैदानमा बिहान १० बजेदेखि ५ बजेसम्म आयोजित सो प्रतियोगितामा ११० जना मोटरसाइकल चालक सहभागी मध्ये महराले ७२ किलोमीटरको प्रति लिटरको दरले माइलेज दिएर प्रथम हुन सफल भएका हुन ।

दोश्रो स्थान विनयकुमार यादव र तेश्रो स्थान गोविन्द कुमार साहले प्राप्त गरेका छन् । विनयले पनि ७२ किलोमीटरको प्रति लिटरको दरले माइलेज निकालेका थिए । विनज र विजय दुवैको माइलेज दर टक्राउन जाँदा गोलाप्रथा मार्फत विजयलाई प्रथम घोषणा गरिएको थियो ।

विजयी प्रतियोगी मध्ये प्रथम हुनेलाई ७ हजार, दोश्रोलाई ५ हजार र तेश्रो स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैया नगद र ट्रफी सहित पुरस्कृत गरिएको ओम अटोमोबाइल्सका संचालक संतोषकुमार साहले जानकारी दिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गईरहेको अवस्थामा यस प्रकारको प्रतियोगिताले बजाजका पल्सर मोटरसाइकलप्रति प्रयोगकर्तामा विश्वास बढ्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको साहले बताए । ओम अटोमोबाइल्सले गत दुई वर्षदेखि यसप्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष डिस्कवर मोटरसाइकलको माइलेज प्रतियोगिता आयोजना गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष २८, शनिबार २१:२०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० पुष २८, शनिबार २१:२०
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८० पुष २८, शनिबार २१:२०
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० पुष २८, शनिबार २१:२०
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० पुष २८, शनिबार २१:२०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० पुष २८, शनिबार २१:२०

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव