Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वास्थ्यमन्त्री सस्ताे स्टंट : बिचौलिया भनी एनजीओकर्मी थुनाए


स्वास्थ्यमन्त्री सस्ताे स्टंट : बिचौलिया भनी एनजीओकर्मी थुनाए

जनकपुरधाम, पुस १५ । सस्ताे लाेकप्रियताका लागि मधेश सरकारका मन्त्रीहरू गिर्छन भने कसैलाई विश्वास थिएन ।

शनिवार दिउंसाे अस्पताल छड्केकाे क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिचाैलिया भनी एचआईभी एड्स क्षेत्रमा काम गर्ने दुई व्यक्तिलाई प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले प्रहरी लगाएर थुनाई दिए ।

यति मात्र हाेइन मन्त्री पिएले स्वयं भिडियाे र फाेटाे खिचेर राष्ट्रिय तथा स्थानीय मिडियामा पठाई मन्त्रीजीले आफै दुई बिचाैलियालाई प्रादेशिक अस्पतालबाट पक्राउ गरि समाचार लेख्न लगायाे ।

मन्त्री सिंहले पक्राउ गर्न लगाएका दूबै जनालाई जिल्ला प्रहरी कार्यालयमा पुग्दा सोधपुछको क्रममा दूबै जना बिचौलिया नभई एचआइभी संक्रमितहरुको उपचारको क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था स्पर्श नेपालको कर्मचारी ठहरियाे ।

पक्राउ पर्नेमा स्पर्श नेपालमा कार्यरत रामविनय यादव र राकेश पासवान थिए । शुक्रबार विहान ९.३० बजे प्रादेशिक अस्पताल प्रादेशिक अस्पतालमा एक जना एचआइभी संक्रमित महिलाले बच्चा जन्माएकी थिइन् । त्यो एचआइभी संक्रमित महिलाले जन्माएको बच्चामा एचआइभी संक्रमण रहे नरहेको विषयमा बुझ्न स्पर्श नेपालका दूबै कर्मचारी पुगेका थिए ।

स्पर्श नेपालका नविन मल्लिकका अनुसार बच्चामा एचआइभीको संक्रमण रहे नरहेको जाँचका लागि हाम्रो कर्मचारी प्रादेशिक अस्पताल पुगेका थिए । तर महिलाको परिवार स्पर्श नेपालको पिडारी चोकमा रहेको कार्यालयमा स्वाब संकलनका लागि तयार नहुँदा उनीहरुलाई काउन्सलिंग गरिरहेकै क्रममा मन्त्री सिंहले घटनाक्रम नबुझेरै बिचौलिया भनी पक्राउ गर्न लगाएको गुनासो गरे ।

उनले भने ‘हाम्रो कर्मचारी एचआइभी संक्रमित महिला र उनको परिवारलाई एचआइभी जाँचका लागि काउन्सलिंग गरिरहेका थिए, तर सोही समयमा यो बिचौलिया हो, बिरामीलाई निजी अस्पतालमा उपचार गराई दिन्छु भन्दै लान लागेको हल्ला भएपछि अस्पतालको छडके अनुगमनका लागि पुगेका मन्त्री सिंह बिचौलिया भन्दै प्रहरी भिडाएर पक्राउ गर्न लगाए ।’

यता प्रादेशिक अस्पताल भित्रै रहेको एआरटी सेन्टरका जितेन्द्र यादवले स्पर्श नेपालका दूबै कर्मचारी हामीसंग समन्वय नै नगरी महिला र बच्चालाई लान खोजेपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

यता स्पर्श नेपालका मल्लिकले आफूहरुको संस्था नेपाल सरकारबाट इजाजत लिएरै प्रादेशिक अस्पतालको एआरटी शाखामा प्रतिनिधि राखेर काम गर्दै आईरहेका छौँ बताए । यस अघि पनि प्रादेशिक अस्पतालबाट एचआइभी संक्रमित पत्ता लगाई उनीहरुको उपचार गराई रहेको उनको भनाई थियो ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले प्रसूती महिलाको परिवारसंग छलफल गराएर पक्राउ परेका दूबै जनालाई छोडेको छ । महिलाको बच्चाको अन्त्यमा स्पर्श नेपालको पिडारी चोकस्थित रहेको कार्यालय लगेर स्वाब संकलन समेत गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८० पुष १६, सोमबार ०७:०६
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८० पुष १६, सोमबार ०७:०६
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८० पुष १६, सोमबार ०७:०६
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८० पुष १६, सोमबार ०७:०६
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८० पुष १६, सोमबार ०७:०६
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८० पुष १६, सोमबार ०७:०६

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव