Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवाह पञ्चमी महोत्सवमा मधेश सरकार र उपमहानगरको बेवास्ता

बास आभावले श्रद्धालु भक्तजनहरु खुला आकाशमुनि रात बिताउन बाध्य


विवाह पञ्चमी महोत्सवमा मधेश सरकार र उपमहानगरको बेवास्ता

जनकपुरधाम, पुस २ गते । मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको बेवास्ता र फितिलो व्यवस्थापनका कारण श्रीरामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका तिर्थालु श्रद्धालुहरुलाई निकै सास्ती भोग्नु परेको छ ।

अन्नबाट श्रीराम जानकी विवाह दृश्यको आकृति बनाएर विवाह पञ्चमी महोत्सवको माध्यमले वल्र्ड रेकर्ड बनाउनेमा पूर्ण ध्यान दिएका जनकपुरधाम उपमहानगरपालिकाको जसका बलमा वल्र्ड रेकर्ड बनाउन खोजेको हो । त्यसको उचित व्यवस्थापन नगर्दा श्रद्धालु भक्तजनहरुलाई ज्यान जाने चिसोमा खुला आकाशमुनि रात बिताउनु परेको छ ।

श्रद्धालु भक्तजनहरुको भीडका कारण राम मन्दिर, जानकी मन्दिर, विभिन्न मठ, कुटीलगायतका स्थलमा बासोबासका लागि स्थान नहुँदा तीर्थालु श्रद्धालुहरुलाई सास्ती खेप्नु परेको छ । साताव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमीको तयारीका लागि महिनादिन अघिदेखि नै बैठक बसेर विभिन्न व्यवस्थापनका लागि सरोकारवालले आन्तरिक तयारीमा लगिपरेका थिए । तर विवाहपञ्चमीको एक दिन अघि देखि नै श्रद्धालु भक्तजनहरुका लागि बसोबासको व्यवस्थापन यथोचितरुपमा नहुँदा उनीहरु खुला आकाश मुनि राति विताउन बाध्य भए ।

राम मन्दिर, जानकी मन्दिर, संकट मोचन मन्दिरलगायत यहाँका विभिन्न मठ मन्दिरहरुमा भक्तजनहरुले विवाहपञ्चमीमा सरिक भए । भारत तथा नेपालकै आन्तरिक भक्तजनहरुको अधिक चापले गर्दा जनकपुरधाम स्थित होटेल, लज, धर्मशालालगायतका स्थानहरुसमेत खचाखच भरिएको कारण ज्याने जाने गरी रहेको चिसोमा खुला आकाशमुनि रात गुजार्न बाध्य भए ।

लाखौँ भक्तजनहरुका लागि उपमहानगरपालिका सहित सरोकारवालले विश्रामस्थलको व्यवस्थापन र शौचालयको समुचित प्रबन्ध नगर्दा विगत झैँ यसवर्ष पनि समस्या भोग्नु परेको एक भक्तजन बताए । भारतको दरभंगा बस्ने सुनिलप्रसाह कलवारले माता सीताको विवाह हेर्नका लागि स–परिवार आएर जसोतसो दर्शन सम्भव भएपनि विश्रामस्थल र शौचालयमा निकै कठिनाई भोग्नु परेको दुखेको सुनाए ।

केही विद्यालय र संघ संस्थाहरुले तिर्थालुहरुका लागि बासको व्यवस्थापन गरेपनि तिर्थालुको संख्या बढी भएको कारण सो व्यवस्था पर्याप्त नहुँदा सास्ती भोग्नु परेको हो । प्रदेश सरकार र उपमहानगरपालिका यसमा चासो नलिंदा तिर्थालुहरुलाई सास्ती भोग्नु परेको एक श्रद्धालुले बताए । उनले भने उपमहानगर र प्रदेश सरकारका प्रतिनिधिहरु मञ्चमा आतिथ्यको फोटो खिचाउन बाहेक केही काम गरेको छैन ।

उचित व्यवस्थापन नगर्दा संख्यामा रहेका कारण उनीहरुलाई सास्ती भोग्न’विवाहपञ्चमी लक्षित विभिन्न संघसंस्थाले सामाजिक कार्यमा लागे पनि शौचालय र बसोबास व्यवस्थापनमा कसैले ध्यान नदिँदा यस्ता खाले समस्याहरु हरेक वर्षमा आउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने किसन मण्डलले बताए ।

यता जनकपुरधाम उपमहानगरपालिकाले बाह्रविघा रंगभुमि मैदानमा शौचालय र विश्रामस्थलको व्यवस्था गरेको जनाएका । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले तीर्थालुहरुको सहज व्यवस्थापन तर्फ गम्भीररुपमा ध्यान दिएको र विश्राम स्थलदेखि शौचालय व्यवस्थापनमा यस वर्ष हरेक सार्वजनिक शौचालयहरुलाई निःशुल्क गरिएको दाबी गरेका छन् ।

यस समस्यालाई संघीय सरकार, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरोकारवाला संघसंस्थाले गम्भीररुपमा नलिँदा विवाहपञ्चमी समापनसँगै जनकपुरधाम क्षेत्र नै फोहोर र दुर्गन्धितको डुंगुरमा परिणत हुने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० पुष ४, बुधबार १५:२८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० पुष ४, बुधबार १५:२८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० पुष ४, बुधबार १५:२८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० पुष ४, बुधबार १५:२८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० पुष ४, बुधबार १५:२८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० पुष ४, बुधबार १५:२८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव