Thursday, May 22, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजेश्वर नेपाली टी २० मा रतौली विजयी


राजेश्वर नेपाली टी २० मा रतौली विजयी

जनकपुरधाम, २२ मंसिर । प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा महोत्तरीको रतौली क्रिकेट टिम ७ विकेटले विजयी भएको छ ।

जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा आयोजित प्रतियोगितामा शुक्रवार धनुषाको ठेरा र महोत्तरीको रतौली क्रिकेट टिमबीच खेल भएको थियो । रतौली क्रिकेट टिमले दिएको १४९ रनको लक्षयलाई पछ्याउँदै ठेरा क्रिकेट टिमले ९१ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको रतौली क्रिकेट टिमले खेलेको आक्रामक खेल सबैका लागि आकर्षण बनेको थियो ।

उक्त खेलमा म्यान अफ दी म्याच अभिनन्दन ठाकुर घोषित गरिएको थियो । दूधमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित
Blast News

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

२०८० मंसिर २३, शनिबार २१:०५
मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने
Blast News

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

२०८० मंसिर २३, शनिबार २१:०५
ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क
Blast News

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

२०८० मंसिर २३, शनिबार २१:०५
दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय
Blast News

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

२०८० मंसिर २३, शनिबार २१:०५
कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन
Blast News

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

२०८० मंसिर २३, शनिबार २१:०५
नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण
Blast News

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

२०८० मंसिर २३, शनिबार २१:०५

ताजा खबर

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव