Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु


राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिता विन्घीमा शुरु

जनकपुरधाम, २० मसिंर । जनकपुरधाम वडा नम्बर २३ मा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतीमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।

पत्रकार नेपालको गृह गाउँ समेत रहेका विन्घीमा शुरु भएको राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगितामा कुल १६ टिमको सहभागिता जनाएका छन् । १३ दिन सम्म चल्ने जिल्ला स्तरीय प्रतियोगीताको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले समुद्घाटन गरेका छन् । मेयर साहले बल्लेबाजी र वडाध्यक्ष राघवेन्द्र साहले बलिँग गर्दै संयुक्त रुपमा खेलको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर साहले भने उपमहानगरपालिकाले खेलको विकासलाई उच्च प्राथमिकतामा राखेकोले नगर क्षेत्रका खेलकुद मैदानलाई व्यवस्थित बनाउन वडा कार्यालयहरूलाई आग्रह गरे । साथै उनले अन्तराष्ट्रिय टीमहरुसँग प्रतिष्पर्धा गर्ने गरी टीम बनाउन टेनिस बलसँग खेलाडीहरुलाई नखेलाउन आयोजकहरुसँग आग्रह समेत गरेका थिए ।

नेपालको पत्रकारिता इतिहासमा स्वर्गीय राजेश्वर नेपालीको ठूलो योगदान रहेको बताउँदै मेयर साहले वहाँको स्मृतीमा क्रिकेट टुर्नामेन्ट हुन लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा स्व. नेपालीका सुपुत्र तथा वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले युवाहरूलाई कुलतबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम भएकाले खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगिताको उद्घाटन सत्रमा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साह सहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको नाममा भइरहेको प्रतियोगिताको प्रशंसा गरे । दुधमति युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा शुरु भएको प्रतियोगितामा धनुषा तथा महोत्तरीका टिमको सहभागिता रहेको छ ।

पहिलो दिनको खेलमा अलिपट्टीको क्रिकेट टिमले बलवाको टिमलाई पराजित गरेको थियो । बलवाले दिएको ८७ रनको लक्ष्य २ विकेटमा पुरा गर्दै अलिपटीले ८ विकेटले जित हासिल गरेको हो । प्रतियोगितामा फाइनल विजयी टिमलाई ५५ हजार ५५५ र उपविजेतालाई २५ हजार ५५५ सहित शिल्ड प्रदान गरिने जनाइएको छ ।

पत्रकार र जनप्रतिनिधी समेत भिडने

प्रतियोगीताको दौरान अगामि २९ गते नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सामुने पत्रकार तथा जनप्रतिनिधीहरु बिच मैत्रीपुर्ण क्रिकेट प्रतिस्पर्धा हुने वडा अध्यक्ष साहले बताए । चुरे संरक्षणका लागि पत्रकार र जनप्रतिनिधी अग्रसर हुनपर्ने उद्देश्यलाई दर्शाउन पत्रकार र जनप्रतिनिधीहरु बिच प्रतियोगीता हुने जस्मा प्रतियोगीता बारे दैनिक प्राथमिकताका साथ कभरेज गर्ने मिडियाका पत्रकार र जनप्रतिनिधीको सहभागिता हुने उनले बताए । उनले सो खेलका विजेता पनि ११ हजार पुरस्कारबाट पुरस्कृत हुने पनि घोषणा गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८० मंसिर २०, बुधबार २२:५६
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८० मंसिर २०, बुधबार २२:५६
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० मंसिर २०, बुधबार २२:५६
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० मंसिर २०, बुधबार २२:५६
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० मंसिर २०, बुधबार २२:५६
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० मंसिर २०, बुधबार २२:५६

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव