Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो


अनाजबाट बनाइने सितारामको प्रतिमाको तयारी थालियो

जनकपुरधाम, १९ मंसिर । श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट बनाइने ११ हजार स्क्वायर फिटको भगवान सितारामको प्रतिमा बनाउने तयारी थालिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा रहेको श्री सीताराम अनाज प्रतिमा निर्माण समितिले ११ हजार स्क्वायर फिट भगवान रामजानकीको प्रतिमा निर्माणको तयारी तीव्र पारिएको मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी जनाइएको छ ।

गिनिज बुकमा नाम लेखाउने गरी जनकपुरधाममा अन्नबाट भगवान रामजानकीको प्रतिमा निर्माणका लागि तयारी थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जानकारी दिए । यसअघि भारतको अयोध्यामा मध्य प्रदेशका सतिश गुर्जरले ९ हजार स्क्वायर फिटको अन्नको प्रतिमा बनाएर विश्व रेकर्ड बनाए । उनै गुर्जरले अब जनकपुरधाममा ११ हजार स्क्वायर फिटको अन्नको प्रतिमा बनाएर आफ्नै रेकर्ड तोड्ने तयारीमा छन् ।

त्यो प्रतिमा निर्माणका लागि ७२ क्विन्टल विभिन्न ११ प्रकारका अन्नको प्रयोग गरिनेछ भने २१ लाख २३ हजार रुपैया लागत लाग्ने मेयर साहले जानकारी दिए । ६ ईन्च माटो भरेर समतल बनाई करिव तिन कठ्ठा जमिनमा कार्पेट ओछयाएर प्रतिमा बनाइने जस्का लागि भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जर जनकपुरधाम आइपुगेको बताइएको छ ।

कलाकारहरुले मेहनत खर्च नलिने र निशुल्क प्रतिमा बनाउन लागेको बताइएको छ । अनाजमा आवयश्क पर्ने २५ क्वीन्टल चामल जानकी मन्दिरका सहायक महन्त रामरोशन दास, १८ क्वीन्टल कालो उरिदको दाल जनकपुर चिकित्सक एशोसिएसन, निजि अस्पताल सञ्चालक संघ धनुषाका अध्यक्ष डा. एसके सिंह सहितका संघ संस्था र व्यक्तिहरुले व्यवस्थापनको जिम्मा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

रंगभूमि मैदानमा अन्नबाट ११ हजार स्कावयर फिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुदै आएकोमा मेयर साहले ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशतलाई पिसाएर गौशालामा गाईबस्तुलाई खुवाइने बताए । बिश्व हिन्दु परिषदका धनुषा अध्यक्ष सन्तोष कुमार साह र संयोजक महासेठको नाममा संयुक्त खाता खोलेर आर्थिक संकलन तथा खर्च विवरण पछि सार्वजानिक हुने गरि व्यवस्थापन मिलाइएको मेयर साहले बताए ।

यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी कार्यक्रम अन्य वर्ष झै मनाइनेछ । विवाह महोत्सवको प्रमुख कार्यक्रम स्वयंवर हुने स्थल रंगभुमी मैदानमा करीब तीन कट्ठा क्षेत्रफलमा श्रीराम जानकी प्रतिमा निर्माण गरिने यसअघि नै उपमहानगरपालिकाले निर्णय गरिसकिएको छ । यसका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति र उमहानगरपालिकाका मेयर मनोज साहको संयोजकत्वमा सल्लाहकार समिति गठन यसअघि नै गरिसकिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० मंसिर २०, बुधबार २२:५३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० मंसिर २०, बुधबार २२:५३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० मंसिर २०, बुधबार २२:५३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० मंसिर २०, बुधबार २२:५३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० मंसिर २०, बुधबार २२:५३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० मंसिर २०, बुधबार २२:५३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव