Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलजफ्ती कपाली तमसुक बनाएको आरोप गलत हो : इन्द्रकुकमार

बलजफ्ती कपाली तमसुक बनाएको आरोप गलत हो : इन्द्रकुकमार

जनकपुरधाम, कात्तिक २८ गते । बलजफ्ती कपाली तमसुक बनाइएको घटनामा विपक्षी मध्येका इन्द्रकुमार दासले आफूमाथि लगाइएको आरोप गलत रहेको दाबी गरेका छन् ।

हाल औरही गाउँपालिका वडा नम्बर १ निवासी इन्दकुमार दासले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी खेतको लेनीदेनी मुद्दामा हंसपुर नगरपालिका ४ बस्ने रामआशिष दासले आफू सहित आफ्नो बुवा रामविलास दास कथबनिया र भाई रामपुकार दासमाथि यस्तो आरोप लगाएको दाबी गरे ।

आफ्नो बुवा रामआशिष दासले रामविलाससँग २०४४ सालमै १४ कट्ठा खेत जग्गा करीब ७ लाख रुपैयामा किनेको थियो । त्यो खेत आजसम्म रामआशिषले रजिष्ट्रेशन गरेको छैन । त्यो जग्गा रजिष्ट्रेशनका लागि पटक पटक दबाव दिंदै आएका छौं सो अन्तर्गत गाउँ र वडामा समेत कयौं पटक पंचायत भएको छ, आज गरिदिन्छु त भोली गरिदिन्छु भनी आलटाल गर्दै आएको छ । जग्गा रजिष्ट्रेशन नगर्ने मनसायले रामआशिषले आफूहरुमाथि यस्तो गलत आरोप लगाएको हो ।

इन्द्रकुमारले भने रामआशिषले आफूमाथि अपरहण गरेर कुटपिट गरेर बलजफ्ती कपाली तमसुक गराएको छ । जबकि उनले भनेको तमसुकमा आफ्ना परिवारको कुनैपनि सदस्यको संलग्नता नरहेको उनकै भनाई र उनले पत्रकारहरुलाई उपलब्ध गराएको तमसुकबाट प्रष्ट हुन्छ । पत्रकारहरुको जिज्ञासामा उनले भने कयौं व्यक्तिसँग रामआशिषले तमसुक गरी ऋण सापटी लिएका छन्, उजुरी दिनेमा ती मध्येकै कोही होला ।

उनले भने आफूले किनेको जग्गामा खेतीबारी सहितका भोगचलन गर्दै आएको छु । तर रामआशिषले सो जग्गा बैंकमा बन्धकी राखेका छन् । त्यसका लागि ऋण दिने बैंकलाई पनि भनिसकेका छु । सो बैंकले पनि रामआशिषलाई रजिष्ट्रेशन गरिदिन भन्दै आएको छ । आफ्नो जग्गा हतियाउन रामआशिषले आफूसहित आफ्ना परिवारका सदस्यमाथि अपहरण गरी बलजफ्ती कपाली तमसुक बनाएको भनी मनगढंत गलत आरोप लगाएको हो ।

इन्द्रकुमारले भने यति मात्र होइन कतै कोही जाइ नलागेपछि रामआशिषले आफूसहित आफ्ना परिवारका सदस्यहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा समेत राजनीतिक मुद्दा म कांग्रेस हुँ र उ एमाले हो भनी कुटपिट गरी कपाली तमसुक बनाएको भनी उनले समेत जोहरी दिएका थिए । सो जाहेरीको आधारमा आफूलाई वैशाख २२ गतेका दिन ३ घण्टासम्म प्रहरीले थुन्यो पनि, पछि आफू कार्यरत गिद्धाबेला माविका प्रधानाध्यापकले आफ्नो जमानी बस्दा घटनाको छानबीन गरी प्रहरीले रिहा गरियो । घटनाको ६ महिनासम्म चुप्प लागेर बसेको थियो । यसबीचमा फेरी जग्गा रजिष्ट्रेशन गर्न दबाव दिएप्छि ६ महिना अघिको पुुरानो घटनालाई आधार बनाएका छन् ।

उनले थप्दै आफ्नो रेकर्ड प्रहरी कार्यालय र गाउँ समाजमा हेरे हुन्छ मैले कहाँ के चोरी डकैती वा कुटपिट गरेको छु , तर रामआशिषका छोरामाथि धनुषा र सिरहा जिल्लामा कयौं मुद्दा दर्ता छ । इन्द्रकुमारले भने घटनाको सत्यतथ्य छानबीन हुनुपर्छ यदि म दोषी हो भने मलाई कानून बमोजिम कारवाही हुनुपरयो । साथै उनले मेरो परिवारले किनेको जग्गा सम्बन्धित सरोकारवाला निकायले रजिष्ट्रेशन गराई दिनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक २८, मंगलवार २०:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक २८, मंगलवार २०:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक २८, मंगलवार २०:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक २८, मंगलवार २०:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक २८, मंगलवार २०:२५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक २८, मंगलवार २०:२५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव