Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलजफ्ती कपाली तमसुक घटनामा प्रहरीले असहयोग : पिडीत


बलजफ्ती कपाली तमसुक घटनामा प्रहरीले असहयोग : पिडीत

जनकपुरधाम, कात्तिक २१ गते । बलजफ्ती कपाली तमसुक बनाएको घटनामा न्यायका गुहार गर्दा प्रहरी प्रशासनले असहयोग गरेको पिडीत पक्षले आरोप लगाएको छ ।

धनुषाको हंसपुर नगरपालिका ४ मनिपट्टी निवासी रामआशिष दासले मंगलवार एक पत्रकार सम्मेलन आयोजना आफ्नाे पीडा पाेखेका छन् । घटनाबारे उनले भने जिल्लाको औरही गाउँपालिका १ पौडेश्वर निवासी रामविलास दास लगायतका समूहले आफूलाई कुटपिट गरी २० लाख रुपैयाको कपाली तमसुक बनाएको घटनामा न्यायका लागि गुहार गर्दा प्रहरी प्रशासनले ले असहयोग गरयाे ।

रामआशिषले भने रामविलास दास कथबनिया, विशेश्वर यादव र कमलदेव यादव लगायत अन्य चारजना सहित ७ जनाको समूहमा रहेका व्यक्तिहरु विरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिंदा दर्ता नगरी पिडकलाई उम्किने माैका दिएकाे छ । उनले भने गएको वैशाख २५ गतेका दिन आफू जनकपुरधाम पुलचोक स्थित पसल बन्द गरेर घर गइरहेको बेला यदुकोहा सडकखण्डमा तेतरिया बजारस्थित पुल नजिक रामविलासको नेतृत्वमा रहेका ती व्यक्तिहरुले आफूलाई अपहरण शैलीमा कुटपिट गरी १५/२० वटा कागजमा बलजफ्ती सहीछाप गरायो । तर के कागजातमा सहीछाप गरायाे बुझेनाै ।

घटना लगतै कपिलेश्वर प्रहरी चौकीमा फोन गर्दा तिनीहरु भागेपनि रामविलासको छोरालाई पक्राउ गरियो तर कुनै कारवाही प्रक्रिया अघि नबढाउंदै एक एमाले नेताको जमानीमा छोडियो । न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा जाँदा प्रहरीको कार्याधिकार रहेको भनी उजुरी लिन मानेन् । ती दिनदेखि जिल्ला प्रहरी कार्यालयमा धाई रहेका छौं । तर उजुरी दर्ता गर्न मानेको छैन ।

धनुषाका तात्कालिन एसपी विश्वराज खड्काले आज समात्छौं, भोली समात्छौं भनी आरोपितलाई समात्नु त के उजुरी समेत दर्ता गरेको छैन । भौतिक उपस्थितिमा उजुरी दर्ता नगरेपछि अन्तत: जिल्ला हुलाक कार्यालयमा मार्फत जिप्रका लगायत आधा दर्जनभन्दा सम्बन्धित निकायमा हुलाक मार्फत उजुरी दर्ता गराएका छौं, तर आजसम्म कुनै पनि निकायले पहल नगरेको दुखेसो रामआशिषले सुनाए ।

उनले भने यति मात्र हाेइन जिल्ला सरकारी वकिल कार्यालय समेतले आवश्यक कारवाहीका लागि जाहेरी दरखास्त पठाएकोमा तिन महिना बितिसक्दा पनि कुनै चासो नलिई जिल्ला प्रहरी कार्यालयले बेवास्ता गर्दै आएको छ । उनले जिल्ला हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय सहित, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, जिल्ला तथा उच्च सरकारी वकिल कार्यालय, प्रदेश गृहमन्त्रालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यन्यायधिवक्ताको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र संघीय गृहमन्त्रालय सहितका निकायमा उजुरी दर्ता गराएका छन् ।

पत्रकारहरुको जिज्ञासामा रामआशिषले भने कुन कुन कागजातमा सहीछाप गरायौं भन्ने कुरा अन्ध्यारो र आफू सिकिस्त भएको कारण ती बेला बुझ्न पाएनौं । पछिल्लो पटक आफू विरुद्ध अदालतमा २० लाख ऋण लिएको भनी कपाली तमसुक सहित मुद्दा दर्ता गराइएपछि त्यस बेला आफूसँग कपाली तमसुकमा सहीछाप गराएको भन्ने कुरा थाहा पाएको भने ।

आफूसँग चिन्ने त कुरा परै जाओस नामै नसुनेका व्यक्ति महोत्तरी जिल्ला लोहरपट्टी ५ निवासी अशोक कुमार ठाकुरलाई साहसँग २० लाख रुपैया ऋण लिएको भनी पुरानो मिति २०७४ माघ १४ गतेको मितिमा कपाली तमसुक बनाएको हो भन्ने कुरा अदालतमा दायर गरिएको मुद्दामा संलग्न कागजातले थाहा पाएको उनले बताए ।
आरोपित रामविलासबाट बलजफ्ती कपाली तमसुक घटनामा रामआशिष मात्र नभई उनकै पौडेश्वर गाउँका मदनेश्वर ठाकुर लगायतका कयौं व्यक्ति पिडीत छन् ।

मदनेश्वरले भने आफ्नो छिमेकी नै रहेका रामविलासले मेरो पुर्खयौली जग्गा वर्षौदेखि कब्जा जमाएर बसेको छ । ती जग्गा छुटाउन तात्कालिन पुनरावेदन अदालतमा मुद्दा दिंदा त्यसबाट बच्न रामविलासले आफूलाई घरमा बन्धक बनाई हातहतियारको बलमा बलजफ्ती कपाली तमसुक सहितका कागजातहरुमा सहीछाप गरायौं ।

उनले थप्दै भने घटना सम्बन्धमा सहीछाप गराएको कागजात फिर्ता गरिदिन गाउँमा वडाध्यक्ष सहित भरभलादमीको उपस्थितिमा कयौं पटक पंचायत समेत भई सकेको छ । यति मात्र होइन ती सहीछापले आगामी दिनमा समस्या हुन सक्छ भनेर जिल्ला अदालतमा मुद्दा समेत हालेका छौैं । तिनीहरुले दाबी गर्नुअघि नै आफूले अदालतमा मुद्दा दिएको कारण अहिलेसम्म आफूविरुद्ध मुद्दा दर्ता त गरेको छैन । तर आफूजस्त कयौं व्यक्ति रामविलासले पिडीत बनाएकाेे उनले भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० कार्तिक २१, मंगलवार २२:५८
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० कार्तिक २१, मंगलवार २२:५८
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० कार्तिक २१, मंगलवार २२:५८
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० कार्तिक २१, मंगलवार २२:५८
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० कार्तिक २१, मंगलवार २२:५८
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० कार्तिक २१, मंगलवार २२:५८

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव