Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आलोचना सहन नसकी मेयर दासले स्थानीयलाई कुटपिट गराए

आलोचना सहन नसकी मेयर दासले स्थानीयलाई कुटपिट गराए

जनकपुरधाम, कार्तिक १२ गते । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र उनका भाई प्रदेशसभा सदस्य लखन दासले आफ्नो आलोचना सहन नसकी गुण्डा लगाएर स्थानीयलाई कुटपीट गराएको आरोप लगाइएको छ । विदेह नगरपालिकामा लगातार दोस्रो पटक मेयरमा निर्वाचित भएका दासले आलोचना गरेकै भरमा कार्यकर्ता लगाएर अपहरणशैलीमा कुटपीट गराउन लगाएको आरोप लगाइएको हो ।

शुक्रबार साँझ जनमत पार्टी विदेह नगरपालिका वडा नम्बर ८ कमिटीका अध्यक्ष एवं मण्डल केवट सेवा आश्रमको अध्यक्ष पदका प्रत्याशी सुरेश मण्डललाई एमाले मधेसका प्रमुख सचेतक लखन दास र नगरप्रमुख बेचन दासले अपहरणशैलीमा ज्यान मार्ने उद्देश्यले कुटपीट गराएको आरोप श्री मण्डल केवट सेवा आश्रमका राष्ट्रिय अध्यक्ष विपीन मण्डलले लगाए ।

अध्यक्ष मण्डलले नगरप्रमुख बेचन दासका छोरा भजन दास लगायतको समूहले कुटपीट गरेको आरोप लगाए । मण्डलले भने नगरप्रमुख बेचन दास र प्रदेशसभा सदस्य लखन दासले सुरेश मण्डललाई कुटपीट गर्दै प्रहरी चौकी तिनकौरियामा बुझाएको दावी गरे । उनले गाली गलौज गरेपछि सुरेश मण्डललाई नगरप्रमुख बेचन दासका मान्छेहरुले घरबाटै अपहरण गरेको र ज्यान मार्ने गरी कुटपीट गरेको आरोप लगाए । सुरेश मण्डलले गत विहिबार जनकपुरधामस्थित मण्डल केवट सेवा आश्रमको बैठकमा नगरप्रमुख बेचन दास र प्रमुख सचेतक लखन दासलाई नामै किटान गरी गाली गलौज नगरेको उनले बताए ।

उनले भने, ‘सुरेश मण्डलले जाति उत्थान, विकास तथा संगठन मजबुत बनाउने सम्बन्धमा आफ्नो धारणा राखेको र सो कुरालाई नकारात्मकरुपमा नगर प्रमुख बेचन दास तथा प्रमुख सचेतक लखन दासले लिएकाले नगरप्रमुखका छोरा भजन दासले १०÷१५ जना समुहमा उनलाई बफै र लवटोलीको बीचमा पर्ने भुतही गाछीमा अपहरणशैलीमा कुटपीट गरी सख्त घाइते बनाएको छ ।’ उनको उपचार जनकपुरधाम स्थित रामजानकी होस्पिटलमा भइरहेको उनले बताए । त्यस्तै एमालेका कार्यकर्ताहरुले विदेह नगरपालिका वडा नम्बर ६ स्थित एकराही बस्ने प्रदिपकुमार मण्डललाई पनि घरमै पसेर मरनासन्न हुने गरी कुटपीट गरेको उनले बताए । सुरेश मण्डलको अपहरण गरी कुटपीट गर्नु अघि एमालेका कार्यकर्ताहरुले सार्वजनिकरुपमा गालीगलौज गरेको भन्दै उनलाई स्थानीय प्रहरी चौकीमा बुझाउन खोज्दा झडप भएको थियो ।

यसैबीच नगरप्रमुख बेचन दास र प्रदेश सांसद लखन दास पक्षले समेत पत्रकार सम्मेलन गरी सुरेशले जनमतको कार्यकर्ता हुँ भन्दै आफूलाई पटक पटक गाली गलौज आएको आरोप लगाएका छन । उनीहरुले भने सुरेश पक्षको आक्रमणबाट आफ्ना तीन जना मान्छे समेत घाइते भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक १२, आईतवार २०:२६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक १२, आईतवार २०:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक १२, आईतवार २०:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक १२, आईतवार २०:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक १२, आईतवार २०:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक १२, आईतवार २०:२६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव