Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दुर्गा पुजामा समितिकाे हर्कत : घण्टाै निकासद्वार बन्द, श्रद्धालुसंग दुर्व्यवहार


दुर्गा पुजामा समितिकाे हर्कत : घण्टाै निकासद्वार बन्द, श्रद्धालुसंग दुर्व्यवहार

जनकपुरधाम, कार्तिक ५ । विजयादशमीकाे अवसरमा जनकपुरधामकाे विद्यापति (मूरली) चाेक स्थित दुर्गा पुजनाेत्सव स्थलमा पुजा समितिका पदाधिकारीहरूले गरेकाे मनपर्दी र दुर्व्यवहारले श्रद्धालुहरूलाई निकै सास्ती भाेग्नु परेकाे छ ।

पुजा व्यवस्थापनका लागि स्थानीय युवाहरूकाे सहभागितामा गठित पुजा समितिले गरेकाे फितिलाे व्यवस्थापन र मनपरीले आइतवार अष्टमीका दिन खाेंइच भर्न गएकी श्रद्धालुलाई भीड नियन्त्रण गर्ने बहानामा धक्काधुक्की सहितका दुर्व्यवहारले कयाैं श्रद्धालु महिला सामान्य घाइते भएकी छिन ।

समितिका पदाधिकारीकाे निर्देशनमा स्वयंसेवकहरूले बिहान १०/११ बजेदेखि दिउंसाे २ बजेसम्म निकासद्वार भनिएकाे पुर्वपट्टीकाे गेट ताल्चा लगाई एउटै प्रवेशद्वारबाट प्रवेश र निकास गराउंदा श्रद्धालु महिला सास्ती भाेग्नुका साथै दुर्व्यवहारकाे शिकार समेत हुनु परेकाे देखियाे ।

मान्छे छिर्छ भनेर निकासद्वारमा ताला लगाइएकाे अवधिसम्म पुरूष श्रद्धालुहरूलाई पुजनाेत्सव स्थलमा पुजापाठ र प्रसाद चढाउन प्रवेश गर्न दिएनन् । ताल्चा लगाइएका निकासद्वारबाट स्वयंसेवकहरूले खाेंइच भर्न आएका आ आफ्ना नातागाेता तथा चिनजानका मान्छेहरूलाई ताला खाेलेर र प्रवेशद्वारकाे साइडबाट मनपरी रूपमा प्रवेश गराइरहेकाे देखियाे । साे क्रममा अन्य श्रद्धालु महिला छिर्न खाेज्दा संवेदनशील अंगकाे समेत ख्याल नगरी धक्काधसक्की, लछारपछार र अपशब्द प्रयाेगसहितका दुर्व्यवहार गरेका थिए । माता भगवतीकाे पुजाका लागि श्रद्धालुहरूलाई सहज गर्नुकाे सट्टा निकासद्वारमा ताल्चा लगाई स्वयंसेवकहरूले झन असहज बनाएकाे थियाे ।

नाम उल्लेख नगर्ने शर्तमा एक महिला श्रद्धालुले भनिन् घण्टाै लाईनमा बसेर धेरै मुश्किलले मन्दिर परिसरमा प्रवेश त पायाैं तर समितिका पदाधिकारी तथा स्वयंसेवकहरूले निकासद्वारमा ताल्चा लगाएकाे कारण प्रवेश गर्नुभन्दा निस्किन समस्या भयाे भीडका कारण स्वयंसेवक दुर्व्यवहार गर्दै धकेलेर निकालेकाे पीडा सुनाइन । यस्तै अर्की महिला श्रद्धालुले पुजा व्यवस्थापनकाे नाममा स्वयंसेवक मनपरी नै गरेकाे आराेप लगाईन । उनले भनिन आ आफ्ना मान्छेलाई सहज ढंगबाट प्रवेश गराउन निकासद्वारमा ताल्चा लगाएर एउटै प्रवेशद्वारबाट प्रवेश गर्न निस्किन स्वयंसेवकहरूले धक्काधुक्की र लछाडपछाड गरेकाे छ ।

यस्तै यदुकाेहा हाल जनकपुरधाम ४ निवासी विनाेद भन्ने व्यक्तिले भने पुरूष श्रद्धालुका लागि कुनै लाईनकै व्यवस्था गरेकाे थिएन, एउटै गेटबाट प्रवेश र निकालिरहेकाे कारणले घण्टाै साइडमा उभिनु पर्याे, मेन लाईनमा महिलाकाे भीड थियाे, साइडबाट छिर्न खाेज्दा स्वयंसेवकहरूले गाली सहितका अपशब्द प्रयाेग गर्दै धक्का दिएर बाहिर निकालिदियाे ।

विद्यापति चाैकसम्म आएकाे श्रद्धालुहरूकाे लाईन व्यवस्थित नै थियाे । तर सडक नजिककाे मेन प्रवेशद्वारदेखि मूलद्वार १५/२० मिटरसम्म निकै अव्यवस्थित रहेकाे देखियाे । मुश्किलले १०० जना अटने ठाउंममा ५ सय जति मान्छेमाथि मान्छे उभेकाे कसमकस अवस्था थियाे । गर्मीले कयाै महिला लाईनमै फेन्ट भई सिकिस्त भएका थिए । गेटमा व्यवस्थापनकाे नाममा कडाई गर्न स्वंयसेवक परिचालन गरिएपनि पुजास्थल (खाेंइच भर्ने ठाउँ) मा आवश्यक संख्यामा समितिले स्वंयसेवक परिचालन नगर्दा भित्र प्रवेश गरेका श्रद्धालुहरूले बढी समय लगाउंदा भीड बढेर लाईनमा रहेकालाई घण्टाैसम्म कुर्ने र सास्ती भाेग्नु परेकाे थियाे ।

प्रवेशद्वारमा स्वयंसेवककाे रूपमा खटेका अमित झा, करण र आनन्द भन्ने लगायतका युवाहरूले श्रद्धालुसंग धक्काधुक्की सहित दुव्यवहार गरेकाे देखिएकाे थियाे । समाचार संकलन र फाेटाे खिच्न पत्रकारहरूलाई समेत बाहिरैबाट रिपाेर्टिंग गर्नुस भनेर मन्दिर परिसरमा प्रवेश गर्न दिएनन् ।

अमित झा र आनन्द भन्ने स्वयंसेवकले पत्रकार हाे भने त के गर्ने महिलाकाे खाेंइच भराई रहेकाे पुरूषलाई छिर्न दिन्नाै, चाहे त्याे पत्रकार हाेस वा अन्य काेही भनेर धकेलेर प्रवेश गर्न दिएन । तर आ आफ्ना नातागाेता तथा चिनजानका व्यक्तिहरूलाई सहजै आदरसहित मन्दिर परिसर भित्र छिराउंदै गरेकाे अवस्थामा भनेपछि केही जवाफ दिएनन् ।

पुजाकाे हरहिसाब सार्वजनिक नगर्ने गरेकाे कारण विगतमा समितिका पदाधिकारीहरूमाथि अनियमितताकाे आराेप लाग्दै आएकाे छ । यश पटकपनि आम्दानी खर्चहिसाब सार्वजनिक गर्छ भन्नेमा स्थानिय विश्वस्त छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक ५, आईतवार २२:०१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक ५, आईतवार २२:०१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक ५, आईतवार २२:०१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक ५, आईतवार २२:०१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक ५, आईतवार २२:०१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक ५, आईतवार २२:०१

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव