Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा खुल्यो महिन्द्राको एन स्कार्पियो र एक्सयूभीको शोरुम

जनकपुरधाममा खुल्यो महिन्द्राको एन स्कार्पियो र एक्सयूभीको शोरुम

जनकपुरधाम, असोज ३० गते । महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड आधिकारिक शोरूम जनकपुरधाममा पनि विधिवत रुपमा खुलेको ।

अग्नी इन्कपोरेटिभ (अग्नि ग्रुप) का जनकपुरधाम स्थित महिन्द्रा कम्पनीका गाडीहरुको अधिकृत विक्रेता ऋचा मोटर्समा उक्त शोरुम संचालनमा आएको हो । मंगलवार उक्त महिन्द्राको नयाँ ट्विन पिक्स ब्राण्डेड शो रुमको पूर्व मन्त्री एवं धनुषा क्षेत्र नंं ४ का प्रतिनिधि सभा सदस्यले एन स्कार्पियो र एक्सयूभी ७OO लन्च गर्दै उद्घाटन गरेका हुन ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष अन्तर्राष्ट्रिय अपरेसन अटोका जयदीप मोइत्रा र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर बरदान बस्नेत सहित स्थानीय उद्योगी व्यवसायी र जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त शोरुमको उद्घाटन गरिएको हो । काठमाडौ र इटहरीपछि उक्त शोरुम क्षेत्रीय स्तरको दोस्रो आधिकारिक शोरूम रहेको जनाइएको छ । ऋचा मोटर्स महिन्द्रा कम्पनीको स्कार्पियो, टयाक्टर र जीप लगायतका गाडीहरु पहिलादेखि विक्री वितरण गर्दै आएको छ । स्कार्पियो र एक्सयूभी मोडेलको गाडी विक्री वितरणका लागि पहिलादेखिकै शोरुममा छुट्टै शो रुम संचालनमा ल्याएका हुन ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्राले भने महिन्द्रा कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न इलाका उत्पादनहरू उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको छ । ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालले हाम्रो नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एसयूभी शोरुमले हाम्रा ग्राहकहरूलाई महिन्द्राका स्कर्पियो एन एक्सयूभी ७०० र एक्सयूभी ३०० जस्ता गाडीहरुको वास्तविक स्पेयर पार्टहरूसँग गुणस्तरीय बिक्री र सेवा प्रदान गर्ने बताए ।

यस्तै, अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान वस्नेतले “यो सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउदै निश्चित रूपमा लाभान्वित हुनेमा विश्वस्त रहेको बताए । लन्च गरिएका एक्सयूभी ३OO का विभिन्न मोडेलका गाडीको ४२ लाख ९५ हजारदेखि ६० लाखसम्म राखेका छन भने एक्सयुभी ७OO को ७४ लाखदेखि १ करोड १० लाखसम्म मूल्य रहेको छ । र एक्सयूभी मोडेलका गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ जसले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारी साधनहरूमध्ये एक रहेको दाबी गरिएको छ ।

यस्तै लन्च गरिएका विभिन्न मोडेलका एन स्कारिपियोको मूल्य ८१ लाख ५० हजारदेखि एक करोड २४ लाखसम्म रहेको छ । भारतको चेन्नई नजिकै रहेको महिन्द्रा रिसर्च भ्याली, संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर र मुम्बईको महिन्द्रा डिजाइन स्टूडियोमा अल न्यू स्कार्पियो एन व्यवस्क र बालबालिकाको सुरक्षाको दृष्टिगत गर्दै डिजाईन गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन ३०, मंगलवार १८:५६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन ३०, मंगलवार १८:५६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन ३०, मंगलवार १८:५६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन ३०, मंगलवार १८:५६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन ३०, मंगलवार १८:५६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन ३०, मंगलवार १८:५६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव