Sunday, July 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मिथिला डिपार्टमेन्टले भ्रमरपुरा चोकमा नयाँ स्टोर खोले


मिथिला डिपार्टमेन्टले भ्रमरपुरा चोकमा नयाँ स्टोर खोले

जनकपुरधाम, असोज २८ गते । विगत ९ वर्षदेखि जनकपुरधाममा उपभोक्ताहरुको मन जित्न सफल मिथिला डिर्पाटमेन्ट स्टोरले आफ्नो तेश्रो शाखा विस्तार गर्दै नयाँ स्टोर संचालनमा ल्याएको छ ।

जनकपुरधामको भमरपुरा चौकमा संचालनमा ल्याएको नयाँ स्टोरको उद्घाटन ८० वर्षिय वैद्यनाथ झाले गरेका छन् । जनकपुरधामको शिव चौकमा २०७१ सालमा पहिलोचोटी मिथिला नामले डिर्पाटमेन्ट स्टोर सञ्चालन गरिएको थियो । शिव चौकको सफलतापछि केही वर्षअघि रामानन्द चौकमा दोस्रो शाखा संचालनमा ल्याइएको थियो ।

स्टोरका प्रवन्ध निर्देशक हरिकान्त मिश्रले उपभोक्तामाझ राम्रो व्यवहार गर्न सफल भएको कारण आज तेश्रो स्टोर संचालनमा ल्याइएको बताए । उनले भने आफ्नो स्टोर संचालनमा आएपछि बजारमा सामानको दररेटमा एकरुपता ल्याउन र प्रतिष्पर्धा गराउन सफल भएको छ । जनकपुरधामको हरेक चोक चोकमा मिथिला डिपार्टमेन्ट स्टोर संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । नयाँ स्टोरमा कस्मेटिक, किराना र गिफ्टका सामाग्रीहरु राखिएको छ ।

विजयादशमको कलशस्थापना दिनको अवसर पारेर स्थापना गरिएको नयाँ स्टोरमा हरेक सामानमा ५—१० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने एक हजारभन्दा माथिको खरिदारीमा विभिन्न उपहारको व्यवस्था गरिएको निर्देशक मिश्रले जानकारी दिए । ‘अन्य बेला पनि बजार भन्दा सस्तो गुणस्तरीय युक्त सामाग्री मिथिला डिर्पाटमेन्टमा बिक्री हुने गरेका प्रबन्ध निर्देशक मिश्रले वताए । तेस्रो स्टोरको उद्घाटन समारोहमा सांसदहरु, विभिन्न दलका स्थानीय राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, व्यापारिका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८० आश्विन २९, सोमबार १७:१९
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८० आश्विन २९, सोमबार १७:१९
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८० आश्विन २९, सोमबार १७:१९
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८० आश्विन २९, सोमबार १७:१९
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० आश्विन २९, सोमबार १७:१९
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८० आश्विन २९, सोमबार १७:१९

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव