Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाँसको व्यवस्थापन र बजारीकरणका गर्नुपर्नेमा जोड


बाँसको व्यवस्थापन र बजारीकरणका गर्नुपर्नेमा जोड

जनकपुरधाम, असोज २१ गते । सुरक्षित आवासका लागि उपचारित बाँसको व्यवस्थापन र बजारीकरणका प्रदेश सरकारबाट छुट्टै निती तथा कानून ल्याउनुपर्नेमा सराेकारवालाले जोड दिएका छन ।

आइतवार हयाविट्याट फोर ह्युमनिटी नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्रद्वारा सुरक्षित आवासका लागि उपचारित बाँसको व्यवस्थापन र बजारीकरण सम्बन्ध आयोजित बहुसरोकारवाला गोष्ठीमा यस्तो जोड दिइएकाे हाे ।

कार्यक्रमका प्रमुख मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारद्वारा संचालित आवास सम्बन्धी पूर्वाधार निर्माणमा बाँसको प्रयोग र यसको प्रचार प्रसार गरियो भने राम्रो बजार पाउन सक्छ । उनले भने यसक्षेत्रमा पहिला सबैको घर प्रायः वाँस बाटै वनेको हुन्थ्यो केही वर्षदेखि त्यसको उपयोगमा कमी आएपनि यसलाई बजारीकरण गरिए भने किसानले राम्रो आम्दान गर्न सक्छ ।

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका निति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले कृषि केन्द्रित कार्यक्रम मधेश प्रदेशको प्राथमिकतामा रहेको वताउँदै उनले वाँसको उत्पादनले हजारो व्यक्ति आत्मनिर्भर हुन सक्ने भएकाले छुट्टै निती ल्याउनुपर्ने आवश्यकता रहेको भने । त्यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले वाँसको उत्पादन वढनाले एकातिन किसानहरु आत्मनिर्भर हुनेछन् भने अर्कोतर्फ वातावरण संरक्षणमा वल पुग्ने भएकाले प्रदेश सरकारले आवश्यक निती ल्याए कृषकहरुको जिविकोपार्जनमा ठूलो मद्दत पुग्ने छ ।

वन तथा वातावरण मन्त्रालयको समन्वयमा आयोजित सो कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले हामी अहिले वाँसको महत्व खोजीरहेका छौ तर हाम्रा पूर्वजले वर्षो पहिला यसको उपयोगिता बुझेको मात्रै होइन अबलम्वन पनि गरेको वताए । उनले भने बाँसको प्रयोग आवासका लागि मात्र नभई जन्मदेखि मरणसम्म मानवजीवनको हरेक उत्सव र समारोह सहितका प्रयोगमा आउने काठ हो । यो बजार मानव जीवनको लागि आवश्यकता मात्र नभई संस्कार र संस्कृतिसँग समेत जोडिएको हुनाले बजारीकरणमा प्रदेश सरकारको भूमिका आवश्यक छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव जगरनाथ जयसवालको अध्यक्षतामा भएको सो समारोहमा भएको सो समारोहमा वन निर्देशनालयका निर्देशक सुनिल कर्ण, सीआसी जनकपुरधामका अध्यक्ष संजय साह लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन २२, सोमबार ०६:५१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८० आश्विन २२, सोमबार ०६:५१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८० आश्विन २२, सोमबार ०६:५१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० आश्विन २२, सोमबार ०६:५१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० आश्विन २२, सोमबार ०६:५१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० आश्विन २२, सोमबार ०६:५१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव