Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

२५ वर्षदेखि एउटै मोटरसाइकलको साथ, मनाइयो सिल्बर जुबिली

२५ वर्षदेखि एउटै मोटरसाइकलको साथ, मनाइयो सिल्बर जुबिली

जनकपुरधाम, असोज १३ गते । २५ वर्षदेखि एउटै मोटरसाइकल चढ्दै आएका धनुषाको लक्ष्मिनिया गाउँपालिका ४सपही निवासी समाजसेवी रामहित चौधरी सम्मानित भएको छ ।

शनिवार सपही समाजले ‘मेरो साथी मेरो बाइक’ मूल नाराका साथ सिल्बर जुबिली कार्यक्रम आयोजना गरी समाजसेवी चौधरीलाई सम्मान गरेका हुन । २५ वर्ष पुरा गरेको अवसरमा सपही समाजले २५ औं वार्षिकोत्सवको रुपमा केक काटेर सिल्बर जुबिली मनाएका हुन ।

बजाज कम्पनीको एम ८० मोडेलको मोटरसाइकल समाजसेवी चौधरीले २५ वर्षदेखि चलाउंदै आएका हुन् । २०५५ असोज १२ गतेका दिन ४९ हजार २ सय रुपैया किनेको सो मोटरसाइकलले चौधरी जीवनका हरेक वाधा अवरोध पार गर्दै २५ वर्षदेखि चढदै आएका हुन् । चिकित्सा पेशासँग आबद्ध समाजसेवी चौधरीले यही मोटरसाइकलले गाउँ गाउँ पुगेर आफ्नो उपचार सेवाबाट मान्छेहरुको जीवन जोगाउने काम गरेको र आजसम्म आफ्ना साथीको रुपमा सम्हालेर राखेको काम सराहनीय रहेको भनी लक्ष्मिनिया गाउँपालिका मेयर पदका प्रत्याशी अजय यादवले प्रशंसा गरे ।

उनले भने समाजसेवी चौधरी चाहेको भए अहिले बजारमा दिनपिच्छै राम्रो सुविधा सहितको नयाँ नयाँ डिजाइनको आइरहेको मोटरसाइकल प्रयोग गर्न सक्थे, तर उहाँ आफ्नो यात्राको साथी सम्झेर यी मोटरसाइकललाई कुनैपनि कठिनाईको बेला नछोड्नु धैर्यता ठूलो उदाहरण बन्न गएको छ ।

आफ्नो कम्पनीको एम ८० मोटरसाइकल २५ वर्षदेखि चढदै आएका चौधरीलाई सिल्बर जुबिली मनाएकोमा बजाज कम्पनी जनकपुरधाम अधिकृत विक्रेता सन्तोष साहले समाजसेवी चौधरीलाई समसँग कम्पनीका ३२ इन्चको टेलिभिजन उपहार दिई सम्मान गरेका छन । यस्तै मेयर पदका प्रत्याशी अजय यादवले आफ्नो गाउँको गौरव बढाएको भन्दै उहाँलाई आइशर कम्पनीको वाटर डिस्पेन्सर जार उपहार दिएका थिए ।

सो कार्यक्रममा एमाले नेता सन्तोष यादवले पनि समाजसेवी चौधरीले मोटरसाइकल लिएर गाउँ गाउँ पुगेर गरेको समाज सेवाको योग्दान बारे चर्चा गरेका थिए । सो कार्यक्रममा सपही गाउँका बुद्धिजीवी, नागरिक समाजका अगूवा सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन १३, शनिबार १९:२६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन १३, शनिबार १९:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन १३, शनिबार १९:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन १३, शनिबार १९:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन १३, शनिबार १९:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन १३, शनिबार १९:२६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव