Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशी नै सच्चा राष्ट्रवादी हुन, सिंहदरबारले बुझ्नु पर्यो : राष्ट्रपति पौडेल

मधेशी नै सच्चा राष्ट्रवादी हुन, सिंहदरबारले बुझ्नु पर्यो : राष्ट्रपति पौडेल

जनकपुरधाम, असोज ८ गते । मधेशी नै देशका सच्चा राष्ट्रवादी हुन भन्ने कुरा सिंहदरबारमा बस्ने शासकले बुझ्न जरुरी रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

सोमवार महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने देशका एक एक इन्च भूमि रक्षा गर्दै मधेशी जनताले राष्ट्रियता जोगाएको भन्ने कुरा सिंह दरबारमा बस्ने शासकवर्गलाई बुझ्न जरुरी रहेको छ ।

प्रदेशलाई अधिकार नदिएको कारण संघीयता कार्यान्वयनमा आउन नसकेको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको गुनासोलाई स्वीकार गर्दै प्रमुख अतिथिको आसनबाट राष्ट्रपति पौडेलले संघीय शासकहरुले अधिकार बाँडफाँडमा गरेको कनज्यूस्याईले संघीयता कार्यान्वयनमा आउन नसकेको हो । यसबारे प्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न पार्टीका शिर्षस्थ नेताहरुसँग कुरा गर्नेछु । उनले थप्दै भने ‘स्थानीय तह र प्रदेश अझै पनि अधिकार पाउन सकेका छैन, उनीहरुलाई नियन्त्रित र अड्कले रुपमा अधिकार दिएर कन्ज्यूसयाई भएको छ । अब यो कन्ज्यूसयाई हुनु हुँदैन, दिल खोलेर जनता र तिनीहरुलाई अधिकार दिनुपर्छ । म यहाँबाट गएपछि प्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न पार्टीका शिर्षस्थ नेताहरु कुरा गर्छु ।

खासगरी देशका मुख्य तीन शासकहरु प्रचण्ड, देउवा र केपी ओलीलाई बोलाएर सम्झाउंदै गरेको छु र यहाँबाट गएर भन्छु हेर्नुस तपाईहरुले अधिकार दिनमा गरेको कन्ज्यूसयाई नगर्नुस तपाईहरुले चाहेमा संघीयता कार्यान्वयनमा आई देश समृद्धि र विकासतर्फ उन्मुख हुनेछ यो अठोट गर्नुस् भने । साथै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आफुलाई खुसी लागेको बताउदै यसले मधेसमा वर्षोदेखि व्याप्त रहेको समस्या समाधान भएको बताउंदै यसले समाजिक न्याय र कानुनी राज्यको समेत अनभुति गराएको भने ।

राष्ट्रपति पौडेलले मधेसलाई कृषिको आधार भुमि बनाउन सकिने बताउदै पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सकिने बताउंदै मधेसमा देखिएको कृषि र सिचाईको समस्यालाई समाधान गर्नका लागि आफुले वर्षोदेखि अवाज उठाउदै आएको थिए । र आफू पदमा जाँदा सिचाईको केही समस्या समाधान भएको थियो, अब थप समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश समृद्ध नभएसम्म देशको आर्थिक समृद्धि र विकास हुन नसक्ने दाबी गर्दै सचिवहरुलाई संघले टिक्न नदिइरहेकाले प्रदेशलाई प्रहरी, प्रशसान र निजामतिको अधिकार दिलाउनमा पहल गरिदिन राष्ट्रपतिसँग आग्रह गरेका थिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गरेका थिए ।

नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गरेको थियो । यस्तै प्रतिनिध सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गरेको थियो । यसअघि बिहान जानकी मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा अर्चना गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन ८, सोमबार २०:२९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन ८, सोमबार २०:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन ८, सोमबार २०:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन ८, सोमबार २०:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन ८, सोमबार २०:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन ८, सोमबार २०:२९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव