Sunday, September 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रपति पाैडेलकाे स्वागतकाे तयारी तिव्र

राष्ट्रपति पाैडेलकाे स्वागतकाे तयारी तिव्र

जनकपुरधाम, ७ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलकाे स्वागतकाे तयारी तिव्र पारिएकाे छ ।

साेमवार जनकपुरधाम आउने भनिएकाे राष्ट्रपति पाैडेलकाे स्वागतका लागि अबेर रातिसम्म तयारी पुरा हुने आयोजक जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जानकारी दिए ।

राष्ट्रपति पौडेलको स्वागतमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रलाई झकिझकाउ बनाइँदैछ । सांस्कृतिक केन्द्रको प्रांगणमा सरसफाइ र वाटर फाउण्टेनलाई आकर्षक बनाइँदैछ ।

केन्द्रको सभाहलमा मिथिला पेन्टिङ निर्माणदेखि लिएर आकर्षक लाइट जडान गरिएको छ । राष्ट्रपति पौडेल सोमवार बिहान ८ बजे हेलिकप्टरबाट जनकपुरधाम आउने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल यहाँ आएपछि सिधै जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् । त्यसपछि मधेस भवनभित्र प्रदेश प्रमुख हरिशंकर मिश्रको निवास जानेछन् । मेयर साहका अनुसार राष्ट्रपति पौडेलको नास्ताको व्यवस्था प्रदेश प्रमुखको निवासमा गरिएको छ ।

नास्तापछि राष्ट्रपति पौडेल नेपाल राष्ट्र बैंकको अतिथिगृह पुग्नेछन् । अतिथि गृहमा भोजन गरेर केहीबेरको आरामपछि महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र पुग्नेछन् । केन्द्रको सभाहलको समुद्घाटन गर्ने कार्यक्रम छ ।
समुद्घाटनपछि राष्ट्रपति पौडेल नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उक्त समारोह महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको सभाहलमा हुने जनाइएको छ ।

माैसम बदलीको अवस्थालाई मध्यनजर गरेर राष्ट्रपतिको नागरिक अभिनन्दन समारोह सभाहलमा आयोजना भएपनि सभाहल बाहिर ठूलो स्क्रीन लगाएर कम्तीमा एक हजारभन्दा बढी सर्वसाधारणलाई बस्ने व्यवस्था मिलाइएको छ । सभाहलमा ५ सय ४० जना बस्ने व्यवस्था छ ।

राष्ट्रपति पौडेल यसअघि जेठमै जनकपुरधाम आउने कार्यक्रम तय भएपनि अस्वस्थ हुँदा अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो । लामो समयदेखि रोकिएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेकाले राष्ट्रपति पौडेलको मधेसमा चौतर्फी प्रशंसा भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० कार्तिक २, बिहीबार १३:२३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० कार्तिक २, बिहीबार १३:२३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० कार्तिक २, बिहीबार १३:२३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० कार्तिक २, बिहीबार १३:२३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० कार्तिक २, बिहीबार १३:२३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० कार्तिक २, बिहीबार १३:२३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव